Logo
प्रमुख समाचार

स्कार्पियो दुर्घटना अपडेट : मृतक ८ जनाकै सनाखत

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, मंसिर २५ । रौतहटमा गएराति भएको स्कार्पियो दुर्घटनामा ज्यान गुमाएका आठ जनाको सनाखत भएको छ । बाराको गढीमाई मेलामा सहभागी भएर सिराहा फर्कँदै गरेका

विस्तृत पढ्नुहोस
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बुधबारदेखि

काठमाडौं, मंसिर २५ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले यही मङ्सिर २६ र २७ गते केन्द्रीय कार्यालयमा स्थायी कमिटी बैठक आह्वान गरेको छ । पार्टीको देशभर साङ्गठनिक गतिविधि, जिल्ला

एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं, मंसिर २५। सत्तारुढ नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दैछ । बैठक केन्द्रीय पार्टी कार्यालय च्यासलमा दिउँसो ४ बजे बस्न लागेको हो । बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी

नवीकरणीय ऊर्जामा विनाधितो लगानी गर्दै सहकारी

कञ्चनपुर, २५ मङ्सिर । परम्परागत ऊर्जालाई प्रतिस्थापन गर्ने उद्देश्यले शुक्लाफाँटा नगरपालिका–१० झलारीमा सिर्जनशील बचत तथा ऋण सहकारी संस्थाले नवीकरणीय ऊर्जामा लगानी गर्न थालेको छ । नवकरणीय ऊर्जा उपयोग गर्ने उपभोक्तालाई

कुलमानले गरे तनहुँ जलविद्युत् आयोजनाको स्थलगत अनुगमन

दमौली, मंसिर २५ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको अनुगमन गरेका छन् । निर्देशक घिसिङले ऋषिङ गाउँपालिकामा निर्माणाधीन आयोजनाको

जन्ममिति फरक भएपछि बिमा प्राधिकरणका अध्यक्षविरुद्ध मुद्दा दायर

काठमाडौं, २५ मङ्सिर । नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिल्वालले नारिकतामा पटकपटक जन्ममिति परिवर्तन गरी तोकिएको समयभन्दा बढी सरकारी सेवामा रहेको पाइएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा

छोरीको विवाहमा भारतीय प्रधानमन्त्री मोदीको शुभकामना पाएपछि गंगा दाहाल कृतज्ञ

काठमाडौं, २४ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालकी छोरी गंगा दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद ज्ञापन गरेकी छिन् । छोरी स्मितालाई विवाहको शुभकामना सन्देश पठाएको भन्दै

सत्ता उलटफेरमा लाग्दैनौं, सरकारले सुशासनका पक्षमा काम गरोस् हाम्रो साथ रहन्छ: वर्षमान पुन

दमौली । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले सुशासनका पक्षमा काम गर्नुपर्ने बताएका छन् । प्रेस सेन्टर नेपाल तनहुँ शाखाले आज दमौलीमा आयोजना गरेको

बुढानीलकण्ठमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेका ४ निर्णयहरू

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सम्पन्न भएको छ । सोमबार सभापति शेरबहादुर देउवाको सभापतित्वमा सभापति निवास, बुढानीलकण्ठमा बैठक बसेको थियो । सो बैठकले विभिन्न

नगर प्रमुख यादवको सक्रियताले व्यवस्थित बन्यो प्रसिद्ध गढीमाई मेला

काठमाडौं । बाराको महागढीमाई नगरपालिकाको बरियारपुर गाउँमा हरेक पाँच वर्षमा लाग्ने प्रसिद्ध गढीमाई मेला जारी छ । सो मेला अन्तर्गत आज पशु बलि दिइएको छ । आइतबारदेखि मेलामा दिइने बलि

पछाडि परेका समुदायलाई शिक्षा र रोजगारी दिएर अगाडि ल्याइनेछ : प्रधानमन्त्री ओली

झापा, २४ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले पछाडि परेका समुदायलाई शिक्षा र रोजगारीमा सहज पहुँच दिएर अगाडि ल्याइने बताएका छन् । झापाको गौरादहमा आज आयोजित ताजपुरिया समाज कल्याण परिषद्को

‘तथ्यमा आधारित रहेर महिला हिंसा अन्त्यका लागि पहलकदमी जरुरी’

काठमाडौँ, २४ मङ्सिर । महिला अधिकारका क्षेत्रमा क्रियाशील सरोकारवालाहरूले तथ्य र तथ्याङ्कमा आधारित रहेर महिला हिंसाबाट सबैभन्दा बढी प्रभावित क्षेत्र र जातीय समूहमा हिंसा न्यूनीकरणका कार्यक्रम लैजानुपर्नेमा जोड दिएका छन्