Logo
मुख्य खबर

गृहसचिव र प्रहरी महानिरीक्षक सम्मानित

काठमाडौँ, ५ वैशाख । बेरुजु फछ्र्यौटमा उत्कृष्ट काम गरे वापत गृह मन्त्रालयका सचिव प्रेमकुमार राई र नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालसहित अन्य कर्मचारीलाई आज सम्मान

विस्तृत पढ्नुहोस
प्रहरी अस्पतालमा ‘शिशु स्याहार केन्द्र’ स्थापना

काठमाडौँ, ५ वैशाख । नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा ‘शिशु स्याहार केन्द्र’ स्थापना गरिएको छ ।नेपाल प्रहरी अस्पतालको ३५ औँ वार्षिकोत्सवका अवसरमा आज प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ‘शिशु स्याहार केन्द्र’ तथा

राष्ट्रपति भण्डारी नेपालगञ्जमा

राँझा, ५ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी आज अपराह्न नेपालगञ्ज आइपुग्नुभएको छ । आठांैँ राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन गर्न उहाँ श्रीएयर लाइन्सको विमानबाट केही बेरअघि नेपालगञ्ज आइपुग्नुभएको राष्ट्रपतिका प्रमुख सल्लाहकार

अन्तरिक्षमा नेपालको सहभागिता गौरवको विषयः उपराष्ट्रपति

काठमाडौँ, ५ वैशाख । उपराष्ट्रपति नन्दबहादुर पुनले अन्तरिक्षमा नेपालको सहभागिता हुनु ज्यादै खुशी र गौरवको विषय भएको बताउनुभएको छ । आज बिहान २ बजेर ३१ मिनेट जाँदा नेपालको पहिलो भू–उपग्रह

वालुवाटारको जग्गामा अख्तियारको आँखा ? हायातमा के हुँदैछ ?

वैशाख ५, काठमाण्डौ । पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिबादमा तानिएका जग्गाको उजुरीतिर बिशेष चासो दिएको छ । प्रधानमन्त्री निवासको जग्गा प्रकरण, हायत होटलद्वारा सरकारी जग्गा माथि गरेको अतिक्रमणको

कांग्रेसको जागरण अभियान : पर्ख र हेर

वैशाख ५, काठमाण्डौ । मंगलबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रदेखि गांउसम्म विभिन्न तिन चरणको जागरण अभियान सुरु गर्ने घोषणा ग¥यो । निर्वाचनपछि पार्टीभित्रै आन्तरिक द्धन्द्धमा फसेको कांग्रेसले यो जागरण

विद्यालयमा स्काउट अभियान सञ्चालन–मुख्यमन्त्री राई

विराटनगर, ४ वैशाख । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको सहकार्यमा १३७ स्थानीय तहका सामुदायिक विद्यालय र कलेज स्काउट अभियान शुरु गरेको बताउनुभयो । नेपाल स्काउट प्रदेश

जनप्रतिनिधिले जनताको भावनाअनुसार कार्य गर्नुपर्छः मन्त्री पण्डित

विराटनगर, ४ वैशाख । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जनप्रतिनिधिले जनताको भावनाअनुसार कार्य गर्नुपर्ने बताउनुभएको छ । विराटनगर–६ बुद्धचौकस्थित मुस्लिम कम्युनिटी सेन्टरद्वारा निर्माण गर्न लागिएको मुसाफिर खाना ९सामायिक

कहाँ थन्किन्छन् हवाई दुर्घटनापछि आयोगले तयार पारेका प्रतिवेदन ?

वैशाख ३, काठमाण्डौ । पछिल्लो समय नेपालमा हवाइ दुर्घटना बढ्दै गएको छ । नेपालमा हवाई दुर्घटनापछि छानबिन समिति गठन गरिन्छ । समितीले प्रतिवेदन पनि तयार पार्छ तर कार्यन्वयनको नहुंदा पटक

विप्लव समूहलाई मूलधारमा ल्याउनुपर्छः सभापति देउवा

भीमदत्तनगर, ३ वैशाख । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेत्रविक्रम चन्द ९विप्लव० समूहलाई सरकारले वार्ताका माध्यमबाट राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउनुपर्ने बताउनुभएको छ । “विप्लव समूहलाई वार्ताद्वारा सहमतिमा ल्याएर मुलुकमा शान्ति

उपभोक्ताको स्वास्थ्यलाई खेलवाड गर्ने हत्यारासरह हुन्: मुख्यमन्त्री राउत

जनकपुरधाम, ३ वैशाख । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले उपभोक्ताको जीवनसँग खेलबाड गर्नेलाई मृत्युदण्डको सजायको व्यवस्था हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोगद्वारा आज यहाँ आयोजित उपभोक्ताको

विमान दुर्घटनामा ज्यान गुमाएका प्रहरीप्रति दुःख व्यक्त

काठमाडौँ, ३ वैशाख । नेपाल प्रहरीले लुक्ला दुर्घटनामा ज्यान गुमाएका राष्ट्रसेवक प्रहरी कर्मचारीप्रति दुःख व्यक्त गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले यही वैशाख १ गते सोलुखुम्बुको लुक्ला विमानस्थलमा भएको