Logo
प्रमुख समाचार

तनहुँमा १६ हजार ३७२ मत गणना भईसक्दा वाग्लेको नौ हजार २०२ मत

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, वैशाख ११ । आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्लेले दोब्बर मतले

विस्तृत पढ्नुहोस
प्रचण्डलाई कृष्ण पहाडीको प्रश्न– राष्ट्रिय उत्सव लोकतन्त्र दिवस हो कि जनयुद्ध दिवस ?

काठमाडौं, ११ वैशाख । नागरिक समाजका अगुवा एवं मानवअधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीले प्रमुख राजनीतिक दलहरुबाटै विगत १७ वर्षमा लोकतन्त्रको निरन्तर अपमान र अवमूल्यन भइरहेको टिप्पणी गरेका

बारा-२ को मतगणनाका लागि सर्वदलीय बैठक जारी

काठमाडौं, वैशाख ११ । बारा-२ को मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ । सर्वदलीय बैठकमा सहमति जुटेसँगै मतगणना सुरु गर्ने तयारी छ । मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार

लोकतन्त्रलाई कमजोर हुन दिने छैनौँ भनेर प्रण गरौं : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुने बताएका छन् । सत्रौँ लोकतन्त्र दिवसको अवसरमा आज एक विज्ञप्ति जारी गरी उनले लोकतन्त्रमा मात्र सबैको अधिकार

बालविवाह न्यूनीकरण गर्ने प्रतिबद्धता जनाएर मात्र भर्ना

बागलुङ वैशाख ११ । । जिल्लाको सबैभन्दा दुर्गम मानिने तमानखोला गाउँपालिकामा हरेक वर्ष बालविवाह गर्ने बालबालिको सङ्ख्या बढ्दै गएको छ । गाउँपालिकाले पाँच वर्ष अगाडि बालविवाह न्यूनीकरण अभियान सञ्चालन गरेको थियो

चितवनका सीडीओ आफ्नै पारिवारिक सदस्य रवि लामिछानेलाई जिताउन लागेः कांग्रेस सभापति

काठमाडौं, ११ वैशाख । नेपाली कांग्रेस, चितवनका सभापति राजेश्वर खनालले चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट पटकपटक निर्वाचन आचारसंहिता उल्लंघन हुँदा पनि प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल मूकदर्शक बनेको आरोप

निगमलाई रोकेर कोरियन एयरको एकलौटी

काठमाडौं, वैशाख ११ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले दक्षिण कोरियामा ईपीएसमार्फत रोजगारीमा जाने नेपाली युवासँग कोरियन एयरले बढि हवाई भाडा लिएको भन्दै प्रश्न गरेका छन् । यसले

तनहुँ १ को अन्तिम मतपरिणाम भोलि बिहानसम्म आइसक्छः प्रवक्ता

काठमाडौं, ११ वैशाख । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले तनहुँ १ मा एकदमै शान्तिपूर्ण र अत्यन्त सुमधुर वातावरणमा मतगणना जारी रहेको बताएका छन् । ‘तनहुँ १ मा ६३ हजार

साइबर अपराधको जोखिम बढ्दो

काठमाडौं, वैशाख ११ । नेपालमा साइबर अपराधको जोखिम बढ्दै गएपछि सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति २०८० जारी गर्न लागेको छ । ग्लोबल साइबर सेक्युरिटी इन्डेक्समा नेपाल ९४ औं स्थानमा छ

बारा-२ को मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्दै

काठमाडौं, वैशाख ११। बारा-२ को मतगणना सुरु गर्न सर्वदलीय बैठक आह्वान गरिएको छ । बाराका मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार अहिले बिहान ६ बजेका लागि सर्वदलीय बैठक बोलाइएको छ

चितवन–२ को मतगणना सुरु गर्न सर्वदलीय बैठक आह्वान

काठमाडौं, वैशाख ११ । चितवन प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा भएको सोमबार भएको उपनिर्वाचनको मतगणना सुरु गर्न सर्वदलीय बैठक आह्वान गरिएको छ । अहिले बिहान ८ बजे सर्वदलीय बैठक

काठमाडौँमा मेघगर्जन र चट्याङसहित वर्षा

काठमाडौं, १० बैशाख । राजधानी काठमाडौँमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् गोविन्दकुमार झाका अनुसार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा साँझ