Logo
मुख्य खबर

प्रेस स्वतन्त्रतामा कसैसँग सम्झौता हुँदैन : सभापति आचार्य

काठमाडौँ२८ कात्तिक । नेपाल पत्रकार महासङ्घका सभापति गोविन्द आचार्यले प्रेस स्वतन्त्रताको विषयमा कसैसँग पनि सम्झौता नहुने बताएका छन । विराटनगरमा आज पत्रकारहरुसँग छलफल गर्दै उनले

विस्तृत पढ्नुहोस
विकासको लागि प्रतिस्पर्धा जरुरीःबडू

काठमाडौँ२८ कात्तिक । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडूले राजनीतिक प्रतिस्पर्धा अब विकासका लागि हुनुपर्ने बताएका छन । सामुदायिक ग्रामीण विकास समाज नेपालको आयोजना तथा नौ वटै

प्रचण्ड र बादल डुबेको तातोपानी कुण्डको रहस्य यस्तो छ

कात्तिक २८, काठमाण्डौ । प्रकृति चिकित्सालयको नामले परिचित म्याग्दीको बेनीमा रहेको तातोपानी कुण्ड निकै चर्चित छ । विभिन्न रोगको उपचार हुने विश्वासका कारण हरेक महिना करिब ५ हजारले कुण्डमा नुहाउने

‘न्यायालयको भ्रष्टाचार न्यूनीकरण गर्न सबै कानुनी व्यवसायी जिम्मेवार बन्नुपर्ने’

अत्तरिया, २७ कात्तिक: नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिम प्रदेशका इञ्र्चाज भीम रावलले सर्वसाधारणले न्यायको अनुभूति पाए मात्रै जनताले कानुनी व्यवसायीमाथि विश्वास गर्ने बताउनुभएको छ । नेपाल

‘एकै स्थानबाट पूजाआज गर्ने संस्कार’

हेटौँडा, २७ कात्तिक : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले छठ पर्वले विभिन्न जाति, समुदायको संस्कृति वेशभूषा, कलाको संवद्र्धन गर्दै धार्मिक सद्भावसहित एकै स्थानबाट पूजाआजा गर्ने संस्कार विकास भएकोमा

चिनियाँ टोलीसहित कर्णाली प्रदेशका मुख्यमन्त्री हुम्लामा

काठमाडौँ,२७ कात्तिक । हिल्सा सिमिकोट हुँदै जमुनाहासम्म सडक र रेलको अध्ययनका लागि चिनियाँ टोलीसहित कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही हुम्लाको सिमिकोट पुगेका छन । हुम्लाको उत्तरी चीनको तिब्बतको ताक्लाकोट हुँदै

छठ पर्वले राष्ट्रिय एकता अभिवृद्धि गरोस्ः राष्ट्रपति

काठमाडौँ, २७ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकताका साथै उत्तरोत्तर प्रगतिका लागि शुभकामना

नेविसंघले प्रधानमन्त्री ओलीको पुत्ला जलायो (फोटोफिचर)

काठमाडौं, २६ कात्तिक । प्रधानमन्त्रीको तस्वीर प्रयोग गरेर कार्टुन बनाई फेसबुकमा सेयर गरेको अभियोगमा पक्राउ परेका विद्यार्थी नेतालाइ रिहाइको माग राख्दै नेपाल विद्यार्थी संघले काठमाडौंमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला

अपराध अनुसन्धानमा प्रहरीको कुकुर : सफल कि असफल ?

कात्तिक २६, काठमाण्डौ । नेपालमा २०२६ सालदेखि अपराध तथा अनुसन्धानमा कुकुरको प्रयोग हुन थालेको हो । अपराधी पत्ता लगाउन कुकुरको प्रयोग, यसको अवस्था र कुकुरले पु¥याएको योगदान कस्तो छ त

नयाँ ढङ्गले काम गर्नु पर्दा सरकारको काममा ढिलासुस्तीः उपनेता नेम्वाङ

काठमाडौँ,२६ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले मुलुक सङ्घीयतामा गएपछि नयाँ ढङ्गले काम गर्नु पर्दा सरकारको काममा केही ढिलासुस्ती भएको बताए । पार्टी जिल्ला कमिटीले

विकास र उत्पादन आन्दोलनको नेतृत्व युवाले गर्नुपर्नेः नेता शर्मा

काठमाडौँ,२६ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता जनार्दन शर्माले अबको आन्दोलन विकास र उत्पादनको भएको बताएका छन । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–१ मा आयोजित पालाकोट धार्मिक तथा पर्यटन महोत्सवको

जनता आपराधिक कार्यविरुद्ध सङ्गठित हुने अवस्था आयोः नेता बडू

काठमाडौँ,२६ कात्तिक । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले कञ्चनपुरको भीमदत्त नगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणलाई काङ्ग्रेसले गम्भीर रुपमा लिएको जनाएका छन। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको