Logo
प्रमुख समाचार

संविधानको मूलआत्मामाथि प्रहार गरेको एमाले अहिले पनि त्यो नीतिबाट पछाडि हटेको छैन : केसी

काठमाडौं, ३ असोज । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिसभा सदस्य चित्रबहादुर केसीले राजावादीहरुबाट वर्तमान संविधानमाथि खतरा रहेको औंल्याएका छन् । संविधान दिवसको अवसरमा शुभकामना दिँदै

विस्तृत पढ्नुहोस
संविधानको पूर्ण कार्यान्वयनले मात्रै सङ्घीयता बलियो हुन्छ : मुख्यमन्त्रीहरु

काठमाडौँ, ३ असोज ।  विभिन्न प्रदेशका मुख्यमन्त्रीहरुले सङ्घीयतालाई प्रभावकारी बनाउनका लागि संविधानको कार्यान्वयनमा जोड दिएका छन् । संविधान दिवसका अवसरमा शुभकामना सन्देश दिदैँ उनीहरुले संविधानको पूर्ण कार्यान्वयनले मात्रै सङ्घीयता बलियो

क्रान्तिका उपलब्धिको रक्षा र विकासका लागि वामपन्थी शक्तिहरू एकताबद्ध हुनु आवश्यक छः रामकुमारी झाँक्री

काठमाडौं,३ असोज । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले विभिन्न आन्दोलनका बलमा प्राप्त भएका उपलब्धिलाई जोगाउन सबै वामपन्थीहरु मिल्नुपर्ने बताएकी छन् । नवौं संविधान दिवसको अवसरमा आज एक शुभकामना सन्देश

संविधान दिवस : मौलिक हकको उपभोग कहिले ?

-रामबहादुर थापा/रासस गण्डकी, ३ असोज । “संविधानको सुन्दरता लेखोटमा होइन, उपभोगमा हुन्छ, संविधानका हरेक अन्तरवस्तुले मानिसको जीवनमा गुणात्मक प्रभाव राख्न सक्नुपर्छ”, संविधान दिवसका अवसरमा पूर्वप्रधानन्यायाशीध कल्याणकुमार श्रेष्ठले व्यक्त गरेको विचार

स्थानीय कर्मचारीको पूर्ण विवरण उपलव्ध गराउन आदेश

हङकङ, ३ भदौ । चीन सरकारले हङकङस्थित सबै वाणिज्य दूतावास/कूटनीतिक नियोगमा कार्यरत स्थानीय कर्मचारीको व्यक्तिगत विवरण उपलव्ध गराउन आदेश दिएको छ । आगामी अक्टोबर १८ सम्ममा सबै स्थानीय कर्मचारीको विवरण

संविधानमा नागरिक अधिकार स्थापित भएको छ : मुख्यमन्त्री कार्की

विराटनगर, ३ असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वर्तमान संविधानमा नागरिकका अधिकार स्थापित भएको बताएका छन् । नवौँ संविधान दिवसको अवसरमा कोशी प्रदेश सरकारद्वारा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

‘संविधानले सबैको अधिकार सुनिश्चित गरेको छ’

चितवन, ३ असोज । नेपालको संविधान २०७२ ले सबै वर्गको अधिकार सुनिश्चित गरेको  आयोजित कार्यक्रमका वक्ताले बताएका छन् । संविधान दिवस मूल समारोह समितिले आज आयोजना गरेको संविधान दिवस २०८०

‘म आजपनि भन्छु, संघीयता फेल भयो भने, हाम्रो कारणले हुँदैन, त्यो केन्द्र सरकारकै कारणले हुन्छ’

काठमाडौं,३ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संविधानले निदृष्ट गरेका अधिकारहरू कार्यान्वनमा नआउँदा जटिलता आइरहेको बताएका छन् । बुधबार नवौं संविधान दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारको आयोजनामा भएको कार्यक्रमलाई

विकास र समृद्धिका लागि सङ्घीयताको व्यवहारिक कार्यान्वयनमा जोड

-वासुदेव पौडेल र कृष्ण दवाडी/रासस गण्डकी, ३ असोज । नवौँ संविधान दिवसका अवसरमा गण्डकी प्रदेश सरकारद्वारा आयोजित विशेष कार्यक्रममा संविधानको मर्म र भावना अनुरुप जनताको विकास र समृद्धिको आकांक्षालाई पूरा

राज्यले लाखौं शिक्षकको आवाज सुन्न र भावना बुझ्न ढिलाइ गर्नुहुन्नः कांग्रेस महामन्त्री शर्मा

काठमाडौं,३ असोज । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शिक्षा विधेयकको विरोधमा सडकमा उत्रिएका शिक्षकहरुको उचित माग सम्बोधन गर्न सरकार तयार हुनुपर्ने बताएका छन् । बुधबार सामाजिक सञ्जालमा आफ्ना धारणा सार्वजनिक

‘पृथकतावादीहरूले हतियार बिसाउनै पर्छ’

बाकु, ३ असोज । अर्मेनियाली पृथकतावादीहरूले आफ्ना हतियार नबिसाएसम्म अजरबैजानले सैनिक कारबाही नरोक्ने दृढता व्यक्त गरेको छ । राष्ट्रपति इल्हाम अलीयेभले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग भएको टेलिफोन वार्तामा अर्मेनियाली पृथकतावादीहरूले

पूर्वी चीनमा भीषण आँधी, पाँच जनाको मृत्यु

नान्जिङ, ३ असोज । पूर्वी चीनको जियाङ्सुमा आँधीका कारण पाँच जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् । स्थानीय अधिकारीहरूका अनुसार पूर्वी चीनको जियाङ्सु प्रान्तमा मङ्गलबार