Logo
मुख्य खबर

बाँदरमुढे घटनापीडितको लगत संकलन शुरु

रत्ननगर, चितवन, ११ माघ (रासस) : बाँदरमुढे घटना पीडितको समस्या समाधानसहित राहत एवं क्षतिपूर्तिका लागि गठित समितिले काम थालेको छ । माडी नगरपालिकाका प्रमुख ठाकुर

विस्तृत पढ्नुहोस
प्रदेश नं ६ मा १२ को उम्मेदवारी

सुर्खेत, १० माघ (रासस) : राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश नं ६ बाट १२ जनाको उम्मेदवारी परेको छ । यस प्रदेशबाट राष्ट्रियसभाका लागि आठ सदस्य निर्वाचित हुनेछन् । राष्ट्रियसभा सदस्यका लागि

घोषणापत्र अनुसार काम गर्ने थापाको प्रतिवद्धता

काठमाडौं, १० माघ । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापाले विकास निर्माणको कामलाई तीव्रता दिन लागि पर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। राष्ट्रियसभा सदस्यको उम्मेदवारी दर्ता गराएलगत्तै ललितपुरको मानभवनस्थित निर्वाचन अधिकृतको

भक्तपुरमा पेस्तोल देखाएर लुटपाट

भक्तपुर, १० माघ  : भक्तपुर सूर्यविनायक नगरपालिका–७ सिपाडोलमा गएराति हतियारधारी समूहले एक परिवारलाई कब्जामा लिएर लुटपाट गरेका छन् । काभ्रे ज्याम्दी गाउँपालिका–९ घर भई सिपाडोल बस्दै आएका कुखुरा व्यवसायी रामबहादुर

महोत्तरी जिल्लामा झलमल्ल घाम लाग्यो

गोपालप्रसाद बराल : बर्दिवास, १० माघ : महोत्तरी जिल्लामा २४ दिनपछि एकाबिहानै झलमल्ल घाम देखिएपछि उत्साह छाएको छ । गत पुस १७ गतेदेखि लगातार बाक्लो हुस्सुले ढाकेर चिसो स्याँठ बहिरहने क्रम पछिल्ला

माओवादी केन्द्रले राष्ट्रियसभा उम्मेदवारको टुंगो लगायो

काठमाडौँ, ९ माघ (रासस) : नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि १३ जनाको उम्मेदवारी तय गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा आज बसेको तीन शीर्ष नेताको

गाउँपालिकाको भवनका लागि जग्गा उपलव्ध

बाबियाचौर, म्याग्दी, ९ माघ (रासस) : म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र रहेको ६ नम्बर वडामा पर्ने पोखरेबगरका बासिन्दाले गाउँपालिकाको भवन निर्माणका लागि जग्गा उपलब्ध गराएका छन् । सोमबार पोखरेबगरमा भएको टोल

बोलेरो दुर्घटनामा एक महिने शिशुको मृत्यु

चरिकोट, ९ माघ (रासस) : चरिकोटबाट कालीञ्चोक मन्दिर दर्शनका लागि जाने यात्रु चढेको बोलेरो दुर्घटना हुँदा एक महिने शिशु (छोरा) को आज बिहान उपचारको क्रममा मृत्यु भएको छ । सोमबार

तरुण दलको राष्ट्रिय भेला नगरकोटमा

काठमाडौँ, ८ माघ (रासस) : नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको राष्ट्रिय भेला भक्तपुरको नगरकोटमा यही माघ २८ र २९ गते हुने भएको छ । मुलुक नयाँ राजनीतिक चरणमा

समृद्धिका आवश्यकतालाई नेतृत्व वर्गले बोध गर्नुपर्छ : नेता चन्द

काठमाडौँ, ८ माघ (रासस) : पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले मुलुकको राष्ट्रियता बलियो बनाउने कुरा र जनताको समृद्धिका आवश्यकतालाई नेतृत्व वर्गले बोध गर्नुपर्ने बताउनुभएको छ । लिडरसिप एकेडेमीको आयोजनामा भएको राष्ट्रिय युवा

रु तीन लाख रकमसहित प्रहरी सहायक निरीक्षक पक्राउ

काठमाडौँ, ८ माघ (रासस) : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत प्रहरी सहायक निरीक्षक रेशम खड्कालाई रु तीन लाख घुस रकमसहित पक्राउ गरेको छ । आयोगका प्रवक्ता

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

जितपुर, ८ माघ । यहाँको पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुद्धभूमि नगरपालिकास्थित इमिलियामा आइतबार साँझ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। बुटवलबाट चन्द्रौटातर्फ जाँदै गरेको लु१ख ७४३७ नंको बसले सोही दिशातर्फ जाँदै गरेको लु१९प