Logo
प्रमुख समाचार

विमान अवतरण हुनै लाग्दा ढोका खुलेपछि…

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १२ जेठ । विश्वका कुनै पनि मुलुकमा विमान उडाउनु र अवतरण गर्नुअघि विमानका ढोका लागेनलागेको पूर्णरुपमा सुनिश्चित गरिन्छ तर दक्षिण कोरियामा आज विमानको ढोका

विस्तृत पढ्नुहोस
मानवअधिकारका विषयमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल

काठमाडौं, १२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मानवअधिकारको सम्मान, संरक्षण र प्रर्वद्धन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। राष्ट्रिय मानवअधिकार आयोगको २३औँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा

ओलीमाथि आरोप लागेपछि महेश बस्नेतको चेतावनी: ‘लुटेरा अपराधीलाई एमाले के हो भन्ने छिट्टै चिनाउँछौं’

काठमाडौं, १२ जेठ । नेकपा (एमाले)को पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले माओवादी केन्द्रका सांसद् लेखनाथ(राजन) दाहाललाई एमालेका नेताहरूलाई अपहरण गरी पैसा लुट्ने अपराधी भएको भन्दै एमाले के हो भनेर

एमालेसँग सहमति नजुटेपछि संसद् बैठक ६ बजेसम्मको लागि स्थगित

काठमाडौं,१२ जेठ । प्रतिनिधिसभाको बैठक पुनः तेस्रो पटक सरेको छ । आज विहान ११ बजे बसेको बैठकमा नेकपा एमालेले नारावाजी गर्दै, अवरोध गरेपछि २० मिनेटका लागि बैठक स्थगित भएको थियो

राजनीतिक विश्लेषक भरत दाहालले आफूमाथि झुटा आरोप लगाएको भन्दै बझाङका विराटसिंह कडायत मिडियामा, साइबर क्राईमसम्बन्धी उजुरी दिने तयारी

काठमाडौं, १२ जेठ । राजनीतिक विश्लेषक भरत दाहालले आफूमाथि गम्भीर र झुटा आरोप लगाएको भन्दै बझाङका विराटसिंह कडायत न्यायको लागि काठमाडौं आएका छन् । उनले पत्रकार सम्मेलनमार्फत आपत्ति जनाएका छन्

पित्तलको जलहरीबारे ओलीको आक्रोश- मैले रकम दिने हो सुन हो कि पित्तल म ट्‍वाक ट्‍वाक पार्न गएको थिईन्

काठमाडौं,१२ जेठ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत बुधबार नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले दिएको अभिव्यक्तिको खण्डन गरेका छन् । एमालेले आजबाट सुरु गरेका स्थानीय

दिगो विकासका लक्ष्य अनुसार कार्यक्रम तय गर्न स्थानीय तहलाई परिपत्र

काठमाडौँ, १२ जेठ । सन् २०३० सम्ममा दिगो विकास लक्ष्यका सबै सूचक हासिल गरिसक्ने गरी आफ्ना वार्षिक योजना र बजेट कार्यक्रम तयार पार्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय

जसपाको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त

काठमाडौं,१२ जेठ । जनता समाजवादी पार्टी नेपालको संसदीय दलको प्रमुख सचेतकमा सांसद प्रदीप यादव नियुक्त भएका छन् । जसपाको आज बसेको बैठकले यादवलाई मूख्य सचेतक नियुक्त गरेको जसपाद्धारा जारी विज्ञप्तिमा

संसद् चल्न नदिने एमाले अध्यक्ष ओलीको घोषणा

काठमाडौं,१२ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले अझैपनि संसद् अवरोध गर्ने घोषणा गरेका छन् । गत बुधबार नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले दिएको अभिव्यक्तिको खण्डन गर्दे

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरू

काठमाडौं, १२ जेठ । सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । यो बैठक नियमित हो । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको मिति तय गरिने बताईएको छ । प्रधानमन्त्री

प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डामाथि छलफल गर्न मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं,१२ जेठ । मन्त्रिपरिषदको बैठक आज बस्दैछ । बैठक अहिले केहिसमयमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपषिद्को कार्यालयमा सुरु हुँदैछ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको छिमिकी देश भारतको भ्रमणको मिति

सेनालाई हतियार खरिद गर्नुपर्ने आवश्यकता नै छैन : प्रधानसेनापति

काठमाडौँ, १२ जेठ । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनालाई शान्ति मिसनका लागि हतियार खरिद गर्नुपर्ने आवश्यकता नै नरहेको बताएका छन् । अन्तर्राष्ट्रिय संयुक्त राष्ट्रसङ्घीय शान्ति सैनिक दिवसका अवसरमा आज (शुक्रबार)