Logo
मुख्य खबर

नीति तथा कार्यक्रममा छुटेका विषय बजेटले समेटोस्

काठमाडौँ, १० जेठ / राष्ट्रियसभाका सदस्यले सरकारको नीति तथा कार्यक्रममा छुटेका विषयलाई आर्थिक वर्ष २०७५÷७६ का लागि ल्याइने बजेटमा समेट्न आग्रह गर्नुभएको छ ।  राष्ट्रियसभाको

विस्तृत पढ्नुहोस
प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि छलफल शुरु

काठमाडौँ, १० जेठ : प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०७५÷७६ का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल शुरु भएको छ । यही सोमबार प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि आफ्नो

सूचनाको हकसम्बन्धी तीनदिने कार्यशाला शुरु

काठमाडौँ, १० जेठ / प्रदेश नं ३ स्तरीय सूचनाको हकसम्बन्धी तीनदिने आवासीय प्रशिक्षण आजदेखि भक्तपुरमा शुरु भएको छ । अमेरिकी सहयोग नियोग युएसएआइडीको सहयोगमा सूचनाको हक, सुशासन र पारदर्शिताका क्षेत्रमा

बालाधिकार सुनिश्चितताका लागि प्रतिबद्ध : मुख्यमन्त्री राउत

महेन्द्रनगर, धनुषा, ९ जेठ : प्रदेश नं २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले बालबालिकाको अधिकार सुनिश्चितताका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । सामाजिक विकास मन्त्रालयले आज जनकपुरमा

नक्कली नागरिकता लिने भारतीय कारबाहीमा

विराटनगर, ९ जेठ / किर्ते कागजका आधारमा एक जना भारतीय नागरिकले नेपाली नागरिकताको प्रमाणपत्र लिएकोमा त्यसको छानबिन गरी आवश्यक कारबाही गर्न माग गरिएको छ । भारत बिहार अररिया जिल्लाका ३५

बजेटमा पर्वतले गौरव गर्ने ठाउँ पाउँछ : अध्यक्ष तिमिल्सिना

फलेवास, पर्वत, ९ जेठ /  जिल्लावासीले आशा गरेअनुसार नै यस वर्षको बजेटमा पर्वतले गौरव गर्ने ठाउँ पाउने आश्वासन राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले दिनुभएको छ । विभिन्न क्षेत्रमा क्रियाशील अगुवाको

नेकपाको ४४१ केन्द्रीय सदस्यको नामावली सार्वजनिक

काठमाडौँ, ८ जेठ  : नेपाल कम्युनिष्ट पार्टीले ४४१ जना केन्द्रीय सदस्यको नामावली सार्वजनिक गरेको छ । महासचिव विष्णुप्रसाद पौडेलका अनुसार नेकपाको केन्द्रीय सचिवालयको सोमबारको निर्णयानुसार केन्द्रीय सदस्यको नामावली सार्वजनिक गरिएको

जनतासम्म गणतन्त्रको सकारात्मक सन्देश पु¥याउनुपर्छ : राज्यमन्त्री बास्कोटा

काठमाडौँ, ८ जेठ / सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनताको नयाँ इतिहासको जन्म दिन भएकाले गणतन्त्र दिवसको महत्वलाई उजागर गर्ने ढंगबाट प्रचार प्रसारको व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ

एउटा गाउँपालिका तीन कर्मचारीको भरमा

शरद शर्मा / कैलाली, ८ जेठ : कैलालीको विकट मोहुन्यालय गाउँपालिका तीनजना कर्मचारीको भरमा सञ्चालन हुँदै आएको छ । एकजना प्रमुख प्रशासकीय, लेखापाल र वडा सचिवले पूरै गाउँपालिका सञ्चालन गर्दै आएका

कर्मचारीको उमेर हदबन्दी ५८ वर्ष कायमै

काठमाडौँ, ७ जेठ / सरकारले निजामती कर्मचारीको सेवानिवृत्तिको उमेर हदबन्दी ५८ वर्ष नै कायम राख्ने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले यसअघि संघीय निजामती

नौ महिनादेखि तलब नपाएको गुनासो

रुकुम, ७ जेठ / रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा कार्यरत कर्मचारीले नौ महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । निमित्त प्रमुख प्रशासकीय अधिकृतले स्वीकृत नगर्दा उनीहरुले तलब नपाएको गाउँपालिकाले जनाएको

समाजवादी काँग्रेसले भ्रष्टाचारविरुद्ध आन्दोलन गर्ने

काठमाडौँ, ७ जेठ  : नेपाल समाजवादी काँग्रेसले संघीयता, धर्म निरपेक्षता र भ्रष्टाचारविरुद्ध आन्दोलन गर्ने भएको छ । समाजवादी काँग्रेसले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा देशमा व्यापक भ्रष्टाचार बढेकाले आन्दोलन जरुरी