Logo
मुख्य खबर

उपसचिवसहित तीनजनाविरद्ध आरोपपत्र

काठमाडौँ, ६ चैत  : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सुकेधाराका कार्यालय प्रमुख उपसचिव सुन्दर भट्टराई, शाखा अधिकृत यामलाल ढकाल र नायव सुब्बा यादव

विस्तृत पढ्नुहोस
एपेक्स डेभलपमेन्ट बैंक प्रकरण : थप चारजना पक्राउ

काठमाडौँ, ६ चैत : एपेक्स डेभलपमेन्ट बैंकको रकम दुरुपयोग गरेको आरोपमा थप चारजना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विभिन्न मितिमा एपेक्सका ती उच्च अधिकारीलाई पक्राउ गरेको

युवा पलायन रोक्न रोल्पाका स्थानीय सरकारले थाले अभियान

रोल्पा, ६ चैत : युवालाई गाउँघरमै स्वरोजगार बनाउने उद्देश्यका साथ जिल्लाको एक स्थानीय निकायले युवा लक्षित स्वरोजगारमूलक कार्यक्रम ल्याएको छ । पूर्वी रोल्पाको सुनछहरी गाउँपालिकाले युवालाई स्वदेशमै स्वरोजगार बनाउँदै विदेश

कृषिजन्य वस्तु भारत निर्यातमा सघाउन मन्त्री यादवको आग्रह

काठमाडौँ, ६ चैत : विश्व व्यापार संगठनको अनौपचारिक मन्त्रिस्तरीय बैठकमा भाग लिने सिलसिलामा भारतको नयाँ दिल्लीमा रहनुभएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले भारतका वाणिज्य मन्त्री सुरेश प्रभुलाई भेटेर

पोखरामा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गरिने : मन्त्री विश्वकर्मा

पोखरा, ६ चैत : युवा तथा खेलकूद मन्त्री जगत विश्वकर्माले पोखरामा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक सुविधासम्पन्न रङ्गशाला निर्माण गरिने बताउनुभएको छ । नेपाल खेलकूद पत्रकार मञ्च कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा

नयाँ शक्ति पार्टीको प्रदेश १ र २ को संयुक्त प्रशिक्षण तथा बैठक लहानमा शुरु

लहान, ५ चैत : नयाँ शक्ति पार्टी नेपालको प्रदेश नम्बर १ र २ को संयुक्त तथा बैठक आजदेखि सिरहाको लहानमा शुरु भएको छ । लहानस्थित गोपाल सेवा समितिको सभाहलमा शुरु

प्रदेश १ मा लगानी भित्रिने मुख्यमन्त्री राईको विश्वास

विराटनगर, ५ चैत : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले केन्द्रमा स्थिर सरकार निर्माण भएकाले विदेशी लगानी भित्रिने विश्वास व्यक्त गर्नुभएको छ । लगानी बोर्ड र प्रदेश नं १

सामाजिक सञ्जाल प्रयोग गरी ठगी गर्ने नौजना पक्राउ

पोखरा, ५ चै : सामाजिक सञ्जाल, भाइबर, इमो र म्यासेन्जरबाट चिट्ठा परेको भन्दै पैसा ठगी गरेको अभियोगमा प्रहरीले विभिन्न स्थानबाट नौ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा

बजेट अभावका कारण राष्ट्रिय आयोजनाहरु अलपत्र

नवलपरासी, ५ चैत  : रकम अभावका कारण नवलपरासी र रुपन्देहीमा सञ्चालित राष्ट्रिय आयोजना अलपत्र परेका छन् । डिभिजन सडक कार्यालय बुटवलका अनुसार पर्याप्त बजेट प्राप्त नहुँदा नवलपरासी र रुपन्देहीमा सञ्चालित

गृहमन्त्री ट्राफिक र यातायात सुधारमा केन्द्रित

किरण भट्टराई : काठमाडौँ, ४ चैत । गृहमन्त्री रामबहादुर थापाले ट्राफिक व्यवस्थापनलगायत सडक यातायातको क्षेत्रमा सुधार ल्याउने विषयलाई उच्च प्राथमिकतामा राखेर काम शुरु गर्नुभएको छ । ‘ट्राफिक जाममुक्त नेपाल’ सम्भव

समृद्धिका लागि प्राकृतिक स्रोत साधनको भरपुर उपयोग गरिने

पोखरा, ४ चैत : प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशको समृद्धिका लागि भौतिक पूर्वाधारमा जोड दिँदै प्राकृतिक स्रोत साधनको भरपुर उपयोग गरिने बताउनुभएको छ । नेपाल बुद्धिजीवी परिषद्

पत्रकार र महिला विकास संस्था सम्मानित

पोखरा, ४ चैत। स्वतन्त्र पत्रकार संघ नेपाल, कास्की शाखाले रुपन्देहीकी पत्रकार सीता दर्नाल तथा पोखरा–८, सिमलचौरस्थित महिला सीप विकास संस्थालाई सम्मान गरेको छ । पत्रकार दर्नाललाई रु पाँच हजार नगदसहित