Logo
मुख्य खबर

विराट प्रदेश र राजधानी घोषणा माग

विराटनगर, २ माघ (रासस) : राजवंशी समाज उत्थान समिति (विराट)ले विराटनगरमा सम्पूर्ण पूर्वाधार भएकाले यसलाई अविलम्ब राजधानी घोषणा गर्नुपर्ने माग गरेका छन् । उत्थान समिति

विस्तृत पढ्नुहोस
राष्ट्रिय सभा निर्वाचन तयारीबारे आयोगले गरायो दलहरुलाई जानकारी

काठमाडौं, २ माघ । निर्वाचन आयोगका पदाधिकारी र राष्ट्रिय दलका नेताहरुवीचको छलफल भर्खरै सम्पन्न भएको छ । आयोगको कार्यालयमा भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले राष्ट्रिय सभाको निर्वाचन

‘सत्तरी वर्षपछि स्थिर सरकार बन्दैछ’ : प्रचण्ड

काठमाडौं, २ माघ । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हुँदैन, सकिँदैन, होला र ? भन्ने सोच त्याग्न सबैमा आग्रह गर्नुभएको छ । सोमबार साँझ नयाँ पत्रिकाको

राष्ट्रिय सभा निर्वाचनबारे दल र आयोगबीच छलफल हुँदै

काठमाडौं, २  माघ : निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका विषयमा छलफल गर्न प्रमुख दलहरुलाई आयोगमा डाकेको छ। प्रवक्ता नवराज ढकालका अनुसार निर्वाचन कार्यतालिका, आचारसंहिता, मतगणनाको विषयमा आयोगले छलफल गर्न लागेको

केन्द्रीय परिषदको बैठक वीरगञ्जमा

काठमाडौँ, २ माघ : राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी फागुनको दोस्रो सातामा केन्द्रीय परिषद्को बैठक वीरगञ्जमा गर्ने भएको छ । मुलुकको राष्ट्रिय राजनीतिमा पार्टीको सशक्त वैचारिक दृष्टिकोणलाई स्थापित गर्ने नयाँ रणनीति

प्रधानमन्त्रीद्वारा माघे संक्रान्ति तथा माघी पर्वको शुभकामना

काठमाडौँ, १ माघ (रासस) : प्रधानमन्त्री शेरबहादुर देउवाले थारु समुदायको महान् चाड माघी पर्व तथा नेपालका विभिन्न समुदायले मनाउने माघे संक्रान्ति चाडको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना

नेता पौडेलद्वारा मकर संक्रान्तिको शुभकामना

काठमाडौँ, ३० पुस (रासस) : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मकर संक्रान्ति तथा माघी पर्व २०७४ का अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । वरिष्ठ नेता पौडेलले आज एक प्रेस

ओलीद्वारा मकर सङ्क्रान्तिको शुभकामना

काठमाडौँ, १ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मकर सङ्क्रान्ति तथा माघी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण थारु समुदायका दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको

सप्तरीमा चिसोबाट थप एक महिलाको मृत्यु

राजविराज, ३० पुस (रासस) : पछिल्ला केही दिनयता चलेको शीतलहर र अत्यधिक चिसोका कारण सप्तरीको कञ्चनरुप नगरपालिका–३ मा आज थप एक महिलाको मृत्यु भएको छ । स्थानीय ६२ वर्षीया कलियादेवी

इजरायली प्रधानमन्त्री भारतमा

नयाँ दिल्ली, ३० पुस  : इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु छ दिने औपचारिक भ्रमणका लागि आइतबार भारत आइपुग्नुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी छ महिना अघि इजरायलको भ्रमणमा जानुभएको थियो

राष्ट्रियसभाको चुनावपछि सरकारबाट बाहिरिने देउवाको भनाइ

धनगढी, ३० पुस (रासस) : प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभाको चुनाव भएपछि संसद्ले पूर्णता पाउने बताउनुभएको छ । सात नम्बर प्रदेश सुदूरपश्चिमको प्रमुख तीर्थस्थलका रुपमा रहेको गोदावरीधाममा आयोजित ‘गोदावरी बाह्र राशि

पाँच हजार कर्मचारी आन्दोलित (फोटोफिचर)

काठमाडौं, ३० पुस । स्थानीय निकायमा विगत आठ वर्षदेखि सामाजिक परिचालकको रूपमा काम गरेका पाँच हजार कर्मंचारी आन्दोलित भएका छन् । ऐेन/कानुनबोजिम राखिएका कर्मचारीलाई हटाएको भन्दै उनीहरू आन्दोलित भएका हुन्