Logo
मुख्य खबर

नयाँ कानूनले प्रेस जगतलाई साँघुरो बनाउन खोज्यो : विरही

काठमाडौं, १ भदौ ।  वरिष्ठ पत्रकार एवम् नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हरिहर विरहीले मुलुकी ऐनले प्रेस जगतलाई साँघुरो बनाउन खोजेको आरोप लगाएका छन् ।

विस्तृत पढ्नुहोस
आधा आकाश ढाकेको महिलाको समृद्धिविना मुलुकको समृद्धिको कल्पना गर्न नसकिने ः मुख्यमन्त्री राउत

महेन्द्रनगर, धनुषा, १ भदौ प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आधा आकाश ढाकेको महिलाको समृद्धिविना प्रदेश र मुलुकको समृद्धिको कल्पनासमेत गर्न नसकिने बताएका छन । दोस्रो नेपाल बालिका सम्मेलन

नयाँ नियम पालना र कार्यान्वयनको विकल्प छैन, आवश्यकताअनुसार संशोधन गर्नुपर्छ : अध्यक्ष केसी

भदौ १, काठमाण्डौ । नेपाल बार एसोसियसनका अध्यक्ष शेरबहादुर केसीले १ सय ६५ वर्षपछि मुलुकी ऐन विस्थापित भएर फौजदारी संहिता र देवानी संहिता लागु हुनु स्वागतयोग्य भएको बताएका छन् ।

‘अनूचीत ढङ्गबाट उठाउँदै आएको करलाई रद्द गर्ने’

हेटौँडा, ३१ साउन / प्रदेश नं ३ का आन्तिरक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कटेलले बाढीपहिरोले क्षति पु¥याएका परिवारलाई तत्कालै उद्धार गर्न र विस्थापित परिवारलाई पुनर्वासको व्यवस्था गर्न सम्बन्धित जिल्ला अधिकारीलाई

करको हल्ला फैलाएर स्थानीय सरकारमाथि दोष थोपर्ने काम गरियो : श्रेष्ठ

काठमाडौं, ३१ साउन । गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रिय अध्यक्ष होमनारायण श्रेष्ठले करको विषयलाई लिएर जे÷जस्तो हल्लाहरु बजारमा आएको छ यसले स्थानीय सरकारमाथि दोष थुपार्ने क्रम बढाएको बताएका छन् । बिहीबार

नाग पञ्चमिमा देखिएका दृश्यहरु

काठमाडौँ, ३१ साउन । आज साउन शुक्ल पञ्चमी नागपञ्चमी सर्पको पूजा गर्ने दिन हो । हिन्दु धर्मावालम्बीहरुले आज घर–घरमा नाग देवताको बिधीपुर्वक पुजा आराधना गर्दे नाग पञ्चमी मनाएका छन ।

‘स्थानीय तहमा लगाईएको करबारे गलत प्रचार भयो’

काठमाडौं, ३१ साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सह–सचिव पुरुषोत्तम नेपालले स्थानीय तहमा लगाईएको करको बारेमा गलत प्रचार भएको दाबी गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना

गाउँपालिका राष्ट्रिय महासंघद्धारा प्रधानमन्त्री ओलीको ध्यानाकार्षण

काठमाडौं, ३१ साउन । गाउँपालिका राष्ट्रिय महासंघको प्रतिनिधिले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर कर वृद्धि गरेको विषयमा ध्यानाकार्षण गराएका छन् । बिहीबार महासंघका राष्ट्रिय अध्यक्ष होमनारायण श्रेष्ठको नेतृत्वमा प्रधानमन्त्री

सरकारमा ओली र पार्टीमा प्रचण्डको भूमिका बढ्दै गएको छ : गजुरेल

साउन ३१, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका नेता हरिबोल गजुरेलले पार्टीभित्र भागबण्डाको राजनीति नभएको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै गजुरेलले पार्टीको

स्थानीय सरकारले अधिकारको दुरुपयोग गरेर कर बढाए : महतो

साउन ३१, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले करको विवादले संघीयतालाई कुनै असर नपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै महतोले

चितवनको गैंडा काठमाडौँमा, भोली चीन पठाइने

साउन ३०, काठमाण्डौ । छिमेकी राष्ट्र चीनलाई उपहारस्वरुप पठाउन लागिएको थप एक जोडी एक सिंगे गैंडा काठमाडौं ल्याइएको छ । सौराहामा राखिएको जोडी गैंडा ‘सोल्टी’ र ‘मितिनी’लाई मंगलबार साँझ चितवनबाट

काठमाडौं प्रहरी प्रमुखमा लामा ल्याउने तयारी

काठमाडौं, ३० साउन । गृह मन्त्रालयले नेपाल प्रहरीको विभिन्न स्थानमा कार्यरत एसएसपीको सरूवा तयारी गरेको छ। स्रोतका अनुसार काठमाडौं प्रहरी परिसर प्रमुखमा एसएसपी बसन्त लामा, ललितपुर प्रहरी प्रमुखमा एसएसपी रवीन्द्र