Logo
प्रमुख समाचार

आन्दोलनमा गएका शिक्षकको खर्च विद्यालयको आन्तरिक कोषबाट दिने घोषणा

काठमाडौं, ४ असोज । अछाम जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नं. ६ रानीवनको तलौनीमा रहेको कामेश्वरी माध्यामिक विद्यालयले शिक्षा विधेयकको विरोधमा काठमाडौं आएका शिक्षकहरुको खर्च विद्यालयको

विस्तृत पढ्नुहोस
विद्यार्थीलाई पढ्न पाउने अधिकारबाट वञ्चित नगर्न पोखरा महानगरको आग्रह

काठमाडौं,४ असोज । सरकारले संसद्मा दर्ता गराएको शिक्षा विधेयकको विरोधमा देशैभरका शिक्षकहरु आन्दोलनमा उत्रिएको बारेमा पोखरा महानगरपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको । महानगरका प्रमुख धनराज आचार्यले आज एक विज्ञप्ति जारी

शिक्षकहरुलाई बालेनको झटारोः ‘नटिप्नु हेर कोपिला, नचुँड्नु पाप लाग्दछ……’

काठमाडौं, ४ असोज । शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै हिजोदेखि देशभरका शिक्षकहरु काठमाडौं केन्द्रीत आन्दोलनमा छन् । आन्दोलनमा क्रममा काठमाडौंका सडकको छेउछाउमा लगाइएको दुवो, विरुवाहरुमा क्षति पुगेको छ । शिक्षकहरुको आन्दोलनले

एसईईको ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं,४ असोज । गत साउन गते सञ्चालन भएको माध्यमिक शिक्षा परिषद् (एसईई)को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा वोर्डले आज नतिजा सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको

श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय

काठमाडौँ, ४ असोज । सरकारले श्रम आप्रवासनमा देखिएका समस्यालाई दीर्घकालनीरूपमा समाधान गर्न आवश्यक ठानिएको नीतिगत र कानूनी उल्झन तथा प्रक्रियागत व्यवस्थालाई समयसीमा तोकेरै टुङ्याउने निर्णय गरेको छ । गत भदौ

आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न एमालेले गरायो शिक्षामन्त्रीको ध्यानाकर्षण

काठमाडौं,४ असोज । नेकपा (एमाले) ले शिक्षा विधेयकको विरोधमा आन्दोलनमा होमिएका शिक्षकहरुको जायज माग तत्काल सम्बोध हुने वातावरण तयार गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ । एमाले संसदीय दलका सचेताक महेशकुमार

आर्थिक सङ्कट समाधान गर्न एसियाली मुलुकबीच सहकार्यमा जोड

काठमाडौँ, ४ असोज । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले हाल विश्वमा देखापरिरहेको आर्थिक सङ्कटको समाधानका लागि एसिया प्रशान्त क्षेत्रका मुलुकहरूका बीचमा सहयोग तथा सहकार्य हुनुपर्नेमा जोड दिएका छन्।

भृकुटीमण्डपमा दशैं जुत्ता मेला सुरू (फोटोफिचर)

काठमाडौं, ४ असोज । काठमाडौंको प्रमुख प्रदर्शनीमार्ग भृकुटीमण्डपमा दशैं जुत्ता मेलाको शुभारम्भ भएको छ । नेपाली उत्पादनहरुको सहभागिता रहेको उक्त मेलाको उद्घाटनकै दिन ग्राहकहरुको बाक्लो उपस्थिति रहेको मेला आयोजकले जनाएको

आन्दोलनरत शिक्षकहरुसँग वार्ता गर्ने जिम्मा गृहमन्त्री श्रेष्ठलाई

काठमाडौं,४ असोज । सरकारले संसद्मा दर्ता गराएको शिक्षा विधेयकको विरोधमा आन्दोलनमा होमिएका शिक्षकहरुसँग वार्ता गर्ने जिम्मा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पाएका छन् । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले

तोशिबा कम्पनीको शताब्दी पुरानो विरासत समाप्त

टोकियो, ४ भदौ । विद्युतीय उपकरण उत्पादनका निम्ति विश्वविख्यात जापानी कम्पनी तोशिबाले सूचीबद्ध कम्पनीको रूपमा आफ्नो युग समाप्त भएको घोषण गर्दै कम्पनीको ८० प्रतिशत सेयर एउटा निजी समूहले खरिद गरेको

शब्दकोशबाट ॐ शब्द हटाउने निर्णयविरुद्धको रिटमा सर्वोच्चले माग्यो एमिकस क्युरी

काठमाडौं, ४ असोज । नेपाली शब्दकोशबाट ॐ शब्द हटाउने निर्णयविरुद्ध दायर भएको रिटमा सर्वोच्च अदालतले एमिकस क्युरी माग गरेको छ । सर्वोच्चले नेपाल बार एशोशिएसनलाई यसको व्याख्याका लागि भाषा र

पाकिस्तानमा आगामी वर्षको प्रारम्भमा आम निर्वाचन हुने

इस्लामावाद, ४ असोज । पाकिस्तानमा आगामी जनवरीमा आम निर्वाचन हुने भएको छ । आगामी जनवरीको अन्तिम सातामा चुनाव गर्ने घोषणा निर्वाचन आयोगले बिहीबार गरेको हो । “निर्वाचन क्षेत्रको अन्तिम नामावली