काठमाडौं, ७ पुस । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह आगामी साता मध्य तथा सुदुरपश्चिम भ्रमणमा जाने भएका छन् । केही दिनको निजी भ्रमणमा
काठमाडौं ७ पौष । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रमुख दलका तीनजना नेताहरूलाई टेलिफोन गरी निर्वाचन पछिको राजनीतिक घटनाक्रमबारे धारणा राखेपछि नयाँ घटनाक्रम विकास भएको छ । प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका
काठमाडौँ, ७ पुस (रासस) : राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले दलितको राजनीतिक अधिकार सुनिश्चित नभएसम्म आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार बलियो नहुने बताउनुभएको छ । दलित सेवा संघले
काठमाडौँ, ७ पुस (रासस) : राष्ट्रिय प्रजातन्त्र पार्टीले हालै सम्पन्न निर्वाचनको समीक्षा गर्न आगामी माघको दोस्रो सताभित्र केन्द्रीय परिषद् बैठक वीरगन्जमा गर्ने भएको छ । पार्टीको वैचारिक दृष्टिकोणमा जनताको चाहनाअनुसार
बनेपा, ६ पुस (रासस) : काभ्रेपलाञ्चोकमा अहिलेसम्म झण्डै १० हजार घर भूकम्प पीडितले पुनः निर्माण गरेका छन् । भूकम्पका कारण जिल्लामा ७२ हजार ४१७ घरमा क्षति भएको थियो । पुनः
चितवन, ६ पुस (रासस): पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरी हुने अपराधका घटना बढ्दै गएका छन् । जिल्लामा गत वर्ष दुईवटा मुद्दा दर्ता भएकामा यस वर्षको चार महिनामा पाँचवटा मुद्दा
काठमाडौँ, ५ पुस (रासस) : ललितपुर निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित तथा नेपाल प्रहरी पूर्व नायब महानिरीक्षक नवराज सिलवालविरुद्ध कागजात किर्ते गरेको आरोपमा आज मुद्दा दर्ता भएको
काठमाडौं, ५ पुस । काठमाडौंको टोखास्थित झोरको जंगलमा बुधबार दिउँसो गोली चलेको छ । गोली लागेर एक जना महिला घाइते भएकी छिन् । घाइते हुनेमा स्थानीय ३५ वर्षीया दुर्गा दुलाल
सप्तरी, ५ पुस (रासस) : मैथिली भाषा र संस्कृतिको संरक्षण एवं विकास गर्ने उद्देश्यले सप्तरीको राजविराजमा १५औँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने भएको छ । मैथिली समुदायलाई एकताको सूत्रमा बाधी उनीहरुको
काठमाडौँ, ५ पुस (रासस) : अखिल नेपाल भिक्षु महासंघले अर्बुद रोगबाट पीडित भिक्षु धर्मपाललाई रु २५ हजार सहयोग उपलब्ध गराएको छ । हरिसिद्धिमा रहेको नेपाल क्यान्सर अस्पतालमा उपचार गराइरहनुभएका भिक्षु
जाजरकोट, ५ पुस (रासस) : जिल्लामा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा हटाउन शुरु गरिएको छ । सदरमुकामको बजार क्षेत्रभित्र सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा हटाउन शुरु गरिएको हो
गाईघाट, उदयपुर, ५ पुस : उदयपुर जिल्लाको कटारी नगपालिका–३ बस्ने ३० वर्षीय क्यान्सर रोगका पीडित गोपालप्रसाद खड्कालाई हिमाली यातायात व्यवसायी संघ कटारीले उपचारका लागि मंगलबार आर्थिक सहयोग प्रदान गरेको छ