Logo
मुख्य खबर

प्रधानमन्त्री ओलीद्वारा उभौलीको शुभकामना

काठमाडौँ १७ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले किरातहरुको महान चाड उभौलीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत दिदीबहिनी तथा दाजुभाइहरु प्रति सुस्वास्थ्य, दीर्घायु,

विस्तृत पढ्नुहोस
प्रचण्डद्धारा सबै दलहरुलाई गोलबन्द हुन आव्हान

काठमाडौं,  १७ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले २५६२ औं बुद्ध जयन्ती अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले शुभकामनामा बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषता नेपाली समुदायको

मुस्लिम संघको अध्यक्षमा पुनः सत्तार निर्वाचित

काठमाडौँ, १७ वैशाख : नेपाली काँग्रेसको भ्रातृ संस्था मुस्लिम संघ नेपालको अध्यक्षमा पुनः अब्दुल सत्तार निर्वाचित हुनुभएको छ । संघको वैशाख १५ र १६ मा काठमाडौँमा सम्पन्न दोस्रो महाधिवेशनबाट आइतबार

वैशाख २३ गते संघीय संसद् बैठक आह्वान

काठमाडौँ, १६ वैशाख  : राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २३ गते संघीय संसद्को बैठक आह्वान गर्नुभएको छ । संविधानको धारा ९३, उपधारा (१) बमोजिम आइतबार अपराह्न ४ बजे संसद्को अधिवेशन

प्रदेशसभाका लागि नौ वटा नमूना कानून पठाइए

काठमाडौँ, १६ वैशाख : कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले प्रदेशसभा सञ्चालनका लागि प्रदेशमा अहिलेसम्म नौवटा नमूना कानून पठाएको छ । मन्त्रालयका तर्जुमा शाखाका शाखा अधिकृत प्रकाश न्यौपानका अनुसार मुख्य

नेपाल–बंगलादेश सुरुङमार्गले जोडिन्छ : मन्त्री यादव

काठमाडौँ, १६ वैशाख : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले नेपालदेखि बंगलादेशसम्म सुरुङमार्ग बनाएर अन्तरदेशीय सडक सञ्जाललाई सबल बनाउने बताउनुभएको छ । दक्षिण एशियाली मुलुकका साना तथा मझौला व्यवसायी मञ्चको

डोल्पामा नेपाली काँग्रेसको छायाँ सरकार

दुनै, डोल्पा, १६ वैशाख (रासस) :  डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा नेपाली काँग्रेसको छाँया सरकार गठन गरिएको छ ।नेपाली काँगे्रसले डोल्पाका आठवटा स्थानीय तहमध्ये त्रिपुरासुन्दरी नपामा पहिलो पटक छायाँ सरकार गठन गरेको

कार्यक्रम शिक्षाको, अख्तियारी गृहको !

प्रकाश सिलवाल :  काठमाडौँ, १५ वैशाख/ चालु आर्थिक वर्षका शिक्षा सम्बन्धी जिल्लागत कार्यक्रमको अख्तियारी प्रशासन कार्यालयलाई दिइएको छ । जिल्ला शिक्षा कार्यालय खारेज भई जिल्ला प्रशासन कार्यालय मातहत शिक्षा विकास तथा

प्रदेश ४ कांग्रेस संसदीय दलको नेतामा नेपाली

स्याङ्जा, १५ बैशाख । नेपाली कांग्रेस प्रदेश नंम्वर ४ को प्रदेश संसदको संसदीय नेतामा कृष्णचन्द्र नेपालीलाई चयन गरेको छ । शनिवार बसेको प्रदेश सांसदको बैठकले नेपालीलाई सर्वसहमतिका आधारमा संसदीय नेत

अधिकार दिनोस् अर्थ दिनु पर्दैन : मुख्यमन्त्री शाही

सुर्खेत, १५ वैशाख : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संघीय सरकारलाई अर्थ नभई अधिकार दिन अनुरोध गर्नुभएको छ । कर्णाली सम्मेलनको आज यहाँ उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशका लागि

शिक्षित अभिभावक लक्षित गर्दै सामुदायिक विद्यालय

ललितपुर, १५ वैशाख : एक दशकदेखि सन्तानलाई सामुदायिक विद्यालयमा पढाउन थालेका लुभूस्थित विश्वामित्र गणेश माध्यमिक विद्यालयका शिक्षकले शिक्षित अभिभावकलाई आकर्षित गर्न लागेका छन् । सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले सन्तान सामुदायिकमा

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन शुरु

रुपन्देही, १५ वैशाख  : भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आजदेखि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन, २०१८ शुरु भएको छ । गोष्ठीको उद्घाटन संस्कृति,पर्यटन तथा नागरिक उडडयनमन्त्री रवीन्द्र अधिकारीले गर्नुभयो । अठतिस देशको सहभागिता