Logo
मुख्य खबर

नेकपा केन्द्रिय कमिटी बैठक : सामूहिक छलफलमा एमसिसीको चर्को विरोध

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १६ माघ । काठमाडौंको राष्ट्रियसभा गृहमा जारी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जारी केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा आजबाट समूहगत छलफल सुरु भएको छ

विस्तृत पढ्नुहोस
सरकारले देशलाई पछाडि धकेलेको छ : नेता थापा

इनरुवा, १६ माघ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले वर्तमान सरकारले देशलाई पछाडि धकेलेको बताएका छन् । सुनसरीको रामधुनी नगरपालिकामा बुधबार काँग्रेस रामधुनी नगर समितिले आयोजना

देश सङ्घीय गणतन्त्रको फराकिलो राजमार्गमा आइपुगेको छ : मुख्यमन्त्री पौडेल

हेटौँडा, १६ माघ : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले इतिहासका अनेकौँ चुनौतिपूर्ण क्षणको सामना गर्दै देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रको फराकिलो राजमार्गमा आइपुगेको बताएका छन्। शहीद दिवसका अवसरमा प्रदेश सरकारद्वारा आयोजित

नागरिकका सपना पूरा गर्न प्रदेश सरकार दृढ छ : मुख्यमन्त्री पोखरेल

रुपन्देही, १६ माघ : प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले विकास र समृद्धिमार्फत राज्यलाई बलियो बनाउन र नागरिकका सपना पूरा गर्न प्रदेश सरकार दृढ रहेको बताएका छन् । शहीद

नेकपा बैठकमा नेतृत्व र सरकारको आलोचना

काठमाडौं, १६ माघ । नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय कमिटि बैठकमा १५ वटा समूहहरुले राजनीतिक र सांगठनिक प्रतिवेदनमाथि छलफल गरिरहेका छन् । ४४१ सदस्य केन्द्रीय सदस्यहरुले अध्यक्षद्धय केपी शर्मा ओली र

प्रदेश नं २ का मुख्यमन्त्री राउतद्वारा शुभकामना व्यक्त

जनकपुरधाम, १६ माघ : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले वसन्त पञ्चमी (श्रीपञ्चमी) तथा सरस्वती पूजाको अवसरमा देश, प्रदेश र विदेशमा रहेका दाजुभाइ, दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गरेका छन्

नेकपामा प्रचण्डको नीति र रणनीति हावी

समाचार विश्लेषण, १६ माघ । नेपाल कम्युनिस्ट पार्टीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नीति र रणनीति दुवै हावी हुँदै गएको छ । जारी केन्द्रीय कमिटि बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र

सहिदको त्याग र वलिदानले गणतन्त्रः राष्ट्रपति

काठमाडौं, माघ १६ । राष्ट्रपति विद्यादेवी भण्डारीले विगतमा सहिदहरूले गरेको त्याग र वलिदानको प्रतिफल स्वरूप नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको बताएकी छन्। सहिद दिवसका अबसरमा राष्ट्रपति कार्यालयबाट विहीबार जारी

नेकपाको ठोस कार्यक्रम ‘जनताको जनवाद’

काठमाडौं, १६ माघ । नेपाल कम्युनिस्ट पार्टीको ठोस कार्यक्रम जनताको जनवाद नै हुने भएको छ । जारी केन्द्रीय कमिटि बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा

दुई दर्जन नेकपा नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

माघ १५, काठमाण्डौ । रामेछाप खाँडादेवी गाउँपालिकाका दुई नेपाल कम्युनिस्ट पार्टीका दुई दर्जन नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेकपा भित्र बौद्धिक एवं कुशल संगठकको परिचय बनाएका राम

नेकपाको राजनीतिक प्रतिवेदनमा अमेरिका र भारतको आलोचना, चीनको प्रशंशा

काठमाडौं, १५ माघ । नेपाल कम्युनिस्ट पार्टीको जारी केन्द्रीय कमिटि बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा तयार गरेको राजनीतिक प्रतिवेदन प्रचण्डले प्रस्तुत गरेका छन् ।

नेकपा बैठक : प्रतिवेदनमाथि बिहीबारदेखि समूहगत छलफल, १५ समूह बनाईयो

काठमाडौं, १५ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकमा बिहीबारदेखि समूहगत छलफल हुने छ । राष्ट्रियसभागृहमा शुरु भएको बैठकमा बिहीबारदेखि वर्णानुक्रमअनुसार १५ समूह विभाजन गरी