Logo
प्रमुख समाचार

अयोग्य लडाकुलाई दुई लाख दिने सरकारको निर्णयमा माधव नेपालको विरोध

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१५ वैशाख । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारले गरेको अयोग्य लडाकुलाई दुई-दुई लाख दिने निर्णयको विरोध गरेका छन् । आज (शुक्रबार)

विस्तृत पढ्नुहोस
अयोग्य लडाकुलाई पैसा नबाड्न राष्ट्रिय युवासंघद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण

काठमाडौं, वैशाख १५ । अयोग्य लडाकुलाई दुई लाख दिने सरकारको तयारीविरुद्ध राष्ट्रिय युवासंघले अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। युवा संघका अध्यक्ष क्षितिज थेवे नेतृत्वको युवा संघको टोलीले शुक्रबार विहान अर्थमन्त्री प्रकाशशरण

तेस्रो पटक विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री शर्मा

काठमाडौं,१५ वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज प्रदेशसभा बाट तेस्रो पटक विश्वासको मत लिने भएका छन् । दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शर्माले विश्वासको मत लिने

माइतीघरमा धर्नामा बसे महावीर पुन

काठमाडौं, वैशाख १५ । राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको लागि सामाजिक जनआन्दोलन र धर्ना कार्यक्रम सुरु गरेका छन्। शुक्रबार माइतीघरमा उनले धर्ना कार्यक्रम सुरु

रवि र स्वर्णिमले मात्रै आज सांसदको शपथ लिने

काठमाडौं,१५ वैशाख । प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा विजयी भएका तीन सदस्यमध्ये रवि लामिछाने र डा. स्वर्णिम वाग्लेले मात्रै आज पद तथा गोपनियताको शपथ लिने भएका छन् । वाग्ले र लामिछानेलाई

उत्पादनमुखी अर्थतन्त्रले मात्र समृद्धि हासिल हुन्छ: उद्योगमन्त्री रिजाल

काठमाडौँ, १५ वैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले आयातमुखी अर्थतन्त्रले नेपाललाई समृद्ध बनाउन नसकिने धारणा व्यक्त गरेका छन् । उनले बढ्दै गएको आयातलाई कम गर्दै स्वदेशी वस्तुको उत्पादन

पूर्व लडाकुलाई रकम दिने निर्णयप्रति प्रदीप पौडेलको असन्तुष्टि, भने–’सरकारको अक्षमता देखिन थाल्यो’

काठमाडौं, वैशाख १५ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारका काम–कारबाही अत्यन्तै अपारदर्शी भएको जनाउदै माओवादी लडाकुलाई रकम दिने निर्णयप्रति असन्तुष्टि जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै नेता

केपी ओलीमाथि भएको आक्रमणको लुम्बिनी र रुपन्देही जिल्ला कमिटीको भत्र्सना

काठमाडौं,१५ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि गत बुधवार झापामा भएको आक्रमणको प्रयास प्रति एमाले लुम्बिनी प्रदेश कमिटी र जिल्ला कमिटी रुपन्देहीले निन्दा एवं भत्र्सना गरेका छन् ।

स्थानीय तहद्वारा पाठ्यपुस्तक निर्माण

मध्यविन्दु, १५ वैशाख । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकाले स्थानीय पाठ्यक्रमअनुरुप कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक निर्माण गरेको छ । विद्यार्थीलाई गाउँपालिकाको समग्र अवस्थाका बारेमा जानकारी गराउने गरी

यी हुन् एमालेबाट संसदीय समितिमा जाने सदस्यहरु,को कुन समितिमा परे ? (सूचीसहित)

काठमाडौं १५ वैशाख । संसद्को प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले संघीय संसद अन्तर्गतका संसदीय समितिमा रहने सदस्यको नाम टुंग्याएको छ । प्रतिनिधिसभाका दशवटा विषयगत समिति तथा राष्ट्रिय सभासहितको संयुक्त समितिमा

उपनिर्वाचनमा निर्वाचित तीन सांसदको शपथ आज

काठमाडौं, वैशाख १५ । वैशाख १० गते सम्पन्न प्रतिनिधि सभा सदस्य उपनिर्वाचनबाट निर्वाचित तीनजना सांसदले आज शपथ लिँदैछन् । तनहुँ–१ बाट निर्वाचित स्वर्णिम वाग्ले, चितवन–२ बाट निर्वाचित रवि लामिछाने र

प्रतिनिधिसभाको बैठक बस्दै, विषयगत समिति गठन गर्ने तयारी

काठमाडौं, वैशाख १५ । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । आजको बैठकमा विषयगत समिति गठनको कार्यसूची रहेकोछ। संसद् सचिवालयका अनुसार सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९