काठमाडौँ । जनतासँगको संवादलाई प्रभावकारी बनाइ जनगुनासाको शीघ्र सम्बोधन गर्न सामाजिक सञ्जालमा सहभागिता जनाउनुपर्ने निर्णय भएसँगै सरकारी निकायले धमाधम सामाजिक सञ्जालको प्रयोगलाई तीव्रता दिएका छन्
काठमाडौं, १६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारमा संलग्न दोषीलाई कडाभन्दा कडा कारबाही गर्ने बताएका छन् । शनिबार कांग्रेस नेताहरु रमेश लेखक, वीरवहादुर बलायर र दिलेन्द्र प्रसाद बडुले बुझाएको
बुटवल, १६ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौंथो शिखर सम्मेलनमा भाग लिन नेपाल आउनुभएका श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले आज गौतम बुद्धको जन्मस्थल लुम्बिनीको
महोत्तरी, भदौ १६ / प्रदेश नं २ का समाजिक विकास राज्यमन्त्री अभिराम शर्माले महोत्तरी औरहीका ८ महिने बालिका सोनाली चौधरीको हत्याको घटनाले सिङ्गो प्रदेश नै स्तब्ध भएको बताउनुभएको छ ।
काठमाडौँ, भदौ १६ / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक २२ घण्टा सञ्चालनमा आएको छ । विमानस्थलको आन्तरिक टर्मिनल आजदेखि बिहान ५ बजे नै खुला गरेसँगै दैनिक २२ घण्टा सञ्चालनमा आएको
भीमदत्तनगर । आज बिहान खानेपानी मन्त्री बिना मगर बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको घर पुग्दा केहीबेर सन्नाटा छाउनुका साथै केहीबेर आगन्तुक सबै स्तब्ध बनेको
वासुदेव पौडेल : पोखरा, भदौ १६ । विस्तृत शान्ति सम्झौताका हस्ताक्षरकर्तामध्येका पुष्पकमल दहाल पहिलोपटक सार्वजनिक भएको स्थल कास्कीको सिक्लेसमा शान्ति स्तम्भलगायतका पूर्वाधार बन्ने भएका छन् । तत्कालीन सशस्त्र आन्दोलनरत माओवादी पार्टीका
काठमाडौं, १६ भदौ। भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धी कैलाश यात्राका लागि तिब्बतको ल्हासातर्फ प्रस्थान गरेका छन् । कैलाश मानसरोवर जानका लागि हिजो दिउँसो नयाँदिल्लीबाट काठमाडौं आएका उनी आज ल्हासा हुँदै
काठमाडौं, १५ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा भाग लिन आएकी बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना स्वदेश फर्किएकी छिन् । शुक्रबार
काठमाडौं, १५ भदौ। भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धी शुक्रबार दिउँसो काठमाडौं आइपुगेका छन्। गान्धी दिउँसो नयाँ दिल्लीबाट काठमाडौं ओर्लिएका हुन्। उनी लाजिम्पाटस्थित होटल र्याडिसनमा एक दिन बस्नेछन् । उनी
काठमाडौँ, १५ भदौ / काठमाडौँमा सम्पन्न नगरपालिका सङ्घको छैटौँ राष्ट्रिय सम्मेलनले धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुको अध्यक्षतामा ४९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । यही भदौ १२ देखि १४
१५ भदौ ,बुटवल । प्रदेश ५ का प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक (डिआइजी) शेरबहादुर बस्नेतले आम नागरिकको शान्ति सुरक्षा नै प्रहरीको प्रमुख चुनौती रहेको बताएका छन् । ‘यो प्रदेशमा मुख्य