Logo
मुख्य खबर

प्रधानमन्त्री ओलीको टीका

काठमाडौँ, २१ असोज : प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैँका अवसरमा आज प्रधानमन्त्री निवास बालुवाटारमा पिता मोहनप्रसाद ओलीबाट टीका लगाएका छन् । प्रधानमन्त्री ओलीले धर्मपत्नी राधिका

विस्तृत पढ्नुहोस
राष्ट्रपतिबाट प्रधानमन्त्रीलगायत विशिष्ट महानुभावलाई टीका

काठमाडौँ, २१ असोज : राष्ट्रपति विद्यादेवी भण्डारीले बडा दशैँका अवसरमा आज शीतल निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट महानुभावलाई टीका लगाएका छन् । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओली, उहाँकी धर्मपत्नी राधिका

दशैँँको टीका लगाइँदै

काठमाडौँ, २१ असोज : हिन्दूहरुको महान चाड बडादशैँँको दशमीका दिन आज मान्यजनबाट टीका, जमरा र प्रसाद लगाइँदै छ । पञ्चाङ्ग निर्णायक समितिले टीकाको उत्तम साइत आज बिहान १० बजे ३५

सवारी दुर्घटनामा एकको मृत्यु

भादगाउँ, २१ असोज  : काठमाडौँबाट बनेपातर्फ जाँदै गरेको बा ५ ख ४३६७ नंको मिनिबस र विपरीत दिशाबाट आउँदै गरेको बा २४ प २७४० नंको मोटरसाइकल सूर्यविनायक नगरपालिका ८, भातेढिकुरमा ठक्कर

महरा प्रकरण सँसारभरको मिडियामा; ‘कम्युनिष्ट पार्टीको प्रतिष्ठामा आँच’

काठमाडौं, २० असोज । महिलामाथि जर्बजस्ती गरेको अभियोग लागेर निवर्तमान सभामुख कृष्णबहादुर महराले राजीनामा दिएको र पक्राउ परेको दुवै घटनालाई अन्तर्राष्ट्रिय मिडियाले प्राथमिकताका साथ स्थान दिए । नेपाल कम्युनिष्ट पार्टीका

अर्घाखाँचीको सन्धिखर्कमा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्य

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. ६ नरपानिमा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । कृष्णनगरबाट सन्धिखर्क तर्फ आउँदै गरेको लु १ ज त्रिचालिस उनानतिस नम्बरको

फुटबलको विषयमा विवाद हुँदा काभ्रेमा फायरिङ

बनेपा, २० असोज : फुटबल प्रतियोगिता गर्ने विषयमा कुरा नमिलेपछि विवाद हुँदा रोशी गाउँपालिका–११ मा आइतबार राति गोली चलेको प्रहरीले जनाएको छ । “फुटबल प्रतियोगिताको विषयमा भएको विवादमा फायरिङ भएको

दशैंको शुभकामना साट्न प्रधानमन्त्री ओली झापा पुगे

काठमाडौं, २० असोज । यो वर्षको दशैंको शुभकामना आदानप्रदान गर्नको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले गृह जिल्ला झापा पुगेका छन् । प्रधानमन्त्रीको सचिवालयले जनाएअनुसार दमक नगरपालिकामा आयोजना गरिएको कार्यक्रममा सहभागि

आईजीपी खनालले मौलो पूजाअर्चना तथा सङ्कल्प पूजा गरे

काठमाडौं, २० असोज । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको बडा दसैंका अवसरमा सोमबार प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा

कोरला नाका खुलाउन सरकारलाई निर्देशन

काठमाडौंं, २० असोज । ‘नेपाल भ्रमण वर्ष–२०२०’ अघि नै चीनसँग सीमाना जोडिएको उपल्लो मुस्ताङको कोरला नाका खुलाउन सङ्घीय संसद्को विकास तथा प्रविधि समितिले सरकारलाई निर्देशन दिएको छ । सङ्घीय संसद्को

चिनियाँ राष्ट्रपतिको भ्रमणका लागि नेपाल र भारत दुवैतर्फ तयारी, पहिले कहाँ पुग्लान्

काठमाडौं, २० असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाल भ्रमण गर्ने निश्चितप्रायः भइसकेको छ । उनको भ्रमणको तयारीमा सरकार लागिरहेको छ । दशैंको बिदा नभनी परराष्ट्र मन्त्रालयका कर्मचारी देखि सुरक्षाकर्मीहरु

चिनियाँ राष्ट्रपति आउँदै, स्वागतको लागि काठमाडौं दुलहीझैं सिंगारियो

– रमेश लम्साल/नारायण ढुङ्गाना : काठमाडौँ, १९ असोज । दशैँको बिदामा राजधानी काठमाडौँका सडक सुनसान प्रायः छन् । अरु बेला भीडभाडले आवागमनमा असर पर्ने उपत्यकाको सडकमा अहिले असाध्यै कम सवारी