Logo
प्रमुख समाचार

नक्कली शरणार्थी प्रकरण-जिल्ला अदालत काठमाडौंमा आजपनि थुनछेक बहस जारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२३ जेठ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाएर ठगी गरेको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाइएका अभियुक्त हरुको थुनछेक बहस आज पनि

विस्तृत पढ्नुहोस
प्रधानमन्त्रीद्धारा डा. सञ्जुप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौं, जेठ २३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार दुर्घटनामा ज्यान गुमाएका उपप्रधानमन्त्री पूर्णबहादुर खड्काका भाइबुहारी डा. सञ्जु खाती खड्काप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । खप्तड आध्यात्मिक सम्मेलन उद्घाटनका लागि

फेरी पनि बजेट निर्माणमा राजश्वमारा ‘मुसा’को प्रवेश : एमाले महासचिव पोखरेल

काठमाडौं, जेठ २३ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले बजेटमा राजस्वमारा मुसाको प्रवेश गरेको आरोप लगाएका छन्। ​ मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महासचिव पोखरेलले करको दर निर्धारण गर्न पूर्व

कोशीमा ढल्दै एमाले सरकार,माओवादीको निर्णायक छलफल आज

काठमाडौं,२३ जेठ । केन्द्रसहित ६ प्रदेशमा एकैपटक सत्ताबाट बाहिरिएको नेकपा एमाले बाँकी रहेको एउटा कोशी प्रदेश सरकारबाट पनि बाहिरिनु पर्ने अवस्थामा आइपुगेको छ । प्रदेशमा सत्ता साझेदारको रुपमा रहेको नेकपा

प्रधानमन्त्री खप्तड पुगेपछि भोलिका लागि सर्‍यो राष्ट्रिय सभाको बैठक

काठमाडौं, जेठ २३ । राष्ट्रिय सभाको बैठक भोलि बुधबारका लागि सरेको छ। आज विहान ११ बजेर ११ मिनेटका लागि बोलाइएको बैठक भोलि बिहान ११ बजेर ११ मिनेटका लागि सारिएको संघीय

छात्रवृत्ति नदिने विद्यालयलाई कारबाही गर्ने महानगरको चेतावनी

काठमाडौँ, २३ जेठ । काठमाडौँ महानगरपालिकाले छात्रवृत्ति उपलब्ध नगराउने विद्यालयलाई कारबाही गर्ने भएको छ । महानगर प्रमुख बालेन्द्र शाहले महानगर अन्तर्गत सञ्चालित विद्यालयले यही जेठ २८ गतेभित्र छात्रवृत्ति वितरण गरिएको

धनगढी जाँदै गरेको श्री एयरलाइन्सको ढोका आकाशमै खुलेपछि…

काठमाडौं, जेठ २३ । काठमाडौंबाट धनगढी जाँदै गरेको विमानको आकाशमै ढोका खुलेको छ। आज बिहान काठमाडौंबाट धनगढी जाँदै गरेको श्री एयरलाईन्सको विमानको आकाशमै एक्कासी ढोका खुलेको हो। ढाका खुल्दा ३०

आज नीति तथा कार्यक्रम प्रस्तुत हुँदै मधेस प्रदेश सरकार

काठमाडौं, जेठ २३ । मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुने भएको छ। आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशङ्कर

छात्रवृत्तिको विवरण सार्वजनिक नगर्ने यी ३४२ विद्यालयको अनुमति रद्द गर्दै महानगर

काठमाडौं, जेठ २३ । काठमाडौं महानगरपालिकाले नियम अनुसार छात्रवृत्ति उपलब्ध गराउन आनाकानी गर्ने ३४२ विद्यालयको सूची सार्वजनिक गरेको छ। कमनपाले गत जेठ १० गते १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न

४ लाख रुपैयाँ धरौटीमा छुटे मदन राई

खोटाङ, जेठ २३। बाल यौन दुरुपयोग कसुरमा पक्राउ परेका खोटाङका कृषि विज्ञ मदन राई धरौटी तारिखमा छुटेका छन् । किशोरीलाई यौन दुर्व्यवहार गरेको उजुरीका आधारमा गत २९ वैशाखमा पक्राउ परेका

संविधान संशोधन गरेर भूमि साटफेर गर्न सकिन्छ : सीमाविद् श्रेष्ठ

काठमाडौं, २३ जेठ । सीमाविद् बुद्धिनारायण श्रेष्ठले नेपाल-भारत सीमा विवाद समाधानका लागि आफूले बंगलादेश मोडललाई विकल्पका रूपमा अघि बढाएको बताएका छन् । ‘दुई मुलुकबीचमा लामो समयदेखि सीमा विवाद छ ।

तलब भत्तामै सकिन्छ शिक्षा मन्त्रालयको ७५ प्रतिशत बजेट

काठमाडौं, जेठ २३ । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयअन्तर्गत विनियोजन गरेको बजेटमध्ये झण्डै ७५ प्रतिशत तलब भत्तामा खर्च हुने भएको छ । करिब साढे ३ लाखको हाराहारीमा रहेका बालविकास, पूर्वप्रावि,