Logo
प्रमुख समाचार

एमालेको विरोधपछि सभामुखले पढेर सुनाए डिल्ली चौधरी मुख्यमन्त्रीमा नियुक्त भएको पत्र

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १९ वैशाख । लुम्बिनी प्रदेश सभाको सभामुख तुलाराम घर्तिमगरले प्रदेश प्रमुख अमिक शेरचनले डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेको पत्र प्रदेश सभामा पढेर सुनाएका छन्

विस्तृत पढ्नुहोस
नेपाली क्रिकेट टिमलाई आईजीपी कुँवरको बधाई

काठमाडौं,१९ वैशाख । यूएईलाई सात विकेटले हराउँदै एसिया कपमा छनोट हुन सफल नेपाली राष्ट्रिय क्रिकेट टिमलाई प्रहरी महानिरीक्षक बसन्त कुँवरले बधाई दिएका छन् । सामाजिक सञ्जाल मार्फत आईजीपी कुँवरले बधाई

नेपाली मूलका व्यवसायी अमेरिकाको प्रतिष्ठित अवार्डबाट सम्मानित, राष्ट्रपति बाइडेनले दिए बधाई

न्युयार्क । नेपाली मूलका व्यवसायी राज भण्डारी अमेरिकाको प्रतिष्ठित अवार्ड ‘एक्सपोर्टर अफ द इयर’ बाट सम्मानित भएका छन् । नेपालस्थित कास्की पुख्र्यौली घर भएका भण्डारीको साइनसीक्स नामको व्यवसायलाई सन् २०२३

पूर्व गृहमन्त्री राम बहादुर थापाका सुरक्षा सल्लाहकार राई नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ

काठमाडौं, वैशाख १९ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा इन्द्रजित राई पक्राउ परेका छन् । द्वन्द्व विज्ञको रुपमा चिनिने राई नेकपा एमालेको उपाध्यक्ष रामबहादुर थापा

आम नागरिकमा सूचना प्रविधिको पहुँच पुर्याउनु आजको दायित्व: मन्त्री शर्मा

काठमाडौँ, १९ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिको प्रयोगबाट आम नागरिकको जीवनमा गुणात्मक परिवर्तन आइरहेको बताएका छन् । छैटौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा

शेखर कोइराला पूर्व प्रशासकहरुसँगको छलफलमा

काठमाडौं, १९ बैशाख । नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले पुर्व प्रशासकहरुसँग भेटघाट र छलफल गरेका छन् । छलफलमा नेपाल सरकारका दुई दर्जन बढि पुर्वसचिवहरुको सहभागिता रहेको कोइरालाको

पढ्दै कमाउँदै कार्यक्रम : अदुवा खेतीमा विद्यार्थी

दमौली, १९ वैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले पढ्दै कमाउँदै कार्यक्रम सुरुआत गरेको छ । गाउँपालिकाले पहिलोपटक आँबुखैरेनी–४ आमडाँडाबेँसीस्थित चण्डेश्वरी आधारभूत विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम थालनी गरेको हो । विद्यार्थीलाई सीपसँग

उपेन्द्र यादवले आज शपथ लिने

काठमाडौं, १९ बैशाख । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले सांसद पदको शपथ आज लिने भएका छन् । पद तथा गोपनीयताको शपथ लिदैँछन् । बैशाख १० गते सम्पन्न भएको

दबाबमा सामाजिक शिक्षा अंग्रेजीकरण गर्ने तयारी

काठमाडौं, वैशाख १९ । संस्थागत विद्यालयको दबाबमा सरकारले विद्यालय तहको अनिवार्य सामाजिक अध्ययन विषय अंग्रेजीकरण गर्ने तयारी गरिरहेको छ । यसको गतिलो उदाहरण राष्ट्रिय परीक्षा बोर्ड बनेको छ । यही

रविन्द्र मिश्रको चुनौती– आँट छ भने राजसंस्थाबारे जनमत संग्रह गरौं न

काठमाडौं, १९ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले राजसंस्थाका बारेमा जनमत संग्रह गर्न राजनीतिक दलहरुलाई चुनौती दिएका छन् । ‘राजाले दाउ हेरेर मात्र राजतन्त्र पुनःस्थापना हुँदैन, जनताले

रविजीले ‘नाइँ, त्यही केटी चाहिन्छ’ टाइपमा गृह मन्त्रालय माग्नु उचित हुन्न : कांग्रेस सांसद

काठमाडौं, १९ वैशाख । नेपाली कांग्रेसका नेता एवं सांसद रामहरि खतिवडाले देशको विकराल आर्थिक अवस्थाका कारण माओवादीका अयोग्य लडाकुलाई तत्काल राहत दिन सकिने अवस्था नभएको बताएका छन् । ‘माओवादीका लडाकु

प्रमुख सचेतकलाई धमलाको प्रश्न– रास्वपा सरकारमा कहिले जान्छ ?

काठमाडौं, १९ वैशाख । प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारमा सामेल हुने सहमति नभएको बताएका छन् । ‘रास्वपा उपनिर्वाचनमा थप जनमत