Logo
मुख्य खबर

हेटौँडालाई प्रदेशको स्थायी राजधानी तोक्ने प्रयासमा सरकारः मुख्यमन्त्री पौडेल

काठमाडौँ,२६ कात्तिक । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रमुख राजनीतिक दलसँगको परामर्श र सहमतिमा हेटौँडालाई प्रदेशको स्थायी राजधानी तोक्ने प्रयासमा सरकार लागिपरेको जानकारी

विस्तृत पढ्नुहोस
कामपा प्रमुख– उपप्रमुख चीन प्रस्थान

काठमाडौँ,२६ कात्तिक । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी आज चीन प्रस्थान गरेका छन। हुआन शहरमा यही कात्तिक २८ देखि ३० सम्म आयोजना हुने ‘चाइना इण्टरनेशनल फ्रेण्डसिप

छठ सबैको साझा पर्वः मुख्यमन्त्री पोखरेल

काठमाडौँ,२६ कात्तिक । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले जातीय र सांस्कृतिक विविधताले भरिएको नेपालमा विभिन्न जाति र समुदायले मनाउने पर्व सम्पूर्ण नेपालीको अमूल्य निधि भएको बताएका छन ।

‘जबर्जस्ती धर्म परिवर्तन गराउने घटना चिन्ताको विषय’

काभे्रपलाञ्चोक, २६ कात्तिक / सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अन्तरिक्ष र जनताको रक्षा आजको चुनौती रहेको बताउनुभएको छ । काभे्रपलाञ्चोकको बनेपा नगरमा श्रीकृष्ण प्रणामी सेवा समितिद्वारा आयोजित नौदिने धर्म

निर्मलाको हत्यारा सार्वजनिक गर्न माग गर्दै बुवा–आमा धर्नामा

भीमदत्तनगर, २५ कात्तिक/ कञ्चनपुरको भीमदत्त नगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न माग गर्दै आजदेखि उहाँका बुबा र आमा जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बसेका छन् ।

‘कांग्रेसको आर्थिक नीतिका लागि सुझाव सङ्कलन शुरु’

भक्तपुर, २५ कात्तिक /नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टीभित्र एकता र मेलमिलाप आवश्यक रहेको बताउनुभएको छ । आज नेपाली काङ्ग्रेस भक्तपुर जिल्ला समितिको संयोजनमा नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिअन्तर्गत आर्थिक

राप्रपा अध्यक्ष कमल थापाको राजीनामा माग

काठमाडौँ, २५ कात्तिक / राष्ट्रिय प्रजातन्त्र पार्टीलाई प्रजातान्त्रिक प्रक्रियाबाट सञ्चालन गर्न नसकेको भन्दै अध्यक्ष कमल थापाको राजीनामा माग गरिएको छ । पार्टीका उपाध्यक्ष दिलविकास राजभण्डारीका अनुसार दलको साङ्गठनिक गतिविधिप्रति असन्तुष्ट

नेपालीको स्मरणमा तुलाधरको योगदान रहिरहने छः राष्ट्रपति

काठमाडौँ,२५ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले वामपन्थी नेता एवं मानवाधिकारकर्मी पद्ममरत्न तुलाधरको निधनप्रति दुःख व्यक्त गर्दै शोकाकूल परिवारजनमा समवेदना व्यक्त गरेकी छन। राष्ट्रपति भण्डारीले स्व तुलाधरकी धर्मपत्नी नीलशोभालाई पठाएको समबेदनामा

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भ्रमणबारे जानकारी गराएकोः शेरधन राई

काठमाडौँ,२५ । देश नं १ का मुख्यमन्त्री शेरधन राईले केन्द्र सरकार र प्रदेश मन्त्रिपरिषद्मा जानकारी दिएरै थाइल्याण्डमा उपचार र संयुक्त राज्य अमेरिकाको निजी भ्रमणमा गएको बारे जानकारी गराएका छन। सुटुक्क

मिडियाका कारण कांग्रेस कमजोर भयो : डा. कोइराला

कात्तिक २५, काठमाण्डौ । नेपाली काग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसभित्रको विवाद सामान्य भएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै कोइरालाले महासमितिको

छठ पर्वको मुख्य विधि भोलिदेखि सुरू

हिमांशु चौधरी : जनकपुरधाम २४ कार्तिक / प्रकृति प्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि आइतबार देखि सुरू हुँदैछ । मुख्य विधि अन्तर्गत पहिलो दिन (

चाडपर्वले सामाजिक सद्भाव वृद्धि गर्छ : मन्त्री सोनल

पर्सा, २४ कात्तिक/ प्रदेश नं २ का भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले समाजमा सौहाद्रता बढाउन चाडपर्वले महत्वपूर्ण भूमिका निर्वाह गरेको धारणा व्यक्त गर्नुभएको छ । चौरसिया सेवा समिति पर्साले आज