मेलम्ची, २४ असोज : सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भोटसिपास्थित बडहरे चोकमा बस दुर्घटना हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ । इन्द्रावती गाउँपालिका–९ सिपाटारबाट काठमाडौँका लागि
काठमाडौँ २४ असोज : प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारदेखि हुन लागेको चिनियाँ राष्ट्रपति सी जिन पिङको राजकीय भ्रमण सफल बनाउन भव्य तयारी गरिएको बताएका छन् । चौँसठ्ठीऔँ प्रहरी दिवसका अवसरमा
काठमाडौं, २४ असोज । महिलामाथि जर्बजस्तीको अभियोग लागेर पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराप्रति नेपाल कम्युनिष्ट पार्टीका पूर्व माओवादी नेताहरुले सहानुभूती देखाइरहेका छन् । उनीहरुले सार्वजनिक रुपमा महराको बचाऊमा बोल्न
काठमाडौं, २४ असोज । कठिन तिब्बतको प्लेटुमा चीनले रेल कुदाइसकेको छ । हिउँ समेत फुटाउँदै चल्न सक्ने रेलको सपना तिब्बतमा पूरा भएको छ । अब चिनियाँ रेल नेपालसँग आइपुग्ने चाहना
काठमाडौं, २३ असोज । सरकारले दिएको दशैको विदा आजदेखि सकिए पनि आज दिनभर मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदबार भने सुनसान देखिएको छ । सिंहदरबारमा प्रायः सबै मन्त्रालयमा चहलपहल देखिएको छैन्
काठमाडौं, २३ असोज । चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिवसीय राजकीय भ्रमणको सरकारले उच्चस्तरीय सुरक्षा व्यवस्था मिलाएको छ । अति विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७० अनुसार चारवटै सुरक्षा निकायको समन्वयमा सुरक्षा
काठमाण्डौ । जब भयो राति तब बुढी ताती भनेजस्तै प्रवृत्ति छ नेपाल सरकारको । विकास निर्माणका काम देश र जनताका लागि गर्नुपर्ने हो । न कि कसैलाई देखाउन । तर
राजविराज, २३ असोज : पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका– ८ स्थित बिसनपुर चोकमा मोटरसाइकल दुर्घटनामा परी आज दुई जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।
कावासोती, २३ असोज : नवलपरासीपूर्व नवलपुरको कावासोती नगरपालिका–८ मा रहेको एउटा फर्निचर उद्योगमा आगलागी हुँदा रु ४० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । कावासोती–८ मा रहेको मौलाकालिका फर्निचर
काठमाडौँ, २३ असोज : चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणलाई लक्षित गरेर सरकारले काठमाडौँका विभिन्न स्थानका सडक स्तरोन्नति गरिरहेको छ । भ्रमणलाई लक्षित गरेर झण्डै ३० किलोमिटर सडकमा निर्माण र मर्मतको
काठमाडौं, २३ असोज । प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरा अस्पताल भर्ना भएका छन् । संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा महरा प्रहरी
धनुषा, २३ असोज : धनुषाको जनकनन्दनी गाउँपालिकामा एकै स्थानमा पार्किङ गरी राखिएको नौवटा मोटरसाइकल र तीन वटा साइकलमा अज्ञात समूहद्वारा आगजनी गरिएपछि पूर्णरुपमा क्षतिग्रस्त भएको छ । जनकनन्दिनी गाउँपालिका–३ स्थित