Logo
प्रमुख समाचार

खबरदारी सभामा प्रचण्डको गर्जन : ०८४ मा कांग्रेस र एमालेजस्तो भ्रष्ट र दलालसँग मिलेर चुनाव

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १० कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०८४ को निर्वाचनमा पार्टीले एक्लै चुनाव लड्ने उद्घोष गरेका

विस्तृत पढ्नुहोस
इतिहास बोकेका एमाले र कांग्रेसले लोकतन्त्रलाई मर्न दिँदैनौं: प्रधानमन्त्री ओली

काठमाडौँ, १० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले परिवर्तनका लागि भएका आन्दोलनको इतिहास बोकेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेससहितका दलले सरकार सञ्चालन गरेकाले यी दलले लोकतन्त्रलाई मर्न नदिने

तिङ्करमा अध्यागमन कार्यालय खोल्ने निर्णयपछि जिल्लावासी खुसी

दार्चुला,१० कात्तिक । सरकारले दार्चुलाको त्रिदेशीय सीमा तिङ्करमा अध्यागमन कार्यालय खोल्ने निर्णय गरेपछि जिल्लावासी खुसी भएका छन् । चीनसँग हुने व्यापार सहजताका लागि तिङ्करमा अध्यागमन कार्यालय खोल्ने निर्णयको जिल्लावासीले स्वागतसमेत

सत्ता साझेदार दलका भ्रष्ट नेता जोगाउने खेलमा ओली सरकार लाग्यो: प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले भ्रष्टहरुसंगको साठगाठले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा एमाले दुबै गन्हाइसकेको टिप्पणी गरेका छन् । आजपाको ललितपुर जिल्ला

पर्यटन क्षेत्रको विकासबाट मुलुकलाई समृद्धितर्फ लैजानुपर्छ: मन्त्री गुरुङ

लमजुङ, १० कात्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटन क्षेत्रको विकासबाट मुलुकलाई समृद्धितर्फ उन्मुख गर्न सकिने बताएका छन् । उनले आर्थिक समृद्धिको महत्वपूर्ण आधार पर्यटन क्षेत्रको विकासका लागि

जाडो बढ्यो तर, घटेनन् डेङ्गीका बिरामी

पर्वत, १० कात्तिक । जाडोयाम सुरु भए पनि यस वर्ष जिल्लामा डेङ्गीका बिरामी घटेका छैनन् । आवश्यक सावधानी नअपनाउँदा गत वर्षभन्दा यस वर्ष सङ्क्रमितको सङ्ख्या एक हजार दुई सय ८९

क्षतिग्रस्त खानेपानी आयोजना पुनःनिर्माण गर्न सरकारसँग धुलिखेल नगरपालिकाको माग

काभ्रेपलाञ्चोक, १० कात्तिक । बाढीपहिरोले क्षतिग्रस्त धुलिखेल खानेपानीको पुनःनिर्माणका लागि धुलिखेल नगरपालिकाले जर्मन सरकारसँग माग गरेको छ । नगरपालिकाले नेपालका लागि जर्मनी राजदूत डा थोमस प्रिन्जसँग भेट गरी उक्त प्रस्ताव

राष्ट्रको प्रतिष्ठा वृद्धिमा खेलकुद क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ: मन्त्री सिंह

ललितपुर, १० कात्तिक । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राष्ट्रको प्रतिष्ठा वृद्धिमा खेलकुद क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएका छन् । राष्ट्र निर्माणका लागि समाजलाई रुपान्तरण गर्न खेलकुदले महत्वपूर्ण भूमिका

विश्व साहित्यिक सम्मेलन सुरू, प्रधानमन्त्री ओलीले गरे उद्घाटन (तस्विरहरु)

काठमाडौं । विश्व नेपाली साहित्य महासङ्घको आयोजनामा आजबाट काठमाडौँमा साहित्यिक विश्व सम्मेलनको आयोजना गरिएको छ । ‘नेपाली साहित्यको विश्वव्यापीकरण, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ साहित्यिक विश्व सम्मेलनको आयोजना भएको

कोप–२९ मा हिमालदेखि समुद्रसम्मका विषय सशक्त रुपमा उठाउँछौं: प्रधानमन्त्री ओली

काठमाडौँ, १० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी महिना अजरबैजानको बाकुमा हुने जलवायुसम्बन्धी विश्व सम्मेलन (कोप–२९) हिमालदेखि समुद्रसम्मका विषयलाई सशक्त रुपमा उठाइने बताएका छन् । वन तथा वातावरण मन्त्रालयले

आजको जुलुसले माओवादीको ओरालो यात्राको शृंखला प्रष्ट थप देखायो: एमाले नेता रिजाल

काठमाडौं । नेकपा एमालेका नेता तथा केन्द्रीय सदस्य विष्णु रिजालले नेकपा माओवादी केन्द्रको ओरालो यात्रा अब कसैले रोक्न नसक्ने टिप्पणी गरेका छन् । शनिबार सरकारविरुद्ध माओवादीले काठमाडौंमा खबरदारी सभाको आयोजना

कृषि ज्ञान केन्द्रको सहयोगमा डोटीमा किबीखेती विस्तार गरिँदै

डोटी, १० कात्तिक । डोटीमा कृषि ज्ञान केन्द्रले बडिकेदार गाउँपालिका र जोरायल गाउँपालिकामा ‘किबी क्षेत्र विस्तार’ कार्यक्रममार्फत किबीखेती विस्तार गर्न थालेको छ । दिपायल सिलगढी नगरपालिका तथा आदर्श र बोगटान