Logo
प्रमुख समाचार

काठमाडौँ महानगरमा गरिब घरपरिवार गणना सुरु

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २५ चैत । काठमाडौँ महानगरपालिका भित्र आजदेखि गरिब घरपरिवार गणना सुरु भएको छ । उक्त तथ्याङ्क सङ्कलनका लागि महानगरपालिका भरी दुई सय नौ गणक

विस्तृत पढ्नुहोस
स्वास्थ्य बीमाको भुक्तानी व्यवस्था सरल हुनुपर्छः प्रधानमन्त्री दाहाल

काठमाडौँ, २५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी तुल्याएर अझ सेवामैत्री तुल्याउनका लागि भुक्तानी व्यवस्थालाई सरल बनाउन सुझाव दिएका छन् । आठौँ स्वास्थ्य बीमा दिवसका अवसरमा

महाधिवेशनका लागि एकीकृत समाजवादीका चार दस्तावेज तयार

काठमाडौँ, २५ चैत । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को आसन्न १०औँ महाधिवेशनका लागि चारवटा दस्तावेज तयार भएका छन् । राजनीतिक दस्तावेज, विधान दस्तावेज, समाजवादी कार्यक्रमसम्बन्धी दस्तावेज र साङ्गठनिक दस्तावेजको लेखन

कोशी प्रकरण दोहोर्‍याउँदै गठबन्धन, सभामुखको समर्थनमा खगराजले मुख्यमन्त्रीमा गरे दाबी पेश

काठमाडौं,२५ चैत । गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपा एमालेका नेता खगराज अधिकारीले आज दाबी पेश गरेका छन् ।। सत्ता उलटफेर भएपछि निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि गण्डकीमा मुख्यमन्त्री पद

केपी ओलीले गरेको संसद विघटन गलत थिएन, चुनावमा नगएर कांग्रेसले गम्भीर गल्ती गर्‍यो: चन्द्र भण्डारी

काठमाडौं,२५ चैत । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य डा चन्द्र भण्डारीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटन गलत नभएको जिकिर गरेका छन् । प्रेस युनियन

‘देश विकासका निम्ति स्थानीय तहदेखि केन्द्रसम्मका सबैले राष्ट्रिय सङ्कल्प गरौँ’

(नेपाली कांग्रेसका युवानेता तथा सांसद राजु थापासँग राष्ट्रिय समाचार समितिका उपप्रमुख समाचारदाता नारायण न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश ) काठमाडौँ, २५ चैत । मुलुकको राजनीति हामीले कल्पना गरेकोभन्दा फरक ढङ्गले

पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने निर्देशिकाको प्रभावकारी कार्यान्वयन नभएको गुनासो

बेलबारी (मोरङ), २५ चैत । सरकारले विद्यालयतहको शिक्षामा कम्तीमा तीन वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने निर्देशिका जारी गरेको भए पनि हरेक वर्ष नयाँ शैक्षिकसत्र सुरु हुने समयमा पुस्तक फेर्ने होडबाजी

लुम्बिनीमा एमाले आचार्यको नेतृत्वमा सरकारमा जाने

काठमाडौं,२५ चैत । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । प्रदेश प्रमुख अमिक शेरचनले उनलाई दिउँसो १ बजे शपथ गराउनेछन् । शपथसँगै मुख्यमन्त्री महराले

एमाले बाराको अध्यक्षमा पाण्डेय निर्वाचित

बारा, २५ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाराको जिल्ला अध्यक्षमा अध्यानन्द पाण्डेय निर्वाचित भएका छन् । उनले तीन सय ७७ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत महम्द रफिक मियाँले

बहुजन शक्ति पार्टीले इलाम–२ को उपनिर्वाचनमा डकेन्द्रसिंह थेगिमलाई सघाउने

काठमाडौं, २५ चैत्र । विश्वेन्द्र पासवान नेतृत्वको बहुजन शक्ति पार्टीले इलाम–२ को उपनिर्वाचनमा स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमलाई सघाउने निर्णय गरेको छ । पार्टीको सचिवालय बैठक बसेर यस्तो निर्णय गरिएको अध्यक्ष

एमाले केन्द्रीय कार्यालय बैठक बस्दै

काठमाडौं,२५ चैत । सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय कार्यालयका बैठक आज बस्दैछ । पार्टी मुख्यालय च्यासलमा दिउँसो साढे १२ बजे बैठक बस्ने एमालेले जनाएको छ । आजको बैठकमा राष्ट्रिय महाधिवेशन

प्रधानमन्त्री प्रचण्ड आज चितवन जाँदै

काठमाडौं, चैत २५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चितवन जाँदैछन् । भरतपुर केन्द्रीय अस्पतालको ६८औं वार्षिकोत्सव समारोहको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड चितवन जान लागेका हुन् । अहिले बिहान ११

Screenshot