Logo
प्रमुख समाचार

तराईका विद्यालयमा जस्तापाता प्रतिस्थापन गरेर छाना ढलान गर्न कांग्रेस सांसद चौधरीको माग

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२५ जेठ । नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले केहिदिन देखि निरन्तर बढ्दै गइरहेको गर्मीले तराई क्षेत्रको जनजीवन अत्यन्तै कष्टकर बनेकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

विस्तृत पढ्नुहोस
सरकारलाई कान्छी सांसद डाँगीको प्रश्न : बागमती नदिको नाममा अझै कति राजनीति गर्ने ?

काठमाडौं,२५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले बागमती र अन्य नदिको नाममा राजनीति नर्गन आग्रह गरेकी छन् । प्रतिनिधि सभाको बिहीवारको बैठकको शून्य समयमा बोल्दै सांसद डाँगीले नदि

कपास विकास समिति खारेज गर्ने निर्णय सच्याउन सांसदहरुको माग

काठमाडौं,२५ जेठ । सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्य मार्फत कपास विकास समिति खारेज गर्ने घोषणा गरेपछि उक्त निर्णयको सडक देखि सदनसम्म चौतर्फी आलोचना भइरहेको छ । प्रतिनिधि सभाको बिहीबारको

कुलुङ र मेवाङ जातिलाई आदिवासी जनजातीको सूचीमा सूचीकृत गर्न कांग्रेस सांसद खड्काको माग

काठमाडौं,२५ जेठ । नेपाली कांग्रेसका सांसद दीपक खड्काले लोपउन्मुख कुलुङ र मेवाङ जातिलाई आदिवासी जनजातीको सूचीमा सूचीकृत गर्न माग गरेको छन् । प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद् खड्काले संखुवासभा

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति साहको निधन

काठमाडौँ, २५ जेठ । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको निधन भएको छ । करिब एक सातादेखि भारतको नयाँ दिल्लीमा उपचाररत ६९ वर्षीय डा. साहको आज बिहान निधन

गौर हत्याकाण्डसम्बन्धी रिट न्यायाधीश राउतको एकल इजलासमा

काठमाडौं,२५ जेठ । नरसंहारकारी गौर हत्याकाण्डसम्बन्धी रिट सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा परेको छ । गौर नरसंहारको अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गर्दै त्रिभुवन साहले सर्वोच्चमा

चिवाभञ्ज्याङ नाका खोल्न सिक्किमको चासो

पाँचथर, २५ जेठ । नेपाल–भारत सीमावर्ती चिवाभञ्ज्याङ नाका खोल्न भारतको सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले चासो देखाएका छन् । मङ्गलबार चिवाभञ्ज्याङको भ्रमण गर्नुभएका उहाँले भारत र नेपाललाई फाइदा पुग्ने गरी सो

कक्षा ११ को भर्ना प्रक्रिया नथाल्न महानगरको निर्देशन

काठमाडौं, जेठ २५ । काठमाडौं महानगरपालिकाले एसईई परीक्षाको नतिजा सार्वजनिक नभएसम्म कक्षा ११ को भर्ना प्रक्रिया नथाल्न शैक्षिक संस्थालाई निर्देशन दिएको छ । निजी क्षेत्रका शैक्षिक संस्थाहरुले विद्यार्थी तान्न नतिजा

क्षणिक वाहवाहीका निम्ति ७० वर्षे उमेर हद राख्यौं : एमाले नेता

काठमाडौं, २५ जेठ । प्रतिनिधिसभामा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले सरकारलाई निर्ममतापूर्वक खबरदारी गर्नु प्रतिपक्षको दायित्व भएको बताएका छन् । ‘संसद् भनेकै जनप्रतिनिधिमूलक थलो हो । यहाँ

देउवा-शेखर एकताले कांग्रेसमा सुखद सन्देश दिन सक्छ : विश्वकर्मा

काठमाडौं, २५ जेठ । नेपाली कांग्रेसका नेता एवं प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले पार्टी सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीचको एकताले पार्टीमा सुखद सन्देश दिने बताएका छन् । ‘वडा

एमालेमा मौलाउँदै ‘व्यक्तिवाद र अवसरवाद’

काठमाडौं, जेठ २५ । एमालेका आन्तरिक बैठकमा पार्टीभित्र व्यक्तिवाद र अवसरवाद मौलाएको निष्कर्ष निकालिएको छ। ‘मिसन ग्रास रुट’ अभियानको पहिलो चरण सकिएपछि बसेको केन्द्रीय कमिटीको बैठक र त्यसपछिका बैठकले यस्तो

माओवादी पार्टीभित्र गुटैगुट छन् : शर्मा

काठमाडौं, २५ जेठ । नेकपा (माओवादी केन्द्र) का नेता रामकुमार शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण ऐतिहासिक रुपमा सफल भएको टिप्पणी गरेका छन् । प्रचण्डको भ्रमण दुई देशबीचको सम्बन्ध