Logo
मुख्य खबर

सङ्घीयताको कार्यान्वयनमा तीनै तहको समन्वय आवश्यक

२० मङ्सिर : प्रदेशसभा सचिवालय गण्डकी प्रदेश र संसद् सहयोग परियोजना संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको सहकार्यमा पोखरामा आयोजित अन्तरसभा अनुभव आदानप्रदान तथा अन्तरक्रियामा सङ्घीयताको कार्यान्वयनमा

विस्तृत पढ्नुहोस
राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारीमा आयोग

काठमाडौँ, २० मङ्सिर : निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी निर्वाचनका लागि राजनीतिक दलसँग सोमबार छलफल गर्ने भएको छ । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचन सम्पन्न गरेसँगै आयोग राष्ट्रियसभा

प्रधानमन्त्री ओली एक्सनमा, के के गर्लान् ?

काठमाडौं, १९ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली निकै आत्मविश्वासका साथ अस्पतालबाट डिस्चार्ज भए । केही दिन बालुवाटारमा आराम गर्ने भनिएपनि बिहिबारबाट काम थालिसकेका छन् । ओलीले निकटस्थ र सल्लाहकारहरुसँग

प्रधानमन्त्रीले आजैबाट काम थाल्नुहुन्छ : डा.सायमी

काठमाडौं, १९ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली आजैबाट काममा फर्कने भएका छन् । उनका स्वास्थ्य सल्लाहकार डा. अरुण सायमीले पत्रकार ऋषि धमलालाई दिएको जानकारीअनुसार प्रधानमन्त्रीले आजै साँझ महत्वपूर्ण भेटवार्ता

प्रधानमन्त्रीको मिर्गौलाको पूनः प्रत्यारोपण नेपालमै गर्छौं : डा. शाह

काठमाडौं, १९ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको पूनः प्रत्यारोपण नेपालमै हुने भएको छ । प्रधानमन्त्री ओलीकी निजी चिकित्सक प्रा.डा. दिव्या सिंह शाहले पत्रकार ऋषि धमलासँग कुरा गर्दै यस्तो

सभामुखमा कांग्रेसको दाबी छ : जोशी

काठमाडौं, १९ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री नविन्द्रराज जोशीले संसद बैठक यतिवेलासम्म बोलाईसक्नुपर्ने स्थिति रहेकोमा त्यसमा ढिलाई भएको गुनासो पोखे । उनले भने,‘देशमा यत्रो

कर्मचारीको मनोबल खस्किन दिन्न : मन्त्री त्रिपाठी

१९ मङ्सिर : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले उच्च मनोबलका साथ काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । पश्चिम नवलपरासीस्थित जिल्ला प्रशासन कार्यालय परासीमा आज जिल्लाका कार्यालय प्रमुखलाई

न्यायपरिषद्का सदस्य पद्मप्रसाद वैदिकको राजीनामा

काठमाडौँ, १९ मङ्सिर  : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष न्यायपरिषद्का सदस्य पद्मप्रसाद वैदिकले न्यायपरिषद् सदस्यबाट लिखित राजीनामा दिएका छन् । नेपालको संविधानको धारा १५३ को उपधारा (३) तथा धारा १३१ को (क)

‘हिन्द प्रशान्त रणनीति’प्रति सकारात्मक हुन अमेरिकाको आग्रह

काठमाडौँ, १९ मङ्सिर : उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग नेपाल भ्रमणमा रहेका एशिया प्रशान्त क्षेत्रका लागि सुरक्षा मामिलासम्बन्धी अमेरिकी सहायकमन्त्री ¥याण्डम जि स्च्रिभरले आज भेट गरी ‘हिन्द प्रशान्त रणनीति’प्रति सकारात्मक

कमल थापा अमेरिकामा महत्वपूर्ण भेटवार्तामा व्यस्त

काठमाडौं, १९ मंसिर । संयुक्त राज्य अमेरिकाको वासिङ्गटन डिसीमा अन्तरराष्ट्रिय डेमोक्रेटिक युनियन (आइडियु) को अन्तराष्ट्रिय सम्मेलन शुरु भएको छ । क्यानडाका पूर्वप्रधानमन्त्री तथा आइडियुका अध्यक्ष स्टेफेन हार्परले सम्मेलनको उद्घाटन गरे।

जबर्जस्ती करणी मुद्दामा फरार युवक पक्राउ

काठमाडौं, १९ मंसिर । जबर्जस्ती करणी मुद्दामा फरार एक युवकलाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका–३ इटारीप्रसाईंका २५ वर्षीय धर्मेन्द्रकुमार मण्डल रहेको प्रहरीले जनाएको छ

सीमा रक्षाका विषयमा सबै दल एकजुट : झलनाथ खनाल

काठमाडौं, १९ मंसिर । सत्तारुढ नेकपाका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रियताका सवालमा सबै दल एकजुट हुनुपर्ने बताएका छन् । इलामको सूर्योदय नगरपालिकाले आयोजना गरेको प्रथम सूर्योदय नगर पर्यटन महोत्सवको समापन