Logo
मुख्य खबर

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल जारी

काठमाडौँ, ३१ वैशाख : संघीय संसद्, प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७५÷७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथिको छलफल जारी रह्यो

विस्तृत पढ्नुहोस
मोदीको नेपाल भ्रमण सफल :अध्यक्ष राणा

काठमाडौं, ३१ वैशाख । राप्रपा–प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणाले नेपालसँग सम्बन्ध सुधार गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आएको बताए । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने,“मोदीजीले आफू प्रधानमन्त्रीको

प्रदेश नं ३ मन्त्रिपरिषद्को बैठक : यी हुन निर्णयहरु

हेटौँडा, ३१ वैशाख : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रशासन सुधार कार्यविधि, २०७५ को अवधारणा एवं २०७५÷७६ बजेट विनियोजितको सैद्धान्तिक पक्षको कार्यविधि पारित

‘बजेटमा नयाँपन देखिन आवश्यक’ : सांसदहरु

काठमाडौँ, ३० वैशाख : राष्ट्रियसभामा आव २०७५/७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा जारी छ । आजको बैठकमा उक्त प्रस्तावमाथिको छलफलमा पहिलो वक्ताका रुपमा

द्वन्द्वकालमा बेपत्ता घर फर्केनन्

प्रेम रौले : बाजुरा, ३० वैशाख: जनयुद्ध सकिएको करीब २१ वर्ष पुगे पनि बेपत्ता भएका बाजुराका ३० जना घर फर्कन सकेका छैनन् । राज्य र दुवै माओवादी पक्षबाट बाजुराका सर्वसाधारण जनताले

नेपाली सेनाद्वारा बम निष्क्रिय

दमौली, ३० वैशाख : तनहुँको व्यास नगरपालिका–३ मादी नदीको पुलमा आज राखिएको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । बिहान ५ बजे पुलमा फेला परेको बम नेपाली

पाल्पामा बम विस्फोट

रामपुर पाल्पा ,३० वैशाख : यहाँ आज बिहानै बम विस्फोट भएको छ ।  सदरमुकाम तानसेन नगरपालिका–५ कैलाश नगरस्थित श्रीनगरडाँडाको तल्लो भाग र बस्ती भन्दामाथि करीब ५ बजे बम विस्फोट हुँदा

नागरिक अभिनन्दनमा नेपाली फोटो पत्रकारलाई रोक

काठमाडौं, २९ बैशाख ।  नेपालको राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौं महानगरपालिकाले गर्ने नागरिक अभिनन्दनमा नेपाली फोटो पत्रकारलाई रोक लगाएको छ। साढे तीन बजे काठमाडौंको सभागृहमा हुने नागरिक

मुक्तिनाथमा मोदी : धार्मिक पर्यटनको मार्ग थप प्रशस्त

रमेश लम्साल/सिवी अधिकारी  : काठमाडौँ, २९ वैशाख / नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको मुस्ताङ र मुक्तिनाथ क्षेत्रको भ्रमण गरेर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले धार्मिक पर्यटनको अपार सम्भावनालाई उजागर गरिदिएको भन्दै

दुवै देशका विकासका नारा परिपूरक : मोदी

काठमाडौँ,२९ वैशाख : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अखण्ड समृद्ध र सशक्त नेपाल बनाउने सबै नेपालीको आकांक्षालाई भारतले भरपुर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका

‘भारतीय प्रधानमन्त्रीको भ्रमणबाट नेपाल–भारत सम्बन्ध प्रगाढ’

विराटनगर, २८ वैशाख : नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणबाट दुई देशबीचको ऐतिहासिक सम्बन्ध अझ प्रगाढ हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा

मोदीलाई टुँडिखेलमा गार्ड अफ अनर

काठमाडौं, २८ बैशाख । दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौंको सैनिक मञ्च टुँडिखेल आईपुगेका छन् । मोदीलाई टुँडिखेलमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गार्ड अफ अनर