Logo
प्रमुख समाचार

बङ्गलादेशमा चट्याङ लागेर नौ जनाको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी । बङ्गलादेशमा आइतबार परेको चट्याङका कारण दुई घण्टाभन्दा कम समयमा नौ जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म

विस्तृत पढ्नुहोस
साढे नौ हजार कर्मचारीले सम्पत्ति विवरण बुझाएनन्

काठमाडौं, ११ वैशाख । कानूनअनुसार सार्वजनिक सेवामा रहेका सरकारी कर्मचारीले आर्थिक वर्ष सुरु भएको ६० दिनभित्र आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्छ। भ्रष्टाचार निवारण ऐन, २०५९ ले पनि सो व्यवस्था गरेको छ।

रहस्यमय बन्दै कपन भाँडा व्यवसायी नीराको हत्या, यसरी भएको थियो घटना

काठमाडौं, ११ वैशाख । काठमाडौंको कपनस्थित सरस्वतीनगरमा वैशाख ७ गते मध्याह्नको समयमा एक भाँडा व्यवसायीको चक्कु प्रहारबाट भएको हत्या प्रकरण आज पाँच दिन पुग्दा पनि रहस्यमै छ। घटनाका दोषीको अझै

विपद् जोखिमको सूचना प्रत्येक व्यक्तिसम्म पुग्ने संयन्त्र प्रभावकारी बनाऔँ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं, ११ वैशाख । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् जोखिमको सूचना प्रत्येक समुदाय र व्यक्तिसम्म पुग्ने संयन्त्रको विकास गर्नपर्ने बताएका छन्। आज यहाँ आयोजित ‘विपद् जोखिम व्यवस्थापन : नीतिगत

तनहुँ -१ मा स्वर्णिम वाग्ले जित नजिक

काठमाडौं,११ वैशाख । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले अग्रता बढाउँदै आफुलाई जित नजिक पुर्याएका छन । झण्डै ३७हजार मत गणना हुँदा

तनहुँ-१ : स्वर्णिम अग्रता बढाउँदै

काठमाडौं, ११ बैशाख । प्रतिनिधिसभा उपनिर्वाचनअन्तर्गत तनहुँ-१मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्‍वार डा स्वर्णिम वाग्लेले अग्रता बढाउँदै लगेका छन्। वाग्लेले १८,४६१ मत पाउँदा कांग्रेसका उम्मेद्‍वार गोविन्द भट्टराई १०, ८१७ मतसहित उनलाई

बारा-२ मा कुशवाहालाई रोक्दै अघि बढे यादव

काठमाडौं,११ वैशाख । प्रतिनिधि सभा उपनिर्वाचन २०८० अन्तर्गत बारा २ को पछिल्लो परिणाम अनुसार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहालाई पछि पार्दै अगाडी बढेका छन्

तनहुँ -१ मा स्वर्णिमले १७ हजार ९०२ मत पाउँदा भट्टराईले कटाए १० हजार मत

काठमाडौं,११ वैशाख । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन् । उनले आफ्नो अग्रता थप बढाउदै लगेका छन् ।

बारा -२ मा कुशवाहासँग मतान्तर घटाउँदै यादव

काठमाडौं,११ वैशाख । प्रतिनिधि सभा उपनिर्वाचन २०८० अन्तर्गत बारा-२ को पछिल्लो परिणाम अनुसार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहासँग आफ्नो मतान्तर घटाउदै लगेका छन् ।

सुडानबाट विदेशी नागरिक र दूतावासका कर्मचारी फिर्ता गर्ने अभियान जारी

खार्तूम, ११ वैशाख । सुडानमा जारी द्वन्द्वका कारण सडक, हवाई र समुद्री मार्गबाट विदेशी नागरिक तथा दूतावासका कर्मचारीको उद्धारका लागि थुप्रै उद्धार अभियान सुरु भएको छ । राजधानी खार्तूमको मुख्य

पूर्व सोभियत राष्ट्रको सार्वभौमिकताको सम्मान गरेको चीनको भनाइ

बेइजिङ, ११ वैशाख । फ्रान्सका लागि चिनियाँ राजदूतले पूर्व सोभियत राष्ट्रबारे राखेको भनाइले युरोपमा ती देशको सार्वभौमिकतामाथि प्रश्न उठेपछि चीनले सबै पूर्व सोभियत राष्ट्रलाई ‘सार्वभौम राष्ट्रको हैसियत’को सम्मान गरेको बताएको

दश जना माझीको शव हातखुट्टा बाँधिएको अवस्थामा फेला

कोक्स बजार, बङ्गलादेश, ११ वैशाख । बङ्गालको खाडीमा माछा मार्ने क्रममा बेपत्ता भएका १० जनाको शव फेला परेको छ । कक्स बजार सदर पुलिस कार्यालयका इन्चार्ज रफिकुल इस्लामले पत्रकारहरूलाई बताए