पथरी, मोरङ, २८ मंसिर : नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नवनिर्वाचित सांसद डा मीनेन्द्र रिजालले विकास र समृद्ध नै राष्ट्र निर्माणको आधार भएको बताउनुभएको छ
काठमाडौँ, २७ मंसिर : संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जननिर्वाचित स्थानीय तहका प्रतिनिधिलाई सात दिनभित्र आर्थिक वर्ष २०७३÷२०७४ को सम्पत्ति विवरण पेश गर्न निर्देशन दिएको छ । मन्त्रालयले आज
नेपाली राजनीतिका सदाबहार खेलाडी हुन् विजयकुमार गच्छेदार । सत्ताबाट सायदै टाढा नभएका उनले आफूविरुद्धका हरेक प्रहारलाई निस्तेज पादै आएका छन् । यसपटकको चुनावमा गच्छेदारको हारको नजिक पुगेका थिए । मतगणना
काठमाडौं, २७ मंसिर । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ वाम गठबन्धनले दुई तिहाई सिटमा जित हात पारेको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सबै १ सय ६५ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक हुँदा वाम गठबन्धनले दुई
२७ मंसिर, काठमाण्डौ । एमाले र माओवादीले समानुपातिकतर्फ पाएका सबै सिटमा महिला पठाउनु पर्ने सम्भावना बढ्दै गएको छ । कानुनी व्यवस्था अनुसार कूल सासंद संख्यामा ३३ प्रतिशत महिला हुनुपर्ने भएकाले
काठमाडौँ, २६ मंसिर : नेपाली काँग्रेस केन्द्रीय कार्यालयले तनहुँ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को प्रदेश (क) को मतगणना अस्वीकार गर्ने भएको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद
रमेश लम्साल: काठमाडौँ, २६ मंसिर: निर्वाचनको परिणाम आइसकेपछि पनि प्रमुख राजनीतिक दलका नेता घरदैलोमा नै व्यस्त रहेका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा पुगेको बेला
कृष्णराज गौतम : काठमाडौँ, २६ मंसिर : आन्तरिक विभाजनसँगै संवैधानिक राजतन्त्र वा लोकतान्त्रिक गणतन्त्रबारेको नीति र व्यवहारमा एकरुपता नहुँदा पुरानो शक्ति मानिने राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचनमा पराजय भोगेको छ । यही
अर्घाखाँची २५ मंसिर (रासस) ः नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले प्रतिनिधिसभा निर्वाचनमा ‘ह्याट्रिक’ गरेका छन् । त्यतिमात्रै नभएर रायमाझी पार्टीबाट ५० हजार मत कटाउने एकमात्रै व्यक्ति
रमेश लम्साल/सिबी अधिकारी : काठमाडौँ, २५ मंसिर : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा तराई मधेश केन्द्रित दलले पुनरागमन गरेका छन् । विसं २०७० मा गुमाएको शाख पुनः फर्काएका उनीहरुले त्यसलाई जनताको
रमेश लम्साल : काठमाडौँ, २५ मंसिर : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रमुख राजनीतिक दलले उम्मेदवार बनाउन कन्जुस्यार्इं गरे पनि अधिकांश महिलाले प्रत्यक्षमा विजय हासिल गरेका छन् । नेपालको संविधानले महिलालाई न्यूनतमरुपमा
२५ मंसिर, काठमाण्डौ । वाम गठबन्धनले सुबिधाजनक बहुमत हात पारे पछि एमाले र माओवादीबीच पार्टी एकताको विषयले अब पुनः चर्चा पाउन शुरु गरेको छ । तर एमाले अध्यक्ष केपी शर्मा