Logo
प्रमुख समाचार

सिके राउतले मागे सभामुख घिमिरेको राजीनामा (विज्ञप्तीसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १७ मंसिर । सिके राउत नेतृत्वको जनमत पार्टीले सभामुख देवराज घिमिरेको राजीनामा मागेको छ । पार्टीका प्रवक्ता डा. शरद सिंह यादवले आज एक विज्ञप्ती

विस्तृत पढ्नुहोस
पुथा उत्तरगंगाको उपाध्यक्षमा माओवादीकी नरपुरा बुढा निर्वाचित, कांग्रेस-एमाले गठबन्धन पराजित

काठमाडौं । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी नरपुरा बुढा निर्वाचित भएकी छन् । कांग्रेस एमाले गठबन्धनलाई १ हजार ४९७ मतान्तरले पराजित गर्दै बुढाले जित निकालेकी हुन्

बन्द तीन उद्योग कारबाही प्रकृयामा

बागमती, १७ मङ्सिर । हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले लामो समयदेखि बन्द तीन उद्योगमाथि कारबाही प्रकृया अघि बढाएको छ । विगत तीनरचार वर्षदेखि बन्द रहेको नेपाल ब्रुअरी प्रालि, ग्रिन गोल्ड

गौरीशंकरको उपाध्यक्षमा माओवादीको अग्रता, पछ्याउँदै एमाले

काठमाडौं । आइतबार भएको स्थानीय तह उपनिर्वाचनको मत परिणाम आउनेक्रम जारी छ । हालसम्म ३७ स्थानको मत परिणाम सार्वजनिक भइसकेको छ । दोलखाको गौरिशंकर गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रले अग्रता लिएको

बजेट अभाबमा कर्णाली प्रदेशका संघीय खानेपानी आयोजनाका कुनै पनि योजनाहरु रोकिने छैनन्ः मन्त्री यादव

वीरेन्द्रनगर, १७ मङ्सिर । खानेपानीमन्त्री प्रदीप यादवले कर्णाली प्रदेशमा डिपिआर, सहितका अन्य सबै प्रक्रिया पुरा गरेर बजेट अभाबको कारण देखाई काम हुन नसकेका संघीय खानेपानी आयोजना अन्तरगतका योजनाहरुमा अब बजेट

वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाडौँ, १७ मङ्सिर । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई तोकेका छन् । अध्यक्ष ओली चिनियाँ समकक्षी

कीर्तिपुर मतगणना अपडेट: कांग्रेसका डंगोलसँग मतान्तर घटाउँदै एमालेका मानन्धर, फर्किएका ०७४ को विरासत ?

काठमाडौं । आइतबार भएको स्थानीय तह उपनिर्वाचनको मत परिणाम आउनेक्रम जारी छ । हालसम्म ३७ स्थानको मत परिणाम सार्वजनिक भइसकेको छ । काठमाडौंको कीर्तिपुर नगरपालिको मेयरको मत गणना जारी छ

सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु प्रकरणमा दुई जना पक्राउ

सिरहा, १७ मङ्सिर । स्कोरपियोको ठक्करबाट सिरहामा सशस्त्र प्रहरी नायब निरीक्षक (सई) को मृत्यु प्रकरणमा दुई जनालाई पक्राउ गरिएको छ । अनुसन्धानका क्रममा सोधपुछका लागि दुई जनालाई नियन्त्रणमा लिएको प्रहरीले

नेपालमा लगानी गर्न उद्योगमन्त्री भण्डारीद्वारा विदेशी लगानीकर्तालाई आह्वान

काठमाडौँ, १७ मङ्सिर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विदेशी लगानीकर्ताले ५० करोडसम्म लगानी गर्न विदेशबाट आवेदन दिन सकिने बताएका छन् । भारतको वाणिज्य तथा उद्योग मन्त्रालय र भारतीय

सार्केगाड उपनिर्वाचन अपडेट: अघि लाग्यो एमाले, पछिपछि माओवादी र कांग्रेस

काठमाडौं । आइतबार भएको स्थानीय तह उपनिर्वाचनको मत परिणाम आउनेक्रम जारी छ । हालसम्म ३७ स्थानको मत परिणाम सार्वजनिक भइसकेको छ । यता हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदको मतगणना सुरु

पुथाउत्तरगंगाको उपाध्यक्षमा नरपुरालाई पछ्याउँदै केशकुमारी, २९४ मा झर्‍यो मतान्तर

काठमाडौं । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्षका लागि भएको निर्वाचनको मत गणना जारी छ । जारी मत गणनामा माओवादी केन्द्रकी उम्मेदवार नरपुरा बुढाले अग्रता कायमै राखेकी छन् । बुढाले २०९९

जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङमा उत्रियो कर्णाली याक्स, पहिलो ओभरमै गुम्यो विकेट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने दोस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सविरुद्ध टस जितेको छ । टस जितेको कर्णालीले सुरुवाती ब्याटिङ गर्ने निर्णय लिँदै जनकपुरलाई फिल्डिङको निम्तो