खोटाङ । बोल्न नसक्ने र कानसमेत नसुन्ने जनाउँदै सहयोग मागेर हिँडिरहेका अवस्थामा इलाका प्रहरी कार्यालय ऐसेलुखर्कले दुई युवालाई पक्राउ गरेको छ । शहीद लखन गाउँपालिका
काठमाडौं, मंसिर १८ । अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । सन् १९९२ देखि विश्वभर यो दिवस मनाउन थालिएको हो । संयुक्त राष्ट्रसङ्ले
काठमाडौं, मंसिर १८ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्दै उनीहरूको अर्थपूर्ण सहभागिता र नेतृत्वलाई व्यापक बनाउनुपर्ने बताएका छन् । अपाङ्गता भएका व्यक्तिहरूको
महोत्तरी, मंसिर १८ । जनकपुरधाममा हुने रामजानकी विवाह महोत्सवमा सरिक हुन आएका जन्तीलाई मटिहानीमा स्वागत गरिएको छ । भारतको अयोध्याबाट आएका जन्तीलाई गएराति मटिहानीमा स्वागत गरिएको हो । मटिहानीका नगरप्रमुख
काठमाडौं, १८ मङ्सिर । दोलखाको गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार उमा लुङ्गेली मगर शेर्पा विजयी भएकी छन् ।
काठमाडौं, मंसिर १८ । मुलुकको व्यस्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धिको काम तीव्र गतिमा भइरहेको छ । गत कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान बन्द गरेर विमानस्थल विस्तारका क्रममा
काठमाडौं, १७ मंसिर । दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा एमालेकी उम्मेद्वार उमा लुङ्गेली मगर शेर्पा निर्वाचित भएकी छिन् । उनले माओवादी केन्द्रकी निमलेकी शेर्पालाई पराजित गरेकी हुन् । निर्वाचित एमालेकी उमाले
काठमाडौं, १७ मंसिर । स्थानीय तहको उपनिर्वाचनअन्तर्गत काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेद्वार कृष्णमान डंगोल निर्वाचित भएका छन् । गोलले नेकपा (माओवादी केन्द्र) का प्रा.डा. शिवशरण महर्जनलाई पराजित गरेका
काठमाडौं, १७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली चीनको बेईजिङ पुगेका छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको चार दिने भ्रमणमा रहेका प्रधानमन्त्री ओली बेईजिङ पुगेका हुन् । उनलाई विमानस्थलमा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चार दिने औपचारिक भ्रमणका लागि चीनको राजधानी बेइजिङ पुगेका छन् । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको टोली चीनको स्थानीय समयअनुसार
काठमाडौं । रिक्त रहेको कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रीमा रेवतीरमण भण्डारी नियुक्त हुने भएका छन् । उनलाई आजै मन्त्रीमा नियुक्त गर्न लागिएको हो । तत्कालीन मन्त्री लिलावल्लभ अधिकारी
काठमाडौं । आइतबार भएको स्थानीय तह उपनिर्वाचनको मत परिणाम आउनेक्रम जारी छ । हालसम्म ३७ स्थानको मत परिणाम सार्वजनिक भइसकेको छ । काठमाडौंको कीर्तिपुर नगरपालिको मेयरको मत गणना जारी छ