Logo
प्रमुख समाचार

पूर्वमन्त्री खेमराज भट्ट मायालुको निधन

काठमाडौं, असोज ५ । पूर्व मन्त्री खेमराज भट्ट मायालुको निधन भएको छ । भट्टको क्यान्सर रोगको उपचारका क्रममा विहिबार राती वीर अस्पतालमा निधन भएको हो

विस्तृत पढ्नुहोस
संविधान प्रतिकूल पालिकाको विद्यालय व्यवस्थापन अधिकार खोसेर लिन सक्दैनौं : माओवादी सचिव

काठमाडौं, ५ असोज । नेकपा (माओवादी केन्द्र) का सचिव एवं पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले शिक्षकहरुले सडक आन्दोलनबाट नभई वार्तामा बसेर निकास निकाल्नुपर्ने औंल्याएका छन् । ‘शिक्षकहरुलाई हामीले सडकमा ल्याएका होइनौं ।

‘कक्षा १२ सम्म स्थानीय तहले नै हेर्ने भए विद्यालय शिक्षा विधेयक किन ल्याउनुपर्‍यो ?’

काठमाडौं, ५ असोज । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले शिक्षकहरुले उठाएका न्यायोचित र जायज मागहरु पूरा गर्नुपर्ने बताएका छन् । ‘शिक्षकहरुले उठाएका कतिपय माग बहस र

बाँकेको बाल सुधार गृहमा झडप : एक जनाको मृत्यु, १० जना घाइते

बाँके, असोज ५। बाँकेको डुडुवा गाउँपालिकास्थित जयेन्दु बाल सुधार गृहमा रहेका दुई समूहबिच झडपमा एक जनाको मृत्यु भएको छ । विहिबार राती भएको झडपमा १० जना गम्भीर घाइते भएका छन्

आइतबार दिल्ली जाँदै प्रधान सेनापति शर्मा

काठमाडौं, असोज ५ । प्रधानसेनापति प्रभुराम शर्मा आगामी आइतबार भारतको नयाँ दिल्ली जाँदैछन् । नयाँ दिल्लीमा यही असोज ८ देखि १० गतेसम्म हुने तेह्रौँ संस्करणको इण्डो–प्यासिफिक सेना प्रमुख सम्मेलनमा सहभागी

सरकार र शिक्षक महासङ्घबीच आज औपचारिक वार्ता हुँदै

काठमाडौं, असोज ५ । विभिन्न माग राखी यही असोज ३ गतेदेखि आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घ र सरकारबीच बिहिबार भएको वार्ता सकारात्मक निश्कर्षसहित टुङ्गिएको छ । यसअघि विहिार राती बसेको

सर्लाहीमा फेरि तनाव, हिन्दू युवाहरुमाथि सांघातिक हमला भएको आरोप

काठमाडौं, ४ असोज । सर्लाहीमा एक साता नबित्दै फेरि तनावपूर्ण अवस्था सिर्जना भएको छ । सर्लाहीको मलंगवा वडा नम्बर ३ मा गणेशको मूर्ती सेलाउने क्रममा हिन्दू युवाहरुमाथि सांघातिक हमला भएको

आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता निश्कर्षविहीन

काठमाडौँ, ४ असोज । आन्दोलनरत शिक्षकको मागको विषयमा अहिले गृह मन्त्रालयमा भएको वार्ता बिनानिश्कर्ष सकिएको छ । वार्तामा सरकारका तर्फबाट उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री डा प्रकाशशरण महत, शिक्षा,

प्रधान सेनापति शर्मा आइतबार नयाँ दिल्ली जाँदै

काठमाडौँ, ४ असोज । प्रधानसेनापति प्रभुराम शर्मा आगामी आइतबार भारतको नयाँ दिल्ली जान लागेका छन् । नयाँ दिल्लीमा यही असोज ८ देखि १० गतेसम्म हुने तेह्रौं संस्करणको इण्डो–प्यासिफिक सेना प्रमुख

आन्दोलनमा नजान महानगरको चेतावनीपछि शिक्षक-कर्मचारीबाट सडकमै हाजिर

काठमाडौं,४ असोज । नेपाल शिक्षक महासंघले सञ्चालन गरेको सडक आन्दोलनमा सहभागी काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारीले सडकमै हाजिर गरेका छन् । काठमाडौँ महानगरपालिकाले विद्यालय बन्द गरेर आन्दोलनमा

शान्ति प्रक्रियालाई दाउपेचको विषय नबनाऔं, छिट्टै टुंग्याऔं: राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना

काठमाडौं,४ असोज । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको शान्ति प्रक्रियालाई छिट्टै टुंग्याउनुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित ‘विस्तृत शान्ति सम्झौताः २०६३ कार्यान्वयनका १७ वर्ष : उपलब्धि, चुनौती र

विर्तामोडमा भाटभटेनीको २६औं शाखा आजदेखि सञ्चालन, एमाले अध्यक्ष ओलीद्वारा अवलोकन

काठमाडौं, ४ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापाको विर्तामोडमा आजदेखि सञ्चालनमा आएको भाटभटेनी सुपरमार्केटको अवलोकन गरेका छन् । आज (बिहीबार) दमकमा अयोजित समृद्ध नेपाल सुखी नेपाली