Logo
मुख्य खबर

एकता संयोजन समितिको बैठक जारी

काठमाडौं , ३ जेठ । एमाले र माओवादी केन्द्रबीचको पार्टी एकतालाई अन्तिम रुपम दिन पार्टी एकता संयोजन समितिको बैठक बसिरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले

विस्तृत पढ्नुहोस
अवैध लागुऔषधसहित दुई पक्राउ

इटहरी, ३ जेठ : सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–१० स्थित नहरचोकमा सवारी साधन जाँच गर्ने क्रममा भारतबाट सुनसरीतिर ल्याइँदै गरेको ठूलो परिमाणमा अवैध लागुऔषधसहित दुईजना आयातकर्तालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय

शौचालय निर्माणका लागि खुला स्थान पहिचान गर्न निर्देशन

काठमाडौँ, २ जेठ : काठमाडौँ महानगरपालिकाले सार्वजनिक शौचालय निर्माणका लागि प्रत्येक वडालाई खुला स्थान पहिचान गरी जानकारी दिन निर्देशन दिएको छ । कामपाका सूचना अधिकारी वसन्त आचार्यका अनुसार गत वैशाख

दुई करोड ६० लाख नक्कली नोटसहित छजना पक्राउ

काठमाडौँ, २ जेठ /  प्रहरीले रु दुई करोड ६० लाख ८६ हजार नक्कली नेपाली नोटसहित तीन दिनभित्र छजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले तीन दिनभित्र

नेविसंघ सिरहामा विवाद

लहान, २ जेठ  : नेपाल विद्यार्थी संघ सिरहामा दुई जनालाई अध्यक्षको जिम्मेवारी दिएपछि विवाद उत्पन्न भएको छ । संस्थापन पक्षका मानिने नेविसंघका केन्द्रीय सदस्य आशिष कार्कीले शीतल चौधरीलाई र नेता

झण्डै आधा किलोग्राम सुनसहित दुई भारतीय पक्राउ

भीमदत्तनगर, २ जेठ : कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीको टोलीले आज बिहान पश्चिमी नाकामा ४९६ ग्राम सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको हरियाणाका जीतेन्द्र सैनी र

युवा शक्तिलाई उत्पादनमूलक व्यवसायमा लगाउनुपर्छ : पूर्वमन्त्री भट्ट

भीमदत्तनगर, २ जेठ / प्रतिनिधिसभा सदस्य लेखराज भट्टले युवा शक्तिलाई उत्पादनमूलक व्यवसायमा लगाउन अभिप्रेरित गर्नुपर्ने बताउनुभएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा संयुक्त रुपमा

एकताबारे अन्योल चिर्न अध्यक्षद्वयबीच भेटवार्ता

काठमाडौं, २ जेठ : पार्टीको एकता प्रक्रियालाई टुंगोमा पु¥याउने विषयमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री निवास बालुवाटारमा

हेर्न लायक भएर पनि पर्यटक पुग्दैनन् उपरदाङगढीमा

नारायण ढुंगाना : उपरदाङगढी, चितवन १ जेठ / चितवनको पुरानो सदरमुकाम उपरदाङगढी पर्यटकीय दृष्टिले अति नै महत्वपूर्ण भएपनि सोचे जति पर्यटक पुग्दैनन् । पूर्वाधार अभाव र प्रचारको कमीले ऐतिहासिक गढी घुम्ने

तालमेल नहुँदा संघीयता धरापमा : रायमाझी

अर्घाखाँची, १ जेष्ठ ।  नेकपा माओवादी केन्द्रका नेता एवं प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीले बजेट जति सबै स्थानीय तह र प्रदेश सरकारलाई दिएर संघलाई रित्तो बनाउन नहुने बताउनु भएको छ ।

‘तराई मधेशको समृद्धिसँग प्रधानमन्त्रीे कार्यक्रम’ ल्याउन माग

काठमाडौँ, १ जेठ  : प्रदेश नं २ का सांसदहरुले ‘तराई मधेशको समृद्धिसँग प्रधानमन्त्री कार्यक्रम’ ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज माग गर्नुभएको छ ।  सो प्रदेशबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने

प्रदेश नं ३ को राजधानीका लागि सम्भाव्यता अध्ययन शुरु

काठमाडौँ, ३१ वैशाख (रासस) : प्रदेश नं ३ को राजधानी निर्धारणका लागि सम्भाबना अध्ययन शुरु भएको छ ।  काठमाडौँ उपत्यकालगायत १३ जिल्ला रहेको यस प्रदेशका जनताको आय, उपलब्ध साधन तथा