– प्रकाश सिलवाल काठमाडौँ, १९ असोज : धेरैका लागि अकल्पनीय तर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा छरपष्ट ‘बलात्कार प्रयासको मुद्दा’ मा पूर्वसभामुख कृष्णबहादुर महरा अनुसन्धानका लागि
काठमाडौं, १९ असोज । संघीय संसद सचिवालयमा काम गर्ने महिला कर्मचारी रोशनी शाहीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले आज सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई पक्राउ गरेको छ । आइतबार साँझ
काभ्रेपलाञ्चोक, १९ असोज : राष्ट्रपति विद्यादेवी भण्डारीले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित पलाञ्चोक भगवतीको आज बिहान पूजा–अर्चना गर्नुभएको छ । उनले महाअष्टमीको अवसरमा पलाञ्चोक भगवतीको पूजा–अर्चना गरेका छन् । राष्ट्रपति भण्डारीले
काठमाडौं, १९ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री नरहरि आचार्यले कांग्रेस यसै सुधारिन कठिन रहेको टिप्पणी गरेका छन् । उनले भने,‘कांग्रेसलाई सुधार्नको लागि आँटिला मानिसहरुले
काठमाडौँ, १९ असोज : प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीको दिन कार्यकर्ता र शुभेच्छुकलाई टीका लगाइदिनेगरी कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार डा कुन्दन अर्यालका अनुसार यस वर्षको
सुर्खेत, १९ असोज : नेपालगञ्जबाट जुम्लातर्फ जाँदै गरेको जीप आज बिहान सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ रातानाङ्लामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जुम्ला हिमा गाउँपालिका–१
काठमाडौं, १९ असोज । नागरिक समाजका अगुवा तथा प्रसिद्ध चिकित्सक डा. सुन्दरमणि दीक्षितले संसार अहिले शाकाहारीतर्फ अघि बढिरहेको बताएका छन् । शनिबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न
रौतहट, १९ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष एवम् सांसद प्रभु साहले प्रदेश नम्बर २ को सरकारविरुद्ध कडा टिप्पणी गरेका छन् । पूर्व मन्त्रीसमेत
काठमाडौं, १९ असोज । वरिष्ठ पत्रकार राजेन्द्रदेव आचार्यको निधन भएको छ । कलेजोमा देखिएको खराबीका कारण आचार्यको आइतबार ६१ वर्षको उमेरमा निधन भएको छ । दुई दशकसम्म नेपाल टेलिभिजनको समाचार
– नारायण ढुङ्गाना : दशैँ मनाउन सर्वसाधारणहरु घरघर गएकाले काठमाडौँ उपत्यका आजबाट सुनसानजस्तै देखिन थालेको छ । उपत्यकामा मानिसहरुको चहलपहल न्यून बन्दै गएको छ भने सवारी साधनसमेत पातलिएका छन् ।
काठमाडौं, १८ असोज । नेत्रविक्रम चन्द (विप्लव) समूहका मोरङ जिल्ला सेक्रेटरीसहित दुई जनालाई प्रहरीले पक्राउ गरी आज यहाँ सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङमा आयोजित पत्रकार सम्मेलनमा मोरङको
काठमाडौं, १८ असोज । नेपाल प्रहरीले महाअष्टमीदेखि विजयादशमीसम्म निःशुल्क बस सञ्चालन गर्ने भएको छ । प्रहरी प्रधान कार्र्यालयले दशैँमा यात्रुको सहजताका लागि उपत्यकाका दुई रुटमा बस सञ्चालन गर्न लागेको हो