Logo
प्रमुख समाचार

बाँदर नियन्त्रण गर्ने कानुन बनाउन कानुनमन्त्रीसँग माग

-रिपोर्टर्स नेपाल/संवाददाता

पर्वत, १३ चैत । कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी केही दिनयता जनसंवाद कार्यक्रम गर्दै गृह जिल्ला पर्वतका गाउँबस्तीमा छन् । उनी आइतबारदेखि जिल्लाको

विस्तृत पढ्नुहोस
अष्ट्रेलियामा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई बेपत्ता

क्यानबेरा, १३ चैत । दक्षिण अस्ट्रेलियाको तटमा माछा मार्ने डुङ्गा पल्टिएपछि एक जनाको मृत्यु हुनुका साथै दुई जना बेपत्ता भएका छन् । एडिलेडबाट दुई सय किलोमिटर पश्चिममा रहेको स्पिल्सबी टापु

बाल्टिमोरमा पानीजहाजको ठक्करबाट पुलमा आंशिक क्षति, २० भन्दा बढी व्यक्ति फसेको आशङ्का

वासिङ्टन, १३ चैत । अमेरिकी सहर बाल्टिमोरको फ्रान्सिस स्कट कि ब्रिज (पुल) मा जहाज ठोक्किएपछि पुल भत्किएको र उक्त दुर्घटनाका कारण कम्तीमा २० जना पानीमा फसेको मेरिल्याण्ड यातायात प्राधिकरणले मङ्गलबार

धनगढीका मेयर हमालकी छोरी भारतमा सम्पर्कविहीन

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल (गोपी) की छोरी आरती भारतबाट सम्पर्कवीहिन भएकी छन् । ओशो साधन आरती केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएको र सोमबारदेखि

बजेट थप नहुँदा कर्णालीमा योजना कार्यान्वनमा समस्या

काँक्रेविहार (सुर्खेत), १३ चैत । कर्णालीमा प्रदेशसभाबाट पारित भई कार्यान्वनमा जानुपर्ने पाँच सय ७४ वटा योजना कार्यान्वनमा समस्या देखिएको छ । जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयसँग र भौतिक पूर्वाधार तथा

श्री एयरलाइन्सले भित्र्यायो दुई जहाज

काठमाडौँ १३ चैत । निजी क्षेत्रको श्री एयरलाइन्सले थप दुई जहाज भित्र्याएको छ । सो एयरलाइन्सलले आज ८० सिट क्षमताका दुई जहाज काठमाडौँ अवतरण गराएको हो । एयरलाइन्सले क्यानडाको डी

युनेस्को अवार्डका लागि आवेदन आह्वान

काठमाडौँ, १३ चैत । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) का निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालयले युनेस्को पेरिसबाट सन् २०२४ का लागि दिइने ‘युनेस्को प्राइज फर गल्र्स एण्ड

ईश्वर पोखरेलको दाबी: कोशीमा छिट्टै हाम्रो नेतृत्वमा सरकार बन्छ, नयाँ समीकरण पूरै कार्यकाल जान्छ

उदयपुर, १३ चैत । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सरकारमा एमालेसहितको गठबन्धन र समीकरण देश र जनताको समृद्धि तथा राजनीतिक स्थायित्वका लागि गरिएको दाबी गरेका छन् । उदयपुरको

पहिलो बेत ब्याउने भैंसीलाई सुत्केरी भत्ता !

काठमाडौं,१३ चैत । गुल्मीको मालिका गाउँपालिकाको ८ नम्बर वडाले पहिलो बेत ब्याउने भैंसीलाई सुत्केरी भत्ता दिने नियम ल्याएको छ । मालिका गाउँपालिका वडा नम्बर ८ को वडा कार्यालयले सुत्केरी भत्ता

हुम्लामा प्रदेश कार्यालयको पूँजीगत खर्च चौध प्रतिशत

सिमकोट (हुम्ला), १३ चैत । कर्णाली प्रदेश सरकारअन्तर्गत हुम्लामा रहेका सरकारी कार्यालयको फागुन मसान्तसम्म पूँजीगत खर्च १४ प्रतिशत मात्रै भएको छ । यस्तै चालुतर्फ २० प्रतिशत खर्च भएको हो ।

केडिया र मिश्रा लोसपाको महासचिवमा बढुवा

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले दुई जना महासचिव थप गरेको छ । अध्यक्ष ठाकुरले आज सहकोषाध्यक्ष विमल केडिया र सचिव मनिषकुमार मिश्रालाई महासचिवमा बढुवा गरेको

बीएण्डसीलाई सम्बन्धन दिने सर्वोच्चको फैसलाप्रति गोविन्द केसीको आपत्ति, ऐन उल्लंघन गरे नस्वीकार्ने चेतावनी

काठमाडौं,१३ चैत । मेडिकल व्यवसायी दुर्गा प्रसाईले सञ्चालन गरिरहेको झापाको बीएण्डसी मेडिकल कलेजलाई प्रक्रिया पुर्याएर डाक्टर पढाउने अनुमति दिनू भन्ने सर्वोच्च अदालतको फैसलाप्रति डा गोविन्द केसीले आपत्ति जनाएका छन् ।