Logo
प्रमुख समाचार

मेडिसिटीले निकाल्यो रविका चालकको निधनबारे यस्तो विज्ञप्ति

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१९ वैशाख ।ललितपुरमा रहेको नेपाल मेडिसिटी अस्पतालले रवि लामिछानेका सवारीचालक दिल बहादुर थापाको मृत्युबारे जानकारी गराएको छ । अस्पतालले आज एक विज्ञप्ति जारी गर्दै मृत्यु बारे

विस्तृत पढ्नुहोस
व्यक्तिगत र राजनीतिक चरित्रहत्या गरिएको भन्दै आरजुले निकालिन् विज्ञप्ती

काठमाडौं, १९ बैशाख । नेपाली कांग्रेसकी नेतृ तथा सांसद डा. आरजु राणाले आफ्नो व्यक्तिगत र राजनीतिक चरित्रहत्या गर्ने दूषित मनसाय लिएर केही व्यक्तिहरुले निराधार र कपोकल्पित आरोप लगाएकोमा आफ्नो ध्यानाकार्षण

रवि लामिछानेका चालक थापाको आजै अन्त्येष्टि गरिने

काठमाडौं,१९ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा(शम्भु)को आजै अन्त्येष्टि गरिने भएको छ । रास्वपा केन्द्रीय सदस्य दीपक बोहोरा अनुसार सबै प्रक्रिया पुरा गरेर उनको

मन्त्रिपरिषद् बैठक सुरू

काठमाडौं, १९ बैशाख । मन्त्रिपरिषद् बैठक सुरू भएको छ । सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो । यो नियमित बैठक हो । तस्विर : प्रदिपराज वन्त/प्रम दाहालको

इन्द्रजित राई
बादलका सल्लाहकार राईका छोराविरुद्ध पनि पक्राउ पुर्जी जारी

काठमाडौं, १९ बैशाख । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको भन्दै प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन्। उनी पक्राउ परेसँगै

नेपाली क्रिकेट टिमलाई राष्ट्रपति पौडेलको बधाई

काठमाडौं,१९ वैशाख । नेपाल एसिया कपमा छनोट हुन सफल भएकोमा राष्ट्रपति रामचन्द्र पौडेलले बधाई दिएका छन् । आज भएको एसीसी कपको फाइनलमा यूएईलाई सात विकेटले पाखा लगाउँदै शानदार जित हात

छानो चुहिएर भिज्न थाल्यो सार्वजनिक पुस्तकालय

प्रकाश सिलवाल- काठमाडौँ, १९ वैशाख (रासस) : काठमाडौँको भृकृटीमण्डपमा रहेको काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय समाजको छानो चुहिएर भूइँ तहमा रहेका महत्वपूर्ण पुस्तक भिजेका छन् । विगत केही दिनदेखि निरन्तर परेको

रवि लामिछानेका चालक थापाको निधन

काठमाडौं, १९ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक दिलबहादुर थापाको निधन भएको छ। लामिछानेको चितवनमा रहेको घरको छतबाट खसेर घाइते भएका चालक दिलबहादुर थापाको आज (मंगलबार) निधन

कांग्रेस परित्याग गरेको पूर्व आईजीपी मोतिलालको घोषणा

काठमाडौं,१९ वैशाख । नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक मोतिलाल बोहराले नेपाली कांग्रेस परित्यागको घोषणा गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै बोहराले आफू प्रहरी सेवाको अवकासपश्चात विगत २५ वर्ष

रमण कन्ट्रक्सनले सम्झौताअनुसार खानेपानीको काम नगरेको उपभोक्ताहरुको आरोप

काठमाडौं, १९ वैशाख । रमण कन्ट्रक्सन प्रा.ली.ले इलाम खानेपानी आयोजनाको काम सम्झौताबमोजिम नगरेको उपभोक्तहरुले आरोप लगाएका छन् । उपभोक्ताहरुले आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी अनियमिताबारे जानकारी गराएका

आफ्ना खेलाडीप्रति गर्व गर्दै यूएईले दियो नेपाललाई बधाई

काठमाडौं,एसीसी प्रिमियर कप क्रिकेटको उपविजेता बनेको यूएईले नेपाली क्रिकेट टिमलाई बधाई दिएको छ । आज भएको फाइनल खेलमा नेपालसँग पराजित भएपछि एसिया कप खेल्न बाट बञ्चित भएको यूएईले नेपाल एसिया

नेपाली क्रिकेट टिमलाई रवि लामिछानेको बधाई

काठमाडौं, १९ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन–२ बाट निर्वाचित सांसद रवि लामिछानेले नेपाली क्रिकेट टिमलाई एसिसी प्रिमियर कपको उपाधि जितेकोमा बधाई ज्ञापन गरेका छन् । सामाजिक सञ्जाल