Logo
मुख्य खबर

२१ वर्षे यात्रामा बुद्ध एयरको सफलता

सिवी अधिकारी :  काबुठमाडौँ, २५ असोज/ निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले स्थापनाको २१ वर्षे सफल यात्रामा आफूलाई अग्रणी संस्थाको रूपमा स्थापित गरेको छ ।

विस्तृत पढ्नुहोस
अपराध नियन्त्रण गर्न प्रहरीको व्यवहारमा सुधार हुनुपर्ने

हेटौँडा, २५ असोज / प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रहरीको आचरण व्यवहारमा सुधार गरी जनताको शान्तिसुरक्षा र समाजमा बढ्दै गएको अपराध नियन्त्रण गर्न अझै बढी जिम्मेवार बनाउनुपर्ने बताउनुभएको

आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या

बैतडी, २५ असोज / स्थानीय तहमा जनप्रतिनिधि आएको एक वर्ष बढी भइसके पनि बैतडीका स्थानीय तहले अझै पनि आफ्ना भवन निर्माण गर्न सकेका छैनन् । धेरैजसो स्थानीय तहमा भौतिक संरचनाको

नेकपाको जिल्ला कमिटी घोषणा

काभे्रपलाञ्चोक, २५ असोज / नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को जिल्लास्तरीय नेतृत्व चयन हुन समय लाग्ने भएपछि जिल्ला पार्टी कार्यालयले पूर्व एमाले र माओवादी केन्द्रका पदाधिकारी रहेको जिल्ला कमिटी घोषणा गरेको छ

बन्द उद्योग सञ्चालन गर्ने : मन्त्री खनाल

काठमाडौँ, २४ असोज / कृषि तथा पशुपक्षीमन्त्री चक्रपाणि खनालले बन्द अवस्थामा रहेका कपास तथा धागो उद्योग सञ्चालनका लागि मन्त्रालयले पहल थालेको बताउनुभएको छ । चाडपर्वका अवसरमा आज यहाँ आयोजित चियापान

‘गम्भीर प्रकृतिका मुद्दालाई द्रुतगतिमा टुङ्ग्याइने’

काठमाडौँ, २४ असोज / महान्यायाधिवक्ता कार्यालयको नयाँ भवनको आज यहाँ शिलान्यास गरिएको छ । रामशाहपथस्थित पुरानो भवन रहेको ठाउँमा महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले सो भवनको शिलान्यास गर्नुभयो । पुरानो भवन भूकम्पका

शान्ति सुरक्षा कायम राख्नुपर्ने : सिटौला

विराटनगर, २४ असोज / नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारले शान्ति सुरक्षा दिन नसक्दा हत्या, हिंसा तथा बलात्कारका घटना वृद्धि भएको आरोप लगाउनुभएको छ । विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै

विधेयक पारित भएपछि विकासले गति लिन्छ: मुख्यमन्त्री राउत

लहान । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले संसद्मा टेबुल गरेको विधेयकहरू पारित भएपछि प्रदेशमा विकास र निर्माणले गति लिने बताएका छन। सिरहाको कल्याणपुर नगरपालिकास्थित चिकना बजारमा

जनप्रतिनिधि र पार्टीको सम्बन्ध बलियो हुनुपर्छ : मुख्यमन्त्री गुरुङ

पोखरा, २४ असोज / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश इञ्चार्ज एवं मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको विकास र जनअपेक्षालाई पूरा गर्न जनप्रतिनिधि र पार्टीको सम्बन्धलाई बलियो बनाउन अपरिहार्य भएको बताउनुभएको

कर्णाली विकासमा सहयोग गर्न विकास साझेदार प्रतिबद्ध

सुर्खेत, २३ असोज /कर्णालीको विकासमा सहयोग पु¥याउन अन्तर्राष्ट्रिय विकास साझेदार निकायले औपचारिक प्रतिबद्धता जनाएका छन् । प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले आज पत्रकार सम्मेलन

रेल चल्ने कुराले बढायो उत्साह

गोपाल बराल : बर्दिवास, २३ असोज/आउने मङ्सिरभित्रै धनुषाको कुर्थाबाट जयनगरसम्म रेल सञ्चालन हुने कुराले महोत्तरी जिल्लाको पूर्वमध्यवत्र्ती क्षेत्रमा उत्साह छाएको छ । महोत्तरीको भङ्गाहा, लोहारपट्टी र बलवा नगरपालिकाका सर्वसाधारण भारतको जयनगरबाट

नेकपाको चियापन कात्तिक १० गते भृकुटीमण्डपमा

काठमाडौँ, २३ असोज / नेपाल कम्युनिष्ट पार्टीले यस वर्षको दशैँ, नेपाल संवत्, दीपावली, छठलगायत चाडपर्वका अवसरमा आगामी कात्तिक १० गते शनिबार काठमाडौँको भृकुटीमण्डपमा चियापान गर्ने भएको छ । पार्टी एकतापछिको