Logo
प्रमुख समाचार

रास्वपाले भन्योः ठूला प्रकरणको अनुसन्धानमा सरकारले गलत मनसाय राखेको पुष्टि हुँदै गयो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ११ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ठूला भ्रष्टाचारका प्रकरणमा छानबिन गर्ने र कानूनी कठघरामा उभ्याउन हिम्मत गर्ने अधिकारीमाथि सरकारले गलत मनसाय राखेको

विस्तृत पढ्नुहोस
कृषि क्षेत्रका अनुसन्धान स्थानीय तहमा पु¥याउनुपर्छ : अध्यक्ष डा. तिमल्सिना

पाटन (ललितपुर), १० असोज । राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. रामकृष्ण तिमल्सिनाले कृषि क्षेत्रमा भएका अनुसन्धानलाई स्थानीय तहमा पुर्‍याउन आग्रह गरेका छन् । आत्मनिर्भर अर्थतन्त्र निर्माणका विषयमा राष्ट्रिय समावेशी आयोग

राहत शिक्षकहरुको प्रदर्शन आज पनि जारी

काठमाडौं, असोज ११ । राहत शिक्षकहरुले काठमाडौंमा आज पनि प्रदर्शन जारी राखेका छन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा उनीहरुले माइतीघर मण्डलामा भेला भएर विरोध प्रदर्शन गरेका हुन् ।

संविधान दिवसको अवसरमा राष्ट्रपतिले दिएको आममाफी बारे रास्वपाले सरकारसँग जवाफ माग गर्ने

काठमाडौं, ११ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा कैदीबन्दीहरुलाई दिएको आममाफी बारे सरकारसँग जवाफ माग गर्ने भएको छ । बुधबार बसेको

रास्वपाको राजनीतिक दस्तावेजमाथि बौद्धिक छलफल चलाउने जिम्मा स्वर्णिम वाग्लेलाई

काठमाडौं,११ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजनीतिक दस्तावेजमाथि बौद्धिक छलफल चलाउन सांसद डा.स्वर्णिम वाग्लेको नेतृत्वमा उपसमिति बनाउने निर्णय गरेको छ। बुधबार पार्टी कार्यालयमा बसेको केन्द्रीय कमिटी र संसदीय

डाक्टरहरूलाई एक दिन पनि सडकमा राख्नु हुँदैन : डा. भोला रिजाल

काठमाडौं, ११ असोज । डा. भोला रिजालले देशभरि डाक्टरहरुमाथि आक्रमणका घटना भइरहनु निन्दनीय भएको बताएका छन् । अब टालटुलेभन्दा दीर्घकालीन समाधान खोज्नुपर्ने पनि उनले औंल्याए ।‘अस्पतालमा सेवा नपाएर आक्रोशमा अट्याक

प्रचण्ड र व्यवस्था दुवैको विकल्प खोजेका छौं : सीपी गजुरेल

काठमाडौं, ११ असोज । नेकपा (क्रान्तिकारी माओवादी) का शीर्ष नेता सीपी गजुरेलले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था असफल भइसकेकाले जनताले यसको विकल्प खोजेको बताएका छन् ।‘संविधान बनेको पनि आठ–आठ वर्ष भैसक्यो ।

प्रधानमन्त्री प्रचण्ड आज मानसरोवर जाँदै

काठमाडौं असोज ११ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाश पर्वत र मानसरोवर जाँदै छन्। चीनको औपचारिक भ्रमणमा रहेका उनी बुधबार तिब्बतको ल्हासा पुगेका थिए । प्रधानमन्त्री दाहाल कैलाश पर्वतको

हाम्रा राष्ट्रिय पर्वले समृद्धिको लक्ष्य हासिल गर्न थप प्रेरणा मिलोस् : प्रधानमन्त्री

काठमाडौं, असोज ११ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इन्द्रजात्राको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेवार समुदाय लगायत समस्त नेपालीहरूमा सुख, शान्ति, समृद्धि, राष्ट्रिय एकताको कामना व्यक्त गरेका छन् । सभ्यता,

उपराष्ट्रपतिद्वारा कुमारी इन्द्रजात्रा पर्वको शुभकामना

काठमाडौं, असोज ११ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले मौलिक चिनारी र अद्भूत परिचय बनेका विभिन्न चाडपर्व र त्यसले बोकेका पवित्र भावना र भावलाई जीवन्त बनाउँदै भावी पुस्तामा हस्तान्तरण गर्दै अघि बढ्न

काठमाडौंका यी स्थानमा आज सवारी चलाउन नपाइने

काठमाडौं, असोज ११ । इन्द्रजात्राका कारण आजदेखि तीन दिन काठमाडौंका विभिन्न स्थानमा सवारी आवागमन प्रभावित हुने भएको छ । इन्द्रजात्राको अवसरमा आयोजना गरिने रथ यात्राका कारण सवारी आवागमन प्रभावित हुने

कतार उडे राप्रपा अध्यक्ष लिङ्देन

काठमाडौं, असोज ११ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन कतारतर्फ प्रस्थान गरेका छन्। पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) कतारको निमन्त्रणामा दोहामा हुने विविध कार्यक्रममा सहभागी