Logo
प्रमुख समाचार

प्रचण्डको तारिफ गर्दै विप्लवले भने–प्रचण्ड कमरेड नभएको भए जनयुद्ध हुँदैन थियो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ८ जेठ । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रचण्ड नभएको भए देशमा जनयुद्ध सम्भव हुने थिएन भन्ने दाबी गरेका छन् । हिजो (आइतबार)

विस्तृत पढ्नुहोस
चारसय बीस खानीलाई ‘लाइसेन्स’ प्रदान

काठमाडौँ, ८ जेठ । खानी तथा भूगर्भ विभागले ४२० खानी खोजतलास गर्नका लागि अनुमतिपत्र (लाइसेन्स) प्रदान गरेको छ । विभागले चालु आवमा नेपालको खनिजजन्य उद्योग प्रवद्र्धनका लागि मुलुकमा सम्भावित खानीको

लाल आयोगको प्रतिबेदन सार्वजनिक गर्न कांग्रेस सांसद चौधरीको माग

काठमाडौं,८ जेठ । नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले टिकापुर लगायतमा भएको तराइ मधेशको आन्दोलनको छानविन गर्न पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठन भएको लाल आयोगको प्रतिबेदन सार्वजनिक गर्न माग गरेका छन्

बालकृष्ण भेट्न मञ्जु हिरासतमा

काठमाडौं, ८ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका पति बालकृष्ण खाँणलाई पत्नि मञ्जु खाँणले भेटेकी छि्न। मञ्जु सोमबार बिहान मात्रै पति बालकृष्णलाई भेट्न टेकु हिरासतमा पुगेकी हुन्।

लुम्बिनीमा मन्त्रिपरिषद विस्तारको तयारीमा चौधरी

काठमाडौं,८ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद विस्तारको तयारी थालेका छन् । उनले नेपाली कांग्रेस,जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीका एक- एक सांसद्लाई मन्त्री नियुक्त गर्ने तयारी

संसदमा आज पनि वार्षिक नीति तथा कार्यक्रममाथि छलफल

काठमाडौं, जेठ ८ । संघीय संसद्का दुवै सदनमा सरकारले ल्याएको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी रहने भएको छ। शुक्रबार संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत आर्थिक वर्ष २०८०/८१

प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ आजको कार्यसूची

काठमाडौं,८ जेठ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आजपनि बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा विहान ११ बजे बस्नेछ । आजको बैठकमा आ.व २०८०-०८१ का लागि संसद्मा पेस सरकारको वार्षिक नीति

आज सरकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाउँदै प्रहरी

काठमाडौं, जेठ ८ । जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने लोभमा सयौँ नागरिकको करोडौँ रकम ठगी प्रकरणको आफ्नो अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाउने

बाह्र वर्ष बित्दा पनि बुझाइएन भाडा

काठमाडौं, जेठ ८ । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरको नाममा रहेको सम्पत्तिमाथिको दुरुपयोग र बेथितिको शृङ्खला निकै लामो छ । आर्थिक अपचलन र सम्झौता अनुसार लाखौँ भाडा नबुझाउनेहरूको सूची

माओवादी नेताको ठोकुवा— निर्दोषी पर्दै पर्दैन, दोषी छुट्दै छुट्दैन

काठमाडौं, ८ जेठ । नेकपा (माओवादी केन्द्र) का सचिव लीलामणि पोखरेलले जनतामा सरकारले केही काम गर्ने विश्वास पलाएको बताएका छन् । ‘हिजो अस्तव्यस्त थियो । आज केही भएको छ ।

प्रहरी प्रवक्तालाई धमलाको प्रश्न– नक्कली शरणार्थी प्रकरणमा को–कोलाई तान्नुभो, कतिलाई उम्काउनुभो ?

काठमाडौं, ८ जेठ । नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुवेर कडायतले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आजै सरकारी वकिलको कार्यालयमा बुझाउने बताएका छन् । ‘हामीले हिजो नै बुझाउने तयारी गरे

सबै भ्रष्टाचारीलाई टुँडिखेलमा पिँजडा बनाएर राख्नुपर्छ : एमाले नेता

काठमाडौं, ८ जेठ । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री लालबाबु पण्डितले सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन हुने विश्वास गर्ने ठाउँ नरहेको बताएका छन् । ‘यो नीति तथा कार्यक्रम कागजमा लेखिएको