Logo
मुख्य खबर

जापानद्वारा नेपाललाई ३० करोड ८० लाख अनुदान उपलब्ध

काठमाडौं। जापानले नेपालको ‘विद्यालय क्षेत्र विकास कार्यक्रम’ का लागि थप ३० करोड ८० लाख अनुदान सहायता उपलब्ध गराउने भएको छ। जापानका लागि नेपालका राजदूत मासामिची

विस्तृत पढ्नुहोस
सीके राउतविरुद्ध अमेरिकामा मधेसी युवाले भने–हामी नेपाल टुक्रिन दिन्नौं

पिट्सवर्ग, अमेरिका। संयुक्त राज्य अमेरिकामा रहेका नेपाली मधेसी समुदायका युवा उद्यमी, व्यवसायी र विद्यार्थीले सीके राउतविरुद्ध जनकपुरबाट असहयोग आन्दोलन सुरु गर्ने घोषणा गरेका छन्। यही सन २०१८ को सेप्टेम्बर २३

एकीकृत बस्ती विकास कार्यलाई अघि बढाउने

कालिकोट, १९ असोज / कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चालु आर्थिक वर्ष २०७५/७६ लाई अध्ययन र योजना निर्माणको वर्ष भएको बताउनुभएको छ । स्थानीय तहका पदाधिकारीसँग विकास तथा विविध विषयमा

कांग्रेस बैठक तीन दिनको लागि स्थगित्

काठमाडौं, १९ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आजका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ। एक नेताले दिएको जानकारी अनुसार बैठक यही असोज २२ गते सोमबार दिँउसो

निःशुल्क स्वास्थ्य सेवाको तयारीमा सरकारः स्वास्थ्यमन्त्री यादव

धनुषा । उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रत्येक नागरिकलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने तयारी भइरहेको बताएका छन। निःशुल्क आधारभूत स्वास्थ्य सेवाका लागि संसद्मा प्रस्ताव लगिसकेको जानकारी दिँदै उनले

एक साताभित्र दोषीमाथि कारवाहीः गृहमन्त्री थापा

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले एक साताभित्र कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न दोषीलाई कारवाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन । नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट विद्यार्थी सङ्गठनले पन्त हत्याकाण्डको

रक्तसञ्चार केन्द्र नहुँदा रगतका लागि सेना प्रहरीकै भर

बैतडी, १८ असोज / रक्तसञ्चार केन्द्र नहुँदा बैतडीमा समस्या हुने गरेको छ । जिल्ला अस्पतालमा आकस्मिकरुपमा कुनै बिरामीलाई रगत चाहिएमा जिल्लास्थित रहेको शत्रसुमर्दन गुल्म, जिल्ला प्रहरी कार्यालयका धाउनुपर्ने बाध्यता रहेको

कृषिलाई प्राथमिकतामा राख्नुपर्ने : कृषिमन्त्री खनाल

सिन्धुली, १८ असोज/ कृषि पेशा राष्ट्रको प्राथमिकतामा अहिलेसम्म नपरेको कृषिमन्त्री चक्रपाणि खनालले बताउनुभएको छ । कृषि, भूमि व्यवस्थापन तथा सहकारीमन्त्रीसमेत रहनुभएका मन्त्री खनालले नेपाल पत्रकार महासङ्घ सिन्धुली शाखाले आज यहाँ

प्रधानमन्त्री ओली दोहामा

विशेष प्रतिनिधि सुरेन्द्रबहादुर नेपाली : दोहा, १८ असोज / प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिई तथा कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको

खेर गइरहेको दूधको व्यवस्थापन गरिनेछ : मुख्यमन्त्री राई

विराटनगर, १८ असोज / प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा ‘मिल्क होलिडे’मार्फत् दैनिक खेर गइरहेको एक लाख लिटर दूधलाई धूलोे दूधका रुपमा व्यवस्थापन गरिने बताउनुभएको छ । भूमि

प्रधामन्त्री ओली काठमाडौँतर्फ प्रस्थान

सुरेन्द्रबहादुर नेपाली : न्यूयोर्क, १७ असोज / प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र सङ्घको महासभाको ७३ औंँ अधिवेशनमा भाग लिई आज न्यूयोर्कबाट काठमाडौँतर्फ प्रस्थान गर्नुभएको छ ।

हेलिकप्ट चढेर जेलबाट भागेका कुख्यात डन पक्राउ

काठमाडौँ । गत जुलाई महिनामा हेलिकप्टर चढेर एउटा जेलबाट नाटकीय ढङ्गमा भागेका एक कुख्यात अपराधीलाई पक्राउ गरिएको फ्रान्सेली प्रहरीले जनाएको छ।फ्रान्समा सर्वाधिक खोजी गरिएका रिदुअन फइदलाई प्यारिसको उत्तरतिरबाट उनका भाइ