Logo
मुख्य खबर

८० हजार बोट गाँजा र ७०० लिटर घरेलु मदिरा नष्ट

काठमाडौँ, ८ असार :  लागुऔषध सेवन तथा बिक्री वितरण रोकथाम गर्ने उद्देश्यले महानगरीय प्रहरी प्रभाग साँखुले २०० रोपनी जग्गामा उम्रेको ८० हजार बोट गाँजा नष्ट

विस्तृत पढ्नुहोस
हरेक प्रदेशमा सूचना आयोग हुनुपर्छ : प्रमुख आयुक्त बाँस्कोटा

चितवन, ८ असार : राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले सूचनाको हकको अधिकार प्रत्याभूत गराउनका लागि सातवटै प्रदेशमा सूचना आयोग गठन गर्नुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ

मरिच काण्डमा छाला उद्योगी सञ्जय अग्रवाल पक्राउ

वीरगञ्ज, ८ असार : राजश्व अनुसन्धान विभाग काठमाडौँले वीरगञ्जका छाला उद्योगी सञ्जय अग्रवाललाई पक्राउ गरी जेल चलान गरेको छ । मरिच तस्करीमा संलग्न व्यापारी अग्रवालले धरौटीको रकम बुझाउन नसक्दा उनलाई

मुलुक १५ वर्षमा समृद्ध बन्न सक्छ : मुख्यमन्त्री राई

बनियानी, झापा, ७ असार : प्रदेश नंं. १ का मुख्यमन्त्री शेरधन राईले मुलुक १५ वर्षभित्र समृद्ध बन्न सक्ने बताउनुभएको छ । झापा अर्जुनधारा नगरपालिकाको दोस्रो नगरसभालाई आज सम्बोधन गर्दै उहाँले भन्नुभयो,

‘समृद्ध नेपाल,सुखी नेपाली’को नारालाई सार्थक बनाउनुपर्छ : सभामुख महरा

दाङ, ७ असार : सभामुख कृष्णबहादुर महराले दाङको विकासका लागि संघीय सरकारले विनियोजन गरेको बजेट पर्याप्त रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ दाङले आज घोराहीमा गरेको पत्रकार सम्मेलनमा उहाँले

योग गर्न छैनन् खुला स्थान, गुनासो बढे

काठमाडौैँ, ७ असार : योगाभ्यासका लागि खुला स्थान नभएको गुनासो बढेको छ । चाँैथो अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आयुर्वेद विभागले आयोजना गरेको कार्यक्रममा सरोकारवालाले नेपाललाई आयुर्वेद र योगको उद्गमस्थल भनिए

प्रदेश विनियोजन विधेयक बहुमतले पारित

पोखरा, ७ असार : प्रदेश नं ४ प्रदेशसभाको आजको बैठकमा प्रदेश विनियोजन विधेयक, २०७५ पारित भएको छ । आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले विधेयक पारित गरियोस् भन्दै प्रदेशसभामा

मन्त्री बाँस्कोटाद्वारा सदस्य दुवाडीलाई शपथ

काठमाडौँ, ७ असार : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल दूरसञ्चार प्राधिकरणका नवनियुक्त सदस्य राममणि दुवाडीलाई शपथ दिलाउनुभएको छ । मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले सदस्य दुवाडीलाई शपथ

प्रधानमन्त्री ओली र चिनियाँ प्रधानमन्त्रीबीच भेटवार्ता सुरु

विशेष प्रतिनिधि ऋषिराज धमला  : बेईजीङ, ७ असार । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ प्रधानमन्त्री लि खसाङबीच भेटवार्ता सुरु भएको छ । चीनको बेइजीङस्थित् ग्रेट हल अफ पिपुल्समा

राजपाको महाधिवेशन तय भयो, हेर्नुहोस मिति

काठमाडौं, ६ असार । राष्ट्रिय जनता पार्टी (राजपा) को महाधिवेशन कहिले हुन्छ भन्नेबारे व्यापक अन्यौल देखिएको थियो । यो यस्तै खाले अन्यौलका बावजुद राजपाले अन्ततः आफ्नो राष्ट्रिय महाधिवेशनको मिति तय

मुलुकको स्रोत, साधन र छिमेकीको साथ नै देश विकासको आधार : ओली

असार ६, बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँगको आपसी मैत्री सम्बन्धलाई माथि उठाउन सुदृढ विश्वास, अपेक्षा र सद्भाव बोकेर भ्रमणमा निस्किएको बताएका छन् । नेपालको

गंगामायाको माग सम्बोधन गर्न एम्नेस्टीको माग

काठमाडौँ, ६ असार : एम्नेस्टी इन्टरनेसनलले छोराको हत्यारालाई कारबाहीको माग गर्दै दोस्रोपटक आमरण अनशन बस्नुभएकी गंगामाया अधिकारीको माग सम्बोधन गर्न माग गरेको छ । एम्नेस्टी इन्टरनेशनल नेपाल शाखाका अध्यक्ष राजन