Logo

‘तालीमले रणनीतिक दृष्टिकोण अभिवृद्धि गर्न सफल’



काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले तालीमले सामाजिक योजना, व्यवस्थापन र सुधारका लागि रणनीतिक कौशल, दृष्टिकोण ज्ञान अभिवृद्धि गर्न सफल हुने बताएका छन

प्रहरी प्रधान कार्यालय, राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जले सोमबार आयोजना गरेको ‘तालीम समापन समारोह’मा बोल्दै उनले यस्तो धारणा राखेका हुन् । सो तालीममा प्रहरी नायब महानिरीक्षक, प्रहरी वरिष्ठ उपरीक्षकलगायतको सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्