Logo
प्रमुख समाचार

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

-रिपोर्टर्स नेपाल/संवाददाता

बेइजिङ, ८ असोज । चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले महसुस गरेको बताएका छन् । हाल चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल

विस्तृत पढ्नुहोस
राहात शिक्षकको आन्दोलन आजपनि जारी, दिउँसो सडकमा सुतेर विरोध जनाउने

काठमाडौं,८ असोज । सरकारले संसद्मा दर्ता गराएको शिक्षा विधेयकको विरोधमा रहेका देशैभरका राहात तथा बाल विकासका शिक्षकहरुले आजपनि आन्दोलनमा उत्रिने भएका छन् । शिक्षा विधेयकको विरोधमा आन्दोलनरत नेपाल शिक्षक महासंघ

बेइजिङमा विजनेस समिट : नेपालमा चिनियाँ लगानी आह्वान

-एकराज पाठक/रासस बेइजिङ, ८ असोज । “नेपालमा लगानीका सम्भावना अधिक छन् । हामी यहाँहरुको लगानीलाई पूर्णतः सुरक्षा प्रदान गर्दछौँ र यहाँहरुले गर्ने लगानीको उचित वातावरण निर्माणका लागि के गर्नुपर्छ, त्यो

राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिरमा विशेष पूजा अर्चना

काठमाडौं,८ असोज । राष्टप्रति रामचन्द्र पौडेल जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरमा दर्शन तथा पूजा अर्चना गरेका छन् । राष्ट्रपति भएपछि पहिलोपटक जनकपुरधाम आएका उनले जानकी मन्दिरमा विशेष पूजा अर्चना गरेका हुन्

प्राविधिक शिक्षालय सञ्चालन गर्दै  आँबुखैरेनी

दमौली, ८ असोज । तनहुँको आँबुखैरेनी गाउँपालिकाले प्राविधिक शिक्षालय स्थापना गर्ने भएको छ । गाउँपालिकाभित्रका विद्यार्थीको प्राविधिक शिक्षा पढ्ने चाहना पूरा गर्न गाउँपालिकाले आफ्नै शिक्षालय खोल्ने तयारी गरेको हो ।

गण्डकी एमाले अधिवेशन असोज १५ र १६ मा

गण्डकी, ८ असोज । नेकपा (एमाले) प्रथम गण्डकी प्रदेश अधिवेशनको तयारीमा जुटेको छ । प्रदेशका ८५ वटै पालिकामा प्रतिनिधि छनोटको प्रक्रिया चलिरहेको एमाले गण्डकी प्रदेश कमिटिका सचिव धनञ्जय दवाडीले जानकारी

एमाले बागमती प्रदेश अधिवेशन आजदेखि, अध्यक्षमा आधा दर्जन आकाङ्क्षी

काठमाडौं,८ असोज । नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशन आजबाट सुरु हुँदै छ । अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्दैछन् । उद्घाटनअघि काठमाडौँको अनामनगर, लैनचौर, भद्रकालीलगायत विभिन्न स्थानबाट

महासमितिमा वैदिक सापेक्ष हिन्दुराष्ट्रको एजेन्डा लैजान्छु : कांग्रेस नेता भण्डारी

काठमाडौं, ८ असोज । नेपाली कांग्रेसका नेता एवं सांसद शंकर भण्डारीले आफ्नो पार्टी सरकार वा गठबन्धन परिवर्तनको पक्षमा नरहेको बताएका छन् । ‘सरकारको विषयमा जनगुनासो छन्, असन्तुष्टि छन् । पार्टीभित्र

चिनी ल्याउने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ : अब्दुल खान

काठमाडौं, ८ असोज । जनमत पार्टीका नेता एवं संसद्को उद्योग, वाणिज्य, आपूर्ति, श्रम तथा उपभोक्ता हित समितिका अध्यक्ष अब्दुल खानले सरकारले चिनी ल्याउन नसके निजी क्षेत्रलाई जिम्मा दिनु उचित हुने

प्रधानमन्त्री दाहाल आज द्विपक्षीय भेटवार्तामा

काठमाडौं, असोज ८ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल आज चिनियाँ समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्दैछन्। प्रधानमन्त्री दाहाल र उनका समकक्षी लि छ्याङसँग ग्रेटहल अफ दि पिपलमा स्थानीय समयअनुसार १०ः५५

राष्ट्रपति पौडेल आज जनकपुर जाँदै

काठमाडौं, असोज ८ । राष्ट्रपति रामचन्द्र पौडेलले आज जानकी मन्दिर दर्शन एवं जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको समुद्घाटनका लागि जनकपुरधाम जाने भएका छन् । राष्ट्रपति पौडेलको स्वागतमा जनकपुरधाम उपमहानगरपालिको

जातको आधारमा भोट हाल्ने दिन गए, अब जनताले व्यक्ति हेर्छन्ः कांग्रेस सभापति देउवा

काठमाडौं,७ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समावेशिताको सवालमा नेपाल निकै अगाडि रहेको बताएका छन् । आइतबार काठमाडौंमा नेपाल मुस्लिम संघको तेस्रो केन्द्रीय महाधिवेशन उद्घाटन गर्दै देउवाले भारतमा भर्खरै