Logo
प्रमुख समाचार

कराँची गोलीकाण्डमा दुई महिलासहित पाँच जनाको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

 कराँची, ३१ वैशाख । आइतबार कराँचीमा भएको छुट्टाछुट्टै गोलीकाण्डमा दुई महिलासहित पाँच जनाको मृत्यु भएको छ । पाकिस्तानमा आधारित एआरवाई न्युजले  जनाएअनुसार मेमन गोठ, सुरजनी

विस्तृत पढ्नुहोस
केन्यामा २ सय भन्दा बढिले गरे सामूहिक आत्महत्या, अझै ६ सय बेपत्ता

एजेन्सी। पूर्वी अफ्रिकी देश केन्यामा प्रलयको दिनमा विश्वास राख्ने क्रिश्चियन सम्प्रदायका सयौँले सामूहिक ‘आत्महत्या’ गरेका छन्। यस मामिलामा आत्महत्या गर्नेको संख्या २०० नाघेको छ। प्रहरीले सामूहिक आत्महत्या गरेकामध्ये २०१ जनाको

एमालेबाट सार्वजनिक लेखा समितिको सभापति योगेश कि गोकुल ?

काठमाडौं,३१ वैशाख । संसद्को सबैभन्दा महत्वपूर्ण विषयगत समितिमध्येको एक समिति हो सार्वजनिक लेखा समिति । यसको विश्व इतिहासलाई हेर्ने हो भने सार्वजनिक लेखा समितिको गठन बेलायतको संसद्मा सन् १८६१ मा

काठमाडौं प्याब्सकको अध्यक्षमा राजन श्रेष्ठ

काठमाडौं, ३१ वैशाख । नीजि तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) को अध्यक्षमा राजन श्रेष्ठ निर्वाचित भएका छन् । हिजो (शनिबार) संगठनको पाँचौं अधिवेशनले उनलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

संयुक्त राष्ट्रसंघ एजेन्सीको अमुनामः सुडानबाट १ लाख इथियोपियाली स्वदेश फर्किन सक्ने

आदिस अबाबा, ३१ वैशाख । सुडानबाट एक लाख इथियोपियालीहरू र करिब ३० हजार तेस्रो देशका नागरिकहरू इथियोपिया प्रवेश गर्ने प्रक्षेपण गरिएको छ । मानवीय मामिलाको समन्वयको लागि संयुक्त राष्ट्रसंघको कार्यालयले

एमालेले तीन संसदीय समितिको सभापति पाउने निश्चित

काठमाडौं,३१ वैशाख । संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा ( एमाले) ले तीनवटा संसदीय समितिको सभापति पाउने निश्चित भएको छ । संसदीय समितिको नेतृत्व कसले पाउने भन्नेबारे प्रमुख तीन दलबीचको छलफलमा

निजी छोडेर सामुदायिक विद्यालयमा

 गलकोट, ३१ वैशाख । बागलुङ नगरपालिका–१४ नारायणस्थानस्थित गणेश माध्यमिक विद्यालयमा यही शैक्षिकसत्रमा पर्वतको कुश्मा बजारको निजी विद्यालय छोडेर पाँच विद्यार्थी भर्ना भए । यसअघि कुश्माकै निजी विद्यालयमा अध्ययन गर्न छोडेर

भोलिदेखि हुने राष्ट्रिय जनमोर्चाको‘मेची–महाकाली अभियान’को तयारी पूरा

काठमाडौं,३१ वैशाख । राष्ट्रिय जनमोर्चाले अमेरिकी साम्राज्यवादका विरुद्ध ‘मेची–महाकाली अभियान’को तयारी पूरा भएको जनाएको छ । जेठ १ (भोलि)देखि १५ गतेसम्म अभियान सञ्चालन हुने र दुई वटा टोली परिचालन हुने

मुख्यमन्त्री पाण्डेद्वारा उदय रिघाबुद्ध विहारको उद्घाटन

गलकोट, ३१ वैशाख । गलकोट नगरपालिका–११ रिघामा अवस्थित उदय रिघाबुद्ध विहारको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेयले उद्घाटन गरेका छन्। मुख्यमन्त्री पाण्डेले सो गुम्बा पर्यटकीय क्षेत्र भएकाले यसको विकासका लागि प्रदेश

म्यान्मामा २६.४ केजी हेरोइन बरामद

एजेन्सी । म्यान्माको मण्डले क्षेत्रबाट २६.४ किलोग्राम हेरोइन बरामद गरिएको छ । अधिकारीहरूले देशको केन्द्रीय क्षेत्र मण्डलेमा २६.४ किलोग्राम हेरोइन बरामद गरेको लागुऔषध दुरुपयोग नियन्त्रण केन्द्रीय समितिले शुक्रबार उल्लेख गरेको

स्वास्थ्योपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य गर्छौ : मन्त्री बस्नेत

काठमाडौं,३१ वैशाख । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्योपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताएका छन्। सिन्धुपाल्चोकको हेलम्बु ३ स्थित पाल्चोक खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले ‍अहिले

नक्कली शरणार्थी प्रकरणको कनेक्सनबारे मुख्यमन्त्री चौधरीले दिएको प्रष्टीकरणमा के छ ?

काठमाडौं,३१ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नभएको भन्दै स्प्रष्टीकरण दिएका छन् । पूर्वगृहमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाण र सन्देश शर्मा