Logo
मुख्य खबर

सवैको मुहारमा खुशीआए मानवअधिकार स्थापित हुनेः मुख्यमन्त्री पोखरेल

काठमाडौँ,२४ मंसिर । प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले विकास र समृद्धिको बाटोबाट न्यायपूर्ण र समतामूलक समाज निर्माण गर्ने प्रदेश सरकारको लक्ष्य रहेको बताएका छन।

विस्तृत पढ्नुहोस
राष्ट्रपतिसमक्ष मानवअधिकार आयोगको प्रतिवेदन पेश

काठमाडौँ,२३ मंसिर ।राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय मानवअधिकार आयोगले आज आफ्नो वार्षिक प्रतिवेदन पेश गरेको छ ।राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष अनुपराज शर्माले आर्थिक वर्ष २०७४÷७५ को वार्षिक

सिंहदरबारमा अन्तर प्रदेश परिषद्को बैठक-फोटोफिचर

काठमाडौँ,२३ मंसिर । सङ्घ र प्रदेशबीच तथा प्रदेश–प्रदेशबीच उत्पन्न राजनीतिक विवाद समाधान गर्ने निकाय अन्तर प्रदेश परिषद्को पहिलो बैठक आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुरु भएको छ । संविधान,

भ्रष्टाचार रोक्न‘म्याग्निफाइड ग्लास’लगाएर हेर्नुहोसः प्रधानमन्त्री

काठमाडौँ,२३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नगर्ने आफ्नो सङ्कल्पलाई सूक्ष्मरुपमा हेर्न मिल्ने चस्मा म्याग्निफाइड ग्लास लगाएर हेरिदिन नागरिक समाजलाई आग्रह गरेका छन । भ्रष्टाचारविरुद्ध ऐक्यवद्ध नागरिक समाजका तर्फबाट

चाक्सीबारीमा पौडेल समूहको छुट्टै भेला

काठमाडौं, २३ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल समूहको छुट्टाछट्टै भेला भएको छ । विधान सर्वसम्मतीले पारित गर्ने दाबी गरिएपनि दुवै

‘राष्ट्रिय अभियानलाई साकार पार्न निजी तथा सहकारी क्षेत्रको लगानी आवश्यक’

बनेपा, २३ मङ्सिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई सफल पार्न सहकारी क्षेत्रको भूमिका महत्वपूर्ण रहने बताएका छन्। आज काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० उग्रतारा जनागालस्थित

अन्तरप्रदेश परिषदको बैठक सिंहदरबारमा सुरु

काठमाडौं, २३ मंसिर । अन्तरप्रदेश परिषदको बैठक सिंहदरबारमा सुरु भएको छ । बैठकमा भाग लिन सातै प्रदेशका मुख्यमन्त्रीहरु काठमाडौं आएका छन् । प्रदेश र संघबीच राजनीतिक अधिकारका विषयमा केही विवादहरु

‘नेकपा कर्णाली प्रदेशको प्रथम बैठक शुरु’

सुर्खेत, २२ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कर्णाली प्रदेश कमिटीको पहिलो बैठक शुरु भएको छ । आज बिहान ११ बजेटबाट कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा नेकपाको ऐतिहासिक प्रथम बैठक

‘सबै क्षेत्रको आलोपालो प्रणाली अन्त्य गरिने’

काठमाडौँ, २२ मङ्सिर । गृहमन्त्री रामबहादुर थापाले यातायात क्षेत्रको जस्तै अरु क्षेत्रको पनि आलोपालो प्रणाली (सिण्डिकेट) चाँडै अन्त्य गरिने बताउनुभएको छ । नेपाल सार्वजनिक यातायात प्रालि समन्वय समितिको प्रथम केन्द्रीय

‘देश निर्माणका लागि इञ्जिनीयरको भूमिका महत्वपूर्ण’

काठमाडौँ, २२ मङ्सिर: प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध देश निर्माणका लागि इञ्जिनीयरसहित प्राविधिक जनशक्तिको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । नेपाल प्रगतिशील इञ्जिनीयर एशोसिएशनका पदाधिकारीसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको

बुद्धका विचार विश्वभरि नै लोकप्रिय छन् : राष्ट्रपति भण्डारी

भरत केसी/निरु गौतम : बुटवल, २२ मङ््सिर । राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका विचारले अहिंसा, सद्भाव, मानव कल्याण र मानव जीवनमा शान्तिको बाटो देखाएकाले उहाँका विचार विश्वभरि नै लोकप्रिय हुन सकेको

राष्ट्रपति भण्डारी लुम्बिनीमा

बुटवल, २२ मंसिर । लुम्बिनी बौद्ध विश्वविद्यालयको १४ औँ स्थापना दिवसका अवसरमा आयोजना हुने विशेष समारोहका लागि राष्ट्रपति विद्यादेवी भण्डारी आज लुम्बिनी आउनुहुने भएको छ । स्थापना दिवसका अवसरमा उक्त