Logo
प्रमुख समाचार

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परिन् १७औं अभियुक्त लक्ष्मी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१२ जेठ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाएको आरोपमा प्रहरीले थप एक अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले आज अभिुक्त मध्येकी एक

विस्तृत पढ्नुहोस
चीन–भुटान सीमा बैठक सम्पन्न

बेइजिङ,१२ जेठ । चीन र भुटानबीच सीमासम्बन्धी बैठक सम्पन्न भएको छ । गत बुधबार र बिहीबार भुटानको राजधानी थिम्पुमा चीन–भुटान सीमासम्बन्धी १२ औँ विज्ञ समूह बैठक (इजीएम) भएको हो ।

कांग्रेस ऐतिहासिक रूपमा बडो निराशाको अवस्थामा छ : अजयबाबु शिवाकोटी (भिडिओसहित)

काठमाडौं, १२ जेठ । नेपाली कांग्रेसका युवा नेता अजयबावु शिवाकोटीले नेपाली कांग्रेस तिनैवटा तहको सरकारमा रहेको भन्दै अहिलेनै पार्टीलाई बत्ति बालेर खोज्नुपर्ने अवस्था नभएको स्पष्ट पारेका छन् । हिजो (बिहीबार)

पाकिस्तान विष्फोटः चार जनाको मृत्यु, नौ घाइते

इस्लामावाद, १२ जेठ । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बिहीबार राति दुई स्थानमा भएका विष्फोटमा परी दुई जनाको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएका छन् । पहिलो विस्फोट प्रान्तको

पित्तलको जलहरीबारे लेखनाथ  दाहाल भन्छन् : संसदीय छानविन समिति बनाउनुपर्छ

काठमाडौं,१२ जेठ । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिनाथमा सुनको जलहरीको ठाउँमा पित्तलको जलहरी लगाएर भ्रष्टचार भएको घटनामा संसदीय छानविन समिति बनाउनुपर्ने बताएका छन् । दाहालले गत बुधबारको संसद

उपराष्ट्रपतिद्वारा पर्वतारोही बुढामगरलाई सम्मान

काठमाडौँ, १२ जेठ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले घुँडामाथिसम्म दुवै खुट्टा नभएर पनि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेका पर्वतारोही हरि बुढामगरलाई आज (शुक्रबार) विशेष सम्मान गरेका छन् । लैनचौरस्थित

सुरुङमार्गबाट कहिले गुड्छन् गाडी ?

-नारायण ढुङ्गाना काठमाडौँ, १२ जेठ । राजधानी काठमाडौँ छिर्ने नाका नागढुङ्गा सुरुङमार्ग निर्माण अहिले तीव्र गतिमा भइरहेको छ । कोरोनालगायत विविध कारणले निर्माण प्रभावित हुँदा एक वर्षको समय थप गरेर

पशुपतिनाथमा पित्तलको जलहरीबारे सत्यतथ्य छानविन गर्न नेम्वाङको चूनौती, भन्छन्  गम्भिर आरोप टाउकोमा बोकेर हिँड्न सक्दैनौं

काठमाडौं,१२ जेठ । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले पशुपतिनाथमा लगाएको सुनको जलहरीलाई सत्तापक्षका सांसदले पित्तलको भनेर गरेको टिप्पणी प्रति गम्भिर आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोलदै नेम्वाङले उक्त

संसद्को अवरोध हटाउन सर्वदलीय छलफल जारी

काठमाडौं,१२ जेठ । नेकपा एमालेले संसद् अवरोध गरेपछि स्थगित भएको प्रतिनिधिसभाको बैठक पुनःसूचारु गर्ने बारे सर्वपक्षिय छलफल जारी रहेको छ । सभामुख देवराज घिमिरेको सार्यकक्षमा भएको छलफलमा दलका प्रमुख सचेतक

अध्यक्ष नेपाल ‘एभरेस्ट डे’ मनाउन अस्ट्रेलिया हानिए, पार्टीको जिम्मेवारी हमाललाई सुम्पिए

काठमाडौं, १२ जेठ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल ‘एभरेस्ट डे’ मनाउन अस्ट्रेलियातर्फ लागेका छन्। नेपाल आज(शुक्रबार) पार्टीको भातृ संगठन प्रवासी नेपाली एकता मञ्चले आयोजना गर्ने ‘एभरेस्ट डे’ मनाउन

२० मिनेटका लागि स्थगित संसद् बैठक अझै सुरू हुन सकेन

काठमाडौं,१२ जेठ । नेकपा एमालेले नारावाजी गरेपछि २० मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक १ घण्टा हुँदासम्म सुरू हुन सकेकोे छैन । बुधबारको प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रका सांसद् लेखनाथ दाहालले

पशुपतिनाथमा जलहरी विवाद-१० गतेको बैठकमा के भनेका थिए माओवादी सांसद् दाहालले ?

काठमाडौं,१२ जेठ । गत बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले दिएको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले आजको प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । सांसद दाहालले