Logo
प्रमुख समाचार

राष्ट्रियसभाको सचिवमा अर्याल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २१ बैशाख । राष्ट्रियसभाको सचिवमा डा. सुरेन्द्र अर्याल नियुक्त भएका छन्। अर्याललाई बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन्। आर्यालय यसअघि संघीय संसद् सचिवालयमा

विस्तृत पढ्नुहोस
कोरोना अपडेट : १ जना संक्रमितको मृत्यु, १ जना भेन्टिलेटरमा

काठमाडौं, २१ बैशाख । पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु र १

रविलाई प्रधानमन्त्री अफर गरेकोबारे ओली नै अनभिज्ञ, अखबारमा पढेको प्रतिक्रिया

काठमाडौं, २१ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले रास्वपाका सभापति रवि लामिछानेलाई प्रधानमन्त्री अफर गरेको भन्ने विषयमा अनभिज्ञता प्रकट गरेका

खेलकुदमन्त्री लिम्बुले गरे पदभार ग्रहण

काठमाडौं, २१ बैशाख । नवनियुक्त युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले पदभार ग्रहण गरेका छन्। बिहीबार राष्ट्रपति निवासबाट शपथ ग्रहण गरे लगत्तै सिंहदरबारस्थित् मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन्। पदभार

भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा प्रधानमन्त्री प्रचण्डको कदम

काठमाडौं, २१ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल भ्रष्टाचारको विरुद्धमा कडा रुपमा प्रस्तुत भएका छन् । उनले सुशासनको पक्षमा आफ्ना कदम चालेका छन् । प्रधानमन्त्री दाहालको सचिवालयले प्रधानमन्त्रीले भ्रष्टाचारको विरुद्धमा र

कानूनमन्त्री गुरुङले गरे पदभार ग्रहण, भन्छन् : न्याय ढिलो हुने अन्त्यका लागि काम गर्छु

काठमाडौं, २१ बैशाख । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले पदभार ग्रहण गरेका छन्। बिहीबार राष्ट्रपति निवासमा शपथ ग्रहण गरे लगत्तै सिंहदरबारस्थित मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण

अमेरिकाको एटलान्टामा गोली चल्दा १ जनाको मृत्यु, ४ घाइते

एटलान्टा, २१ वैशाख । एटलान्टाको मेडिकल सेन्टरको ११ औं तल्लामा रहेको प्रतीक्षालयमा बन्दुकधारीले गोली चलाउँदा कम्तीमा एक जनाको मृत्यु भएको छ । त्यस्तै सो घटनामा अन्य चार जना घाइते भएका

बेलायती विशाल ऊर्जा कम्पनी नाफामा

लन्डन, २१ वैशाख ।  बेलायती विशाल ऊर्जा शेलले बिहीबार कम ऊर्जा मूल्यको बाबजुद पहिलो त्रैमासिकमा आफ्नो नाफा बढाएको छ । एक वर्ष पहिले रुसबाट बाहिर निस्कँदा ठुलो शुल्कको मारमा परेको

गण्डकी : मुख्यमन्त्री पाण्डेले मागे विश्वासको मत(पूर्णपाठसहित)

काठमाडौं, २१ बैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत मागेका छन्। मुख्यमन्त्री पाण्डेले बिहीबारको प्रदेशसभा बैठकमार्फत विश्वासको मत मागेका हुन्। ६० सदस्यीय प्रदेशसभामा गठनका लागि ३१ सांसद्‍को समर्थन

पूर्वराजासँग चिसिएको सम्बन्ध तताउँदै कमल थापा

काठमाडौं, २१ बैशाख । पूर्वराजा ज्ञानेन्द्र शाहसँग पूर्वउपप्रधान एवं राप्रपा नेपालका अध्यक्ष कमल थापा नजिकिन थालेका छन्। राप्रपाको अधिवेशनदेखि पूर्वराजालाई विभिन्न आरोप लगाउँदै राप्रपाबाट छु्ट्टिएर राप्रपा नेपाल खोलेका अध्यक्ष थापा

अयोग्य लडाकुको विषयमा माधव नेपाल भन्छन् : पैसा भन्दा ऋण दिनु राम्रो

काठमाडौं, २१ बैशाख । अयोग्य लडाकुको विषयमा पैसाभन्दा पनि ऋण दिनु राम्रो भएको पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताएका छन्। बिहीबार पार्टीको कामका लागि कैलाली पुगेका अध्यक्ष नेपालले

कांग्रेस नेता घिमिरे भन्छन् : हामीले शेरबहादुरदाईलाई हटाउन सकेनौं

काठमाडौं, २१ बैशाख । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले आफूहरुले पार्टी सभापति शेरबहादुर देउवालाई हटाउन खोजेको तर नसकेको बताएका छन्। बिहीबार कांग्रेसको युवा भेलालाई सम्बोधन गर्दै नेता घिमिरेले आफूहरुले पार्टी