Logo
प्रमुख समाचार

कांग्रेसले माग्यो कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको राजीनामा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२४ जेठ । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले मुख्यमन्त्री हिक्मत कुमार कार्कीको राजीनामा माग गरेको छ । कांग्रेसको प्रदेश संसदीय दलको आज बसेको बैठकले

विस्तृत पढ्नुहोस
वामदेवबारे ओलीको व्यंग्य-उहाँको सदस्यता एमालेमै छ

काठमाडौं,२४ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यंग्यात्मक रुपमा तत्कालीन पार्टी उपाध्यक्ष वामदेव गौतमको सदस्यता एमालेमै रहेको बताएका छन्। प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा वामदेव गौतमले ७० वर्षे

नक्कली शरणार्थी बनाउने र बन्न चाहने दुवैलाई कारबाही गर्न विश्वभक्त धार्मिक अभियन्ताहरुको माग

काठमाडौं, २४ जेठ । विश्वभक्त धार्मिक अभियन्ताहरुले नक्कली भुटानी शरणार्थी बन्न तयार भएकाहरुलाई पनि कारबाहीको माग गरेको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अभियन्ताहरुले नक्कली शरणार्थी

बजेट विकृत पुँजीवादी र नवउदारवादी सिद्धान्तमा आधारित रहेको  उपेन्द्रको टिप्पणी

काठमाडौं,२४ जेठ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आर्थिक वर्ष २०८०८१ को बजेटले समाजवादलाई छुन नसकेको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफलमा आफ्नो धारणा राख्दै यादवले

आर्थिक अवस्था सुधारका लागि बजेट सकारात्मक छ : सांसद बडू

काठमाडौँ, २४ जेठ । सांसद दीलेन्द्रप्रसाद बडूले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटले मुलुकको समग्र आर्थिक अवस्थामा सुधार ल्याउनका लागि सकारात्मक प्रयास गरेको दाबी गरेका छन् । प्रतिनिधिसभाको आजको

गरिबलाई झन गरिब बनाउने कर स्वीकार्य छैन, विरोध गर्छौै : सांसद सुमना श्रेष्ठ

काठमाडौं,२४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले आगामी आर्थिक वर्षको विनियोजित बजेटले करमाथि कर थुपरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बजेटमाथि आफ्नो धारणा

सांसद सिंहको आरोप : यो बजेटले मधेशको चीरहरण गरेको छ (भिडिओसहित)

काठमाडौं, २४ जेठ । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले अहिले आएको बजेट मधेशको चीरहरण गर्ने बजेट भएको आरोप लगाएका छन् । आज (बुधबार) प्रतिनिधि सभामा बजेटमाथि छलफलमा भाग लिने क्रममा

बजेट तीन जिल्लामा मात्रै केन्द्रित भयो भन्ने सुनेको छु सरकारसँग जवाफ माग्छौ : माधव नेपाल

काठमाडौं,२४ जेठ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी आर्थिक वर्षको बजेट तीन जिल्लामा मात्रै केन्द्रीत भएको आवाज व्यापक सुनिएको भन्दै यस बारेमा सरकारसँग जवाफ माग्ने बताएको छन् ।

प्रचण्डको भारत भ्रमणप्रति सांसद रावलको व्यंग्य : मैले सबै कुरा राखेँ मोदीजीले टाउको नि हल्लाउनु भयो,दिनेजति दस्तखत गरेँ,लिनेजति आश्वासन पाएँ

काठमाडौं,२४ जेठ । राष्ट्रिय सभा सदस्य दिलकुमारी थापा रावल पार्वतीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण पूर्णरुपमा असफल भएको टिप्पणी गरेकी छन् । राष्ट्रिय सभाको आजको बैठकमा बोल्दै रावलले मैले

भारतीय संसद्मा राखिएको नक्साका बारेमा महत्वपूर्ण छलफल भएको छ: प्रधानमन्त्री दाहाल

काठमाडौँ, २४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतको संसद्मा प्रस्तुत भएको नक्साका बारेमा आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग गम्भीर छलफल भएको बताएका छन् । राष्ट्रिय सभाको आजको बैठकमा

भारतीय प्रधानमन्त्री मोदीलाई अमेरिकी संसद्मा सम्बोधनको निम्तो

नयाँदिल्ली, २४ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी असार ७ गते अमेरिकी संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने भएको छ । प्रधानमन्त्री मोदीले असारको पहिलो सातादेखि गर्ने अमेरिकाको राजकीय भ्रमणको

१५औं महाधिवेशनमा शेखरलाई नेतृत्वमा स्थापित गराउने देउवाको तयारी !

काठमाडौं, २४ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी १५औं महाधिवेशनमा आफू नेतृत्वमा नदोहोरिने स्पष्ट पारिसकेका छन् । तर, उनले १५औं महाधिवेशनमार्फत नेतृत्वमा कसलाई स्थापित गर्ने भन्नेबारे अहिलेदेखि नै