Logo
प्रमुख समाचार

विश्वभर विद्युतीय सवारी साधनको माग बढ्दो

-रिपोर्टर्स नेपाल/संवाददाता

पेरिस, १३ वैशाख । विश्वभर विद्युतीय सवारी साधनको माग बढ्दै गएको छ भने यस्ता साधनको बिक्री पनि बढिरहेको छ । आज यहाँ जारी गरिएको एक

विस्तृत पढ्नुहोस
बाबुरामले सम्झिए १० वर्षअघिको नयाँ शक्ति निर्माणको कुरा

काठमाडौं, १३ र्बैशाख । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूले १० वर्ष पहिल्यै नेपालमा नयाँ शक्ति निर्माणको कुरा गरेको स्मरण गराएका छन् । उनले आफूले

‘एमाले थर्ड’

काठमाडौं, १३ वैशाख । प्रतिनिधि सभा सदस्य चयनका लागि भएको उपनिर्वाचनमा नेकपा (एमाले) र नेपाली कांग्रेसका उम्मेदवारले तीनवटै निर्वाचन क्षेत्रमा हार व्यहोरेका छन् । चितवन–२ मा भएको उपनिर्वाचनमा भारी मतसहित

एमाले अध्यक्ष ओलीद्वारा मनमोहन अधिकारीको सालिकमा माल्यार्पण

काठमाण्डौं, वैशाख १३ । नेकपा (एमाले) का प्रथम अध्यक्ष मनमोहन अधिकारीको २४ औं स्मृति दिवसको अवसरमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनको शालिकमा माल्यार्पण गरेका छन् । २४ औं स्मृति

चितवन र तनहुँमा घण्टी बझ्दा बारा -२ मा रमेश खरेलको जमानत जफत

काठमाडौं,१३ वैशाख । उपनिर्वाचन भएका देशका तीन निर्वाचन क्षेत्रमध्ये दुई क्षेत्रमा शानदार जित दर्ता गराएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बारा-२ मा भने लज्जास्पद हारसहित आफ्नो जमानत जफत गराएको छ ।

युवाको चाहनाअनुसार अहिलेका पार्टीहरू चलेनन्ः डा. शेखर कोइराला

मोरङ, वैशाख १३ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले हालै भएको प्रतिनिधिसभाको उपनिर्वाचनको परिणामले नेपाली कांग्रेसलाई सच्चिन सन्देश दिएको धारणा व्यक्त गरेका छन् । विराटनगरमा संचारकर्मीहरुसँग कुरा गर्दै नेता

‘जनताले रवि र स्वर्णिमलाई मन पराएको भन्दा पनि कांग्रेस र एमालेसँग बदला लिएका हुन्’

काठमाडौं, १३ वैशाख । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले तीनवटै क्षेत्रको उपनिर्वाचनको परिणाम पहिले नै आकलन भइसकेको बताएका छन् । ‘परिणाम त पहिले नै सबैलाई थाहा थियो नि

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं, वैशाख १२ । आज संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ। दिउँसो ३ बजे बस्ने प्रतिनिधसभा बैठकमा सभामुख देवराज घिमिरेले संसदीय सुनुवाई समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने

उपेन्द्रलाई बधाई दिदै सीकेले भने-‘३४ जना उम्मेदवारमध्ये एउटाले न जित्ने हो’

काठमाडौं, वैशाख १३ । आईतबार सम्पन्न उपनिर्वाचनमा बारा २ बाट निर्वाचित भएका जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवलाई जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले बधाई दिएका छन् । राउतले

एमालेमा बसेर घन्टीमा भोट हाल्नेलाई सम्झाइबुझाइ गर्छौं : सूर्य थापा

काठमाडौं, १३ वैशाख । नेकपा एमालेका नेता एवं सांसद सूर्य थापाले तीनवटा क्षेत्रमा सम्पन्न उपनिर्वाचनको नतिजालाई लिएर अतिरञ्जना भइरहेको टिप्पणी गरेका छन् । ‘एमालेले गत मंसिर ४ मा पाएका केही

बदलिदो समय अनुसार पार्टीमा रूपान्तरण जरूरीः महामन्त्री शर्मा

काठमाडौं, वैशाख १३ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनको परिणामले रूपान्तरित हुन सन्देश दिएको बताएका छन्। महामन्त्री शर्माले उपनिर्वाचनमा विजयी उम्मेदवारलाई बधाई दिँदै देशको समय बदल्न नेतृत्व गरेको दलले

सडकमा कुनै पागलले कराउँदैमा पार्टीको नेतृत्व परिवर्तन हुन सक्दैन : कांग्रेस सहमहामन्त्री

काठमाडौं, १३ वैशाख । नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्लाह मन्सुरले एकदुई क्षेत्रमा निर्वाचन हार्दैमा पार्टी पत्तासाफ नहुने बताएका छन् । ‘यसपटकको उपनिर्वाचनमा नेपाली कांग्रेस जम्मा दुई ठाउँमा लडेको थियो, एक ठाउँमा