Logo
प्रमुख समाचार

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम स्थगन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, चैत १४ । विद्यालय छनोटमा ढिलाइ भएका कारण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगन गर्ने निर्णय गरेको छ

विस्तृत पढ्नुहोस
श्रमिकलाई विमानस्थलमा हैरानी नदिन गृहमन्त्री लामिछानेको निर्देशन

काठमाडौँ, १३ चैत । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले ‘रेमिट्यान्स’ पठाएर देशको अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई विमानस्थल प्रयोग गर्दा अमर्यादित र अभद्र व्यवहार नगर्न अध्यागमनका कर्मचारीलाई निर्देशन दिएका छन् ।

औद्योगिकग्राम पूर्णरुपमा सञ्चालनमा ल्याउन मुख्यमन्त्री कार्कीद्वारा निर्देशन

काठमाडौं, १३ चैत । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले धनकुटास्थित औद्योगिक ग्राम सञ्चालनमा ल्याउने तयारी रहेको बताएका छन् । औद्योगिक ग्रामको आज निरीक्षण एवं अवलोकन गर्दै मुख्यमन्त्री कार्कीले आगामी छ

उपनिर्वाचनको उम्मेदवारबारे निर्णय गर्न माओवादीले बोलायो पदाधिकारी बैठक

काठमाडौं, १३ चैत । नेकपा (माओवादी केन्द्र) ले पदाधिकारी बैठक आह्वान गरेको छ । भोलि (बुधबार) विहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पदाधिकारी बैठक बोलाइएको हो । बैठकमा आसन्न

प्रधानमन्त्री दाहालको निर्देशनपछि भुम्लुवासी लालपुर्जा पाउने आशमा

काभ्रेपलाञ्चोक, १३ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४९ वर्षदेखि लालपुर्जाविहीन अवस्थामा रहँदै आएका काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकास्थित दुई वडामा लालपुर्जा दिन निर्देशन दिएपछि यहाँका नागरिक आशावादी देखिएका छन् । विविध

गृहमन्त्री लामिछानेलाई राज्य व्यवस्था तथा सुशासन समितिको पत्र

काठमाडौं, १३ चैत । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई छलफलमा सहभागी हुन पत्र काटेको छ । समितिले गृहमन्त्रालयको काम कारबाहीबारे भोलि (बुधबार) को

सन् २०३० सम्ममा भारतले ३० प्रतिशत विद्युतीय सवारी साधन बजारमा ल्याउने

नयाँदिल्ली, चैत १३ । भारतले सन् २०३० सम्ममा सवारी साधन बिक्रीको ३० प्रतिशत हिस्सा विद्युतीय सवारी साधनको लागि प्रत्याभूत गर्ने लक्ष्य राखेको ‘केयर एज रेटिङ्स’ले जनाएको छ । भारत सरकारले

राष्ट्रसङ्घका महासचिव गुटेर्रेसद्वारा जोर्डनमा रहेका प्यालेस्टिनी शरणार्थी शिविरको अनुगमन

न्यूयोर्क, १३ चैत । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले जोर्डनमा जारी रमजान एकता भ्रमणका क्रममा प्यालेस्टाइन शरणार्थी शिविर भ्रमण गरेका छन् । संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसले जोर्डनमा संयुक्त राष्ट्रसङ्घीय राहत

काठमाडौँ उपत्यकाका औद्योगिक क्षेत्र सार्ने योजना अलपत्र

काठमाडौँ, १३ चैत । काठमाडौँ उपत्यकाभित्रका औद्यागिक क्षेत्र अन्यत्रै सार्ने वर्षौअघिको योजना अलपत्र परेको छ । औद्योगिक क्षेत्र सार्ने सरकारको नीति र स्थानीयको माग भएपनि यसले मूर्तरुप लिन भने सकेको

योजना आयोगले रोजगारीका कार्यक्रम प्रस्तुत गरोस् : प्रधानमन्त्री दाहाल

काठमाडौँ, १३ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पादन वृद्धि र रोजगारी प्रवद्र्धन हुनेगरी नयाँ कार्यक्रम प्रस्तुत गर्न राष्ट्रिय योजना आयोगलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज

समस्याको बखान गरेर नेता बन्ने प्रवृति देखियोः डिबी खनाल

काठमाडौं, १३ चैत । जनजागरण पार्टी नेपालले अहिले राष्ट्रिय राजनीतिमा विचलन, अराजकता, हिंसा, निरन्तरको असफलता, दर्शनहीन, विध्वंशकारी तथा विभेदकारी चरित्र देखा परेको दाबी गरेको छ । आज (मंगलबार) रिपोर्टर्स क्लब

कांग्रेसको गैर सरकारी संस्था समन्वय विभागमा १० जना सदस्य मनोनित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको गैर सरकारी संस्था समन्वय विभागमा १० जनालाई मनोनित गरेका छन् । देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९)